Sannyasi SUJAN Khadka

Sannyasi SUJAN Khadka manager post of manager

22/11/2015
22/11/2015
22/11/2015

radio pardesi......yourop

Sujankhadka45@yahoo.com           * म तिमिलाइ माया गर्छु अरु कुनै चाहा छैन ,तिम्रो मनमा के छ कुन्नी त्यो त मलाइ थाहा छैन...
22/11/2015

[email protected]

* म तिमिलाइ माया गर्छु अरु कुनै चाहा छैन ,
तिम्रो मनमा के छ कुन्नी त्यो त मलाइ थाहा छैन ।

तिमिलाइ देखेपछि चन्चल हुन्छ यो जिन्दगी ,
माया गर्ने मान्छेको मन ननाचेको कहाँ छैन ।

मन परेको मान्छेले त जे गरेनी त्यही राम्रो ,
यदि मलाइ घृना गर तर मन्मा डाहा छैन ।

तिमी रुदा यो मन रुन्छ आकुल ब्याकुल ज्यानै हुन्छ ,
म बाचेको के अर्थ भो तिम्रो खुसी जहाँ छैन ।

तिमी त्यहा म छु यता कता छ बद्यता ,
मेरो आत्मा तिमी तिरै छाम्छु मुटु यहाँ छैन ।।।
[email protected]

****--***""९
06/10/2015

****--***""९

मेरो प्रेम यकादेसको कहानी भएछ ।चिता भित्र मुर्दाको सिरानी भयछ ।खै के के देखिन्छ यो सुजन को सपना पनि ।।झल्याक्स बिउझिय  ब...
03/10/2015

मेरो प्रेम यकादेसको कहानी भएछ ।
चिता भित्र मुर्दाको सिरानी भयछ ।
खै के के देखिन्छ यो सुजन को सपना पनि ।।
झल्याक्स बिउझिय बहिर बिहनी भयछ।।������������������"""!!!

������[email protected]...

""����हारी हारी तिमिलाइ जितयको हुनेछु।जसो तसो जिन्दगी बितायको हुनेछु ।हो, मलाई त्यस्तो निस्ठुर नसम्झ पिरिय ।सदै तिम्रो भ...
03/10/2015

""����हारी हारी तिमिलाइ जितयको हुनेछु।
जसो तसो जिन्दगी बितायको हुनेछु ।
हो, मलाई त्यस्तो निस्ठुर नसम्झ पिरिय ।
सदै तिम्रो भलो चितयको हुनेछु।।।।"""��������������!!!!!!

Address

Bhw
Bhairahawa

Alerts

Be the first to know and let us send you an email when Sannyasi SUJAN Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share