स्वतन्त्र नागरिक

स्वतन्त्र नागरिक म एक स्वतन्त्र नागरिक हुँ कुनै पनि दल, पाटी वा ब्यक्तिको झोले वा चम्चे होइन 🇳🇵🇳🇵🙏🙏ज्य नेपाल आमा

31/05/2026

अब काेहि मुलाले स्पष्टीकरण दिएपनि बालेन देस दाेर्हि भारतिय गुलामि नै हाे त्यसकाे ढाकछाेप गर्ने तेहि बालेनकाे आचि घिच्ने मात्र हुन नत्र यत्राे राष्ट नेपाली जनताकाे बिरुद्द बाेल्दा गलत बाेल्याे माफि माग जनता सग भन्न कुनै दास हरुले सक्दैनन?

27/05/2026

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्नुमा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुधन गुरुङको भूमिका निर्णायक रहेको निष्कर्ष निकालेको छ।

आयोगले सार्वजनिक गरेको छानबिन प्रतिवेदनअनुसार गुरुङले आन्दोलनकारी भिडको नेतृत्व सम्हालेपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच गम्भीर झडप सुरु भएको देखिएको उल्लेख गरिएको छ।

आयोग सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा भदौ २३ गते काठमाडौंस्थित एभरेस्ट होटल अगाडिको घटनाक्रमलाई विस्तृत रूपमा विश्लेषण गरिएको छ। प्रतिवेदनअनुसार उक्त दिन प्रदर्शनकारीको संख्या २० देखि २५ हजारसम्म पुगेको थियो।

आयोगले उल्लेख गरेअनुसार करिब मध्याह्न १२ बजेतिर सुधन गुरुङले भिडको नेतृत्व लिएका थिए। त्यसपछि प्रदर्शनकारीहरू आक्रोशित बन्दै सुरक्षा ब्यारिकेड तोडेर निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग झडप सुरु भएको र स्थिति हुलदङ्गामा परिणत भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, “निज गुरुङले नेतृत्व लिएपछि प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग मुठभेड र झडप भएको देखिन्छ।”

आयोगका अनुसार त्यसपछि प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए। एपीएफको वाटर क्यानन तोडफोड गर्नुका साथै त्यसको छतमा चढ्ने र बीआईसीसी अगाडिको क्षेत्रमै ध्वंसात्मक गतिविधि गर्ने कामसमेत भएको उल्लेख गरिएको छ।

सुरक्षा निकायका अधिकारीहरूको बयान उद्धृत गर्दै आयोगले सुधन गुरुङको नेतृत्वमा रहेको भिडले सुरक्षा घेरा तोडेर अगाडि बढेपछि स्थिति नियन्त्रण बाहिर गएको जनाएको छ। त्यसपछि सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ।

आयोगले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनलाई केही समूह र व्यक्तिले ‘हाइज्याक’ गरी हिंसात्मक बनाएको निष्कर्ष निकालेको छ।

सुधन गुरुङले प्रदर्शनकारीलाई उत्तेजित बनाएको वा हिंसात्मक गतिविधितर्फ दुरुत्साहित गरेको हो वा होइन भन्ने विषयमा थप सूक्ष्म अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ।

आयो खायो गयो खाराने ग्याङ्ग

आयोगको सिफारिसमा भनिएको छ, “आन्दोलनलाई हिंसात्मक हुन नदिन आवश्यक भूमिका निर्वाह नगरेको तथा प्रदर्शनकारीलाई उक्साएको देखिएकाले निज गुरुङको संलग्नताबारे थप अनुसन्धान गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्नू।”

यससँगै आयोगले सामाजिक सञ्जालका अभिव्यक्ति, राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदन तथा सुरक्षा निकायका बयानलाई समेत आधार बनाएर आफ्नो निष्कर्ष तयार पारेको जनाएको छ।

रबिको "ठगी अपराध"को भागिदार सारा जनता?बालेन नेतृत्वको सरकारले सहकारी पीडितको बचत फिर्ता गर्न सुरु गरेको छ। तर फिर्ता ठगी...
20/05/2026

रबिको "ठगी अपराध"को भागिदार सारा जनता?
बालेन नेतृत्वको सरकारले सहकारी पीडितको बचत फिर्ता गर्न सुरु गरेको छ। तर फिर्ता ठगी गर्ने व्यक्ति बाट असुलेर होइन, सिधै राज्यकोषबाट गरिएको छ। यो गलत हो।

आयो आयो है आयो घन्टे ग्याङ्ग
20/05/2026

आयो आयो है आयो घन्टे ग्याङ्ग

20/05/2026

ओ खाराने ग्याङ्ग मेरो पनि
एक करोड रिण छ
तिर्दे खुरुक्क 🙄🙄

18/05/2026

चुप चाप घन्टी छाप भुँडी बोकायर माननीय टाप 😃

11/05/2026

अर्ध जस्तो लागेको थियो
तर पुरै पागल पो रैछ्🙄🙄
महाझोले हरु को कार्यकारि

30 देखि 35 बर्ष उमेर भित्र यति करोडौ कमाउनी आइडिया सिकाइदिन परो नव माननीय हरुले 🙄🙄
13/04/2026

30 देखि 35 बर्ष उमेर भित्र यति करोडौ कमाउनी आइडिया सिकाइदिन परो नव माननीय हरुले 🙄🙄

13/04/2026

I got over 100 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

यिनिहरुको सम्पती रास्ट्रीयकरण गरेर देसमा रोजगार सिर्जना गर्नु पर्छ
13/04/2026

यिनिहरुको सम्पती रास्ट्रीयकरण गरेर देसमा रोजगार सिर्जना गर्नु पर्छ

Address

Bhaktapur

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779869605822

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र नागरिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to स्वतन्त्र नागरिक:

Share