13/04/2024
नव वर्ष २०८१ सालको पावन अवसरमा यस कम्पनीका संचालकज्यूहरु, कम्पनीसंग आबद्ध संघ, संस्था, कम्पनी एंव शुभेच्छुक सम्पुर्ण महानुभावहरुमा शुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🙏🙏🙏🙏