Your choice colourwave

Your choice colourwave Jasto Sukai purano mobile diyara naya mobile satna .mobile banauna ,cover,chagar,earphone, powebank,

All branded mobile available here
X changed Offer
New happy new year 2074

15/10/2025
11/10/2025

सम्पूर्णमा नमस्कार हाम्रो स्टोरमा प्रोटेबल ब्लुटुथ स्पिकर दुईवटा माइक पनि free भएको वाला उपलब्ध रहेको छ। हजुरहरुलाई अफिसियल युजको लागि लगायत नजिकिदै गरेको तिहारको लागि देउसी भैलो कार्यक्रमको लागि पनि एकदमै उपयोगी हुने हुनाले यस्तो सामग्रीको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो स्टोर बनेपाको चारदोबाटो र बनेपाको गोदाम चोकमा रहेको छ।
9705666355 बनेपा गोदाम चोक
9841357606 बनेपा चारदोबाटो

06/10/2025

सम्पूर्णमा नमस्कार हजुरहरूसँग भएको काम नलाग्ने फोनहरू हाम्रो स्टोरमा लिएर आउनुहोला र नयाँ फोनसँग साटेर लानुहोला।

05/10/2025

सम्पूर्णमा नमस्कार। हाम्रो स्टोरमा विजयादशमीको महाअष्टमीको दिनमा सानो नानीहरूको लागि केही उपहार स्वरूप नयाँ कपडा वितरण भएको थियो। हाम्रो यो अफरमा आफ्नो सहभागिता जनाइदिनु भएर हामीलाई सफल हुन सहयोग गर्नुहुने सम्पूर्ण नानीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं। यस्तै हाम्रो अफरहरू फेरि पनि चलिनै रहनेछ। हजुरहरु हाम्रो पेज फलो गर्नुहोला। हाम्रो अफरहरूको जानकारी समयमा नै पाउनको लागि हजुरहरूले हाम्रो पेज फलो गर्नुपर्नेछ।
9705666355
काभ्रे बनेपा गोदामचोक

04/10/2025

सम्पूर्णमा नमस्कार। आफूहरूलाई मनपर्ने ब्रान्डको मनपर्ने लेटेस्ट मोडलहरू छानीछानी किस्ताबन्दीमा अथवा नगदमा नै खरिद गर्न चाहनुहुन्छ भने हाम्रो स्टोरमा सम्पर्क गर्नुहोला हरेक खरिदमा हात खाली नहुने उपहार हाम्रो स्टोरबाट हजुरहरुले पाउनुहुनेछ। हजुरहरूलाई वासिङ मेसिन फ्रिज र टिभीको पनि आवश्यकता छ भने हाम्रो स्टोरबाट किस्ताबन्दीमा सरल तरिकाबाट लिन सक्नुहुन्छ।

9705666355
काभ्रे बनेपा गोदामचोक

29/09/2025

नमस्कार सम्पूर्णमा विजयादशमीको पावन अवसरमा हाम्रो स्टोरबाट विभिन्न अफरहरू चलिरहेको हजुरहरु सबैलाई जानकारी छ। भोलि महा अष्टमीको शुभ अवसरमा हाम्रो स्टोरबाट नौ वर्षभन्दा कम उमेरको नानीहरूको लागि पाँचजनालाई ड्रेस फ्रीमा उपहार स्वरूप हामी प्रदान गर्न गइरहेका छौं। हजुरहरूको नानीहरू पनि हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।
9705666355
काभ्रे बनेपा गोदाम चोक

20/09/2025

सम्पूर्णमा नमस्कार चाडपर्वको उत्सव मोबाइलको महोत्सव हाम्रो स्टोरबाट अफर नै अफरका साथ हजुरहरुले विभिन्न ब्रान्डको फोनहरु खरिद गर्न सक्नुहुन्छ। फोन मात्र नभईकन हजुरहरुले टिभी फ्रिज र वासिङ मेसिनहरू पनि किस्ताबन्दीमा लिन सक्नुहुन्छ। मौकामा चौका हान्नलाई नछुट्नुहोला है सम्पूर्णलाई हाम्रो निमन्त्रणा छ।

9841357606
काभ्रे बनेपा चारदोबाटो
9705666355-काभ्रे बनेपा गोदामचोक

18/09/2025

सम्पूर्णमा नमस्कार चाडपर्वको उत्सव मोबाइलको महोत्सव अन्तर्गतको हाम्रो अफरमा हजुरहरुले आफूसँग भएको बिग्रिएको फोन ल्याउनुभएर नयाँ फोन लान सक्नुहुन्छ यो अफर हाम्रो दुई ओटै स्टोर बाट चलिरहेको हुनाले हजुरहरु आफूलाई पाएक पर्ने स्टोरमा भिजिट गर्नुहोला।
9705666355
काभ्रे बनेपा गोदामचोक
9841357606
काभ्रे बनेपा चारदोबाटो

🚀 Looking for a phone that keeps up with your every move?The all-new Redmi 15C has officially landed in Nepal! 🇳🇵⚡ Massi...
01/09/2025

🚀 Looking for a phone that keeps up with your every move?
The all-new Redmi 15C has officially landed in Nepal! 🇳🇵

⚡ Massive 6000mAh Battery – power that lasts all day
📱 Huge 6.9" Display (144Hz) – binge, scroll, and game smooth
🔥 33W Fast charging & Two Years Warranty
All that in an affordable budget! 😉
So, which color are you picking?

The wait is finally over. ✨Nepal, get ready to celebrate this festive season with the Xiaomi mAhA Festival mAhA Deals. m...
01/09/2025

The wait is finally over. ✨

Nepal, get ready to celebrate this festive season with the Xiaomi mAhA Festival

mAhA Deals. mAhA Surprises.

Because this Dashain, we’re making it bigger and better - just for you!

31/08/2025

सम्पूर्णमा नमस्कार। हाम्रो फ्री कभर अफर जुन चार दिनदेखि चलिरहेको थियो आज मिति २०८२-०५-१५ गते सकिएको छ हजुरहरू जो जो छुट्नुभयो उहाँहरूको लागि फेरिपछि यो अफर आउनेछ। हजुरहरुले हाम्रो पेज टिकटक र अन्य भिडियोहरू चाहिँ लाइक सेयर र कमेन्ट पनि गरिदिनुहोला। #
9705666355
काभ्रे बनेपा गोदामचोक

Address

Banepa Bazar
45210

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 11:00 - 16:00
Sunday 09:00 - 18:00

Telephone

+9779705666355

Website

Alerts

Be the first to know and let us send you an email when Your choice colourwave posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Your choice colourwave:

Share