18/08/2021
Online Classका लागि हाम्रो पाठशाल स्कुल म्यानेजमेन्ट सफ्टवेयर ( Mobile तथा Web दुबै) प्रयोग गर्दाका फाइदाहरू :
+ सम्पुर्ण सुचना व्यवस्थापन
+ विद्यार्थी, अविभावक तथा शिक्षकको लागि
+ छुट्टै लग–इन
+ नलाइन परिक्षा,
+ विद्यार्थी तथा शिक्षक हाजिरी
+ होमवर्क व्यवस्थापन
+ आइ डी कार्ड
+ एडमिट कार्ड तथा नतिजा कार्ड सिस्टमबाटै हेर्न तथा प्रिन्ट गर्न सकिने |
-------------------------------
• अनलाइन कक्षा
+ यस सफ्टवेयरबाट घरमै बसेर कक्षा लिन मिल्ने
+ परिक्षा लिन मिल्ने
+ विद्यार्थी तथा शिक्षकको हाजिरी लिन मिल्ने
+ पाठ्यक्रम तयार पार्न मिल्ने
+ विद्यार्थी तथा शिक्षकको मुल्याङ्कन गर्न सकिने
+ भिडियो तथा अडियो सन्देशहरु पठाउन मिल्ने
+ सयभन्दा धेरै एप डन्टिग्रेट गरी चलाउन सकिने
+ पटक पटक नविकरण तथा पैसा तिर्नु नपर्ने तथा चलाउन पनि एकदमै सजिलो रहेको छ ।
+ शिक्षकहरूले App को मदतले विद्यार्थीहरूकालागि Homework तथा Online Examination का लागि Questions Share गर्न पाउने ।
+ विद्यार्थीहरूले पनि Homework तथा Online Examination का लागि उत्तरपुस्तिका App को मदतले Submit गर्न पाउने ।
+ शिक्षकहरूले App को मदतले नै उत्तरपुस्तिकाको जाँच गरि विद्यार्थीले प्राप्त गरेको Marks लाई Input गर्न सक्ने ।
+ विद्यालयले Auto Generated Marks Ledger र Marksheet/Grade Sheet प्राप्त गर्ने र Online Publish गरि विद्यार्थी वा अभिभावक समक्ष पुराउन सकिने ।
+ विद्यालयहरू भौतिक रुपमा संचालन हुन नसकेतापनि विद्यालयको दैनिक शिक्षण तथा सिकाइ कार्यलाई Online माध्यम बाट सहजै संचालन गर्न सकिने ।
थप जानकारीकालागि 9841 984542 | 9843 352492 | www.hamropaathshala.com