31/08/2026
खाने मात्र होइन, अब सफा र सुरक्षित पानी रोजौँ! 💧
तपाईं बनेपा, धुलिखेल वा पनौती क्षेत्रमा हुनुहुन्छ र स्वच्छ तथा hygienic drinking water खोज्दै हुनुहुन्छ?
सम्झनुहोस्—शीतल Process Drinking Water। 💙
यहाँ प्रत्येक जारलाई आधुनिक र व्यवस्थित प्रक्रियाबाट सफा गरिन्छ। जारको बाहिरी भागदेखि भित्री भागसम्म राम्रोसँग cleaning र scrubbing गरी स्वच्छता सुनिश्चित गरिन्छ, त्यसपछि मात्र पानी refill गरिन्छ।
प्राकृतिक रूपमा शुद्ध पानीलाई आधुनिक प्रशोधन प्रविधिसँग संयोजन गर्दै स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी तपाईंको घर तथा व्यवसायसम्म पुर्याउनु हाम्रो प्रतिबद्धता हो।
छिटो Sewa App डाउनलोड गर्नुहोस् र आफ्नो आवश्यकता अनुसार सजिलै drinking water order गर्नुहोस्।
💧 स्वच्छता । गुणस्तर । विश्वास
शीतल Process Drinking Water
अब छिटो Sewa मार्फत digitally उपलब्ध।
👉 आजै छिटो Sewa बाट अर्डर गर्नुहोस्!