ANGEL Computers

ANGEL Computers Computers, Laptops, Printers, Pen-drive, Anti-Virus

18/05/2020

The latest Tweets from Samajik Bikas Mantralaya, SudurPaschim Kailali (). सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश कैलालीको आधिकारिक Twitter पेजमा यहाँहर.....

29/07/2015

Computers, Laptops, Printers, Pen-drive, Anti-Virus

माइक्रोसफ्टको विण्डोज १० निःशुल्क‍‍‍========================एजेन्सी । माइक्रोसफ्टले आगामी जुलाई सम्ममा सार्वजनिक गर्ने भ...
29/07/2015

माइक्रोसफ्टको विण्डोज १० निःशुल्क
‍‍‍========================
एजेन्सी । माइक्रोसफ्टले आगामी जुलाई सम्ममा सार्वजनिक गर्ने भनेको विन्डोज १० अपरेटिङ सिस्टम सबैको लागि निशुल्क प्रयोग गर्न मिल्ने गरि सार्वजनिक गर्ने भएको छ । यसअघि माइक्रोसफ्टले नयाँ भर्सन सार्वजनिक गर्दा बैधानिक रुपमा किनिएको सफ्टवयेरलाई मात्र अपग्रेड गर्ने सुबिधा दिने गरेको छ ।

बहुप्रतिक्षित विन्डोज १० माइक्रोसफ्टले विन्डोज ७ वा ८ अपरेटिङ सिस्टम चलाइरहेका सवै प्रयोगकर्तालाई निःशुल्क अपग्रेड सुबिधा दिने भएको हो । माइक्रोसफ्टका अुनसार चोरीकै सफ्टवेयर चलाएको भएपनि विन्डोज १० सवैखाले ग्राहकले प्रयोग गर्न पाउने गरि उपलब्ध गराउने भएको छ । माइक्रोसफ्टको यस्तो निर्णयले बिकासोन्मुख मुलुकका न्युन आय भएका उपभोक्ता लाभान्वित हुने भएका छन् । नेपालमा विदेशमा नै राखेर ल्याइएका बाहेक अधिकाशं चोरीका विन्डोज सफ्टवेर हालेको कम्प्युटर चलाएको पाइन्छ ।

बिकाशोन्मुख मुलुकमा ठूलो संख्यामा विन्डोजका पाइरेटेड संस्करण चलाउँदै आएका प्रयोगकर्तालाई सक्कली विन्डोजप्रति आर्कषिर्त गर्न माइक्रोसफ्टले यस्तो नीति लिएको हो ।
यसअघि माइक्रोसफ्टले सिस्टम अपग्रेड गर्न पाइरेटेड भर्सनका प्रयोगकर्तालाई निषेध गर्दै आएको थियो । ‘लाइसेन्ससहितको सफ्टवेयर प्रयोग गर्न थालेपछि प्रयोगकर्ताले त्यसको महत्व बुझ्नेछन र हामी उनीहरुलाई लाईसेन्सवाला कपीमा अपग्रेड गर्न प्रोत्साहित गर्ने छौं’ माइक्रोसफ्टका प्रवक्ताले भनेका छन् ।

विन्डोज १० विन्डोजको अन्तिम भर्सन होः माइक्रोसफ्ट
29/07/2015

विन्डोज १० विन्डोजको अन्तिम भर्सन होः माइक्रोसफ्ट

No. 1 Nepali IT Magazine and Online Portal that provides in-depth coverage of Information, Communication & Technology updates, Software, Website, Application, Hardware, Laptop, Smartphones Reviews.

29/07/2015

No. 1 Nepali IT Magazine and Online Portal that provides in-depth coverage of Information, Communication & Technology updates, Software, Website, Application, Hardware, Laptop, Smartphones Reviews.

22/04/2015

ANGEL COMPUTERS

(कम्प्युटर मर्मत तथा बिक्री/वितरण केन्द्र)
============================
हाम्रा सेवाहरुः-

सम्पूर्ण प्रकारका कम्प्युटर/प्रिन्टर मर्मत गरिने, नयाँ कम्पुटर, ल्यापटप, प्रिन्टर बिक्री/वितरण गरिने, कम्प्युटरका सम्पूर्ण पार्टस पाइने, प्रिन्टर/कार्टेजमा मसी भरिने, Anti-Virus/Internet Security, Cartage/Toner, Pen-Drive, Memory Card, Sound Box, ADSL Router, Modem, Software, NTC/NCELL/DishHome/ADSL/Land Line Bill Recharge, फोटोकपी पेपर, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु पाइने, टाइपिङ, प्रिन्टिङ, फोटोकपी, स्क्यानिङ, फ्याक्स, इ-मेल, नेटवर्किङ गरिनुका साथै, कम्प्युटर सम्बन्धी परामर्श सेवा र मोबाइलहरुमा अडियो/भिडियो/फिल्महरु पनि डाउनलोड गरिन्छ ।

बडिमालिका न.पा. १०, मार्तडी, बाजुरा
Ph. 097-541149, Mo.9868475757

https://www.facebook.com/AngelComputersBajura

Computers, Laptops, Printers, Pen-drive, Anti-Virus

22/04/2015

ANGEL COMPUTERS

(कम्प्युटर मर्मत तथा बिक्री/वितरण केन्द्र)
============================
हाम्रा सेवाहरुः-

सम्पूर्ण प्रकारका कम्प्युटर/प्रिन्टर मर्मत गरिने, नयाँ कम्पुटर, ल्यापटप, प्रिन्टर बिक्री/वितरण गरिने, कम्प्युटरका सम्पूर्ण पार्टस पाइने, प्रिन्टर/कार्टेजमा मसी भरिने, Anti-Virus/Internet Security, Cartage/Toner, Pen-Drive, Memory Card, Sound Box, ADSL Router, Modem, Software, NTC/NCELL/DishHome/ADSL/Land Line Bill Recharge, फोटोकपी पेपर, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु पाइने, टाइपिङ, प्रिन्टिङ, फोटोकपी, स्क्यानिङ, फ्याक्स, इ-मेल, नेटवर्किङ गरिनुका साथै, कम्प्युटर सम्बन्धी परामर्श सेवा र मोबाइलहरुमा अडियो/भिडियो/फिल्महरु पनि डाउनलोड गरिन्छ ।

बडिमालिका न.पा. १०, मार्तडी, बाजुरा
Ph. 097-541149, Mo.9868475757

Microsoft to launch Windows 10 at the end of JulyAMD CEO Lisa Su appears to have revealed a much more specific launch ti...
22/04/2015

Microsoft to launch Windows 10 at the end of July

AMD CEO Lisa Su appears to have revealed a much more specific launch timeframe for Windows 10. The new operating system will be sent to your computer, tablet, smartphone and Xbox far, according to a comment by AMD CEO.

The latest official word from Microsoft is that Windows 10 will launch “this summer” in 190 countries and 111 languages. July falls into this timeframe, so it’s quite plausible, as far as timelines go.

Windows 10 is an operating system that is being rolled out to multiple platforms. Microsoft’s vision is as follows: your computer runs on Windows 10, your tablet too, like your smartphone and your Xbox. Earlier it was announced that Windows 10 in the summer would be all set. Now this is further specified, namely late July. Or Windows 10 or even as being rolled out to each device, is now the big question.

It is still unknown when Microsoft announced its first flagship running equal on Windows 10. Probably this year no new high-class phone of the American manufacturer, because the first to focus entirely on Windows 10. In addition, the manufacturer is doing well in the low segment, where it is becoming an important player.
Windows 10 Price:

The rumours that Windows 10 will be free for existing Windows 7/8.1 users has been confirmed, with the company revealing that Windows 10 will be free for Windows 7 and Windows 8.1 users for the first year.

Microsoft has also announced that the free Windows 10 upgrade will also be available to users of pirated software, “We are upgrading all qualified PCs, genuine and non-genuine, to Windows 10.”

22/04/2015

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

21/04/2015

बढ्दैछ विद्युतिय फोहोर, वर्षदिनमा फ्याँकियो ३ सय टन सुन
‍‍‍‍=========================================

विश्वमा गएकेा वर्ष सन् २०१४ मा ४ करोड १८ लाख टन विद्युतिय फोहोर अर्थात् इ वेष्ट उत्पादन भयो । युनाइटेड नेसन्स युनिभर्सिटीका शोधकर्ताहरुले गरेको एक अनुसन्धान अनुसार यसरी उत्सर्जन हुने विद्युतिय फोहोर मध्ये ६० प्रतिशत फोहोर हाम्रो किचेन, बाथरुम तथा सफाइजन्य सामानहरु रहेका छन् । पूराना माइक्रोवेभ ओभन, बिग्रेर फ्याँकिएका वासिङ मेसिन तथा डिसवासर लगायतका घरासायी विद्युतिय सामाग्रीहरुले विश्वमा उत्सर्जन हुने विद्युतिय फोहोरको अधिकांस हिस्सा ओगटेको रिपोर्टले देखाएको छ ।

रिपोर्ट अनुसार यसरी उत्सर्जन हुने इ-वेष्ट मध्ये केवल १६ प्रतिशत मात्र उपयुक्त तरिकाले पुनप्रयोग तथा पुनचक्रण हुने गुरेको छ ।

कुन देशबाट कति उत्सर्जन ?

विश्वमा सबैभन्दा धेरै विद्युतिय फोहोर उत्सर्जन गर्ने देश अमेरिका रहेको छ । अमेरिकाले सन् २०१४ मा मात्र ७ हजार ७२ किलो टन विद्युतिय फोहोर उत्सर्जन गरेको छ । दोश्रो स्थानमा चीन रहेको छ । चीनले गत वर्ष ६ हजार ३२ किलोटन इ वेष्ट उत्सर्जन गरेको तथ्यांकले देखाएको छ । तेश्रो स्थानमा भने २ हजार २ सय किलोटन फोहोर सहित जापान रहेको छ ।

प्रतिव्यक्ति विद्युतिय फोहोर उत्सर्जनको आँकडामा युरोपेली देशहरु अगाडि रहेका छन् । नर्वेमा हरेक व्यक्तिले एक वर्षमा २८ किलो ४ सय ग्राम विद्युतिय फोहोर उत्पादन गर्ने गरेका छन् । उता अफ्रिकामा भने प्रतिव्यक्ति विद्युतिय फोहोर नगन्य रहेको छ । अपि|mकामा प्रतिव्यक्ति औषत विद्युतिय फोहोर उत्पादन प्रतिवर्ष १.७ किलोग्राम रहेको छ ।

किन बढ्दैछ विद्युतिय फोहोर ?

प्रतिवेदनले विद्युतिय फोहोरको मात्रा बढ्दै गएको र यस्तो वृद्धिको प्रमुख कारक तत्वको रुपमा घरेलु विद्यूतिय सामानहरुको लोकपि्रयता बढ्नु रहेको आँकलन गरेको छ । आधुनिक विद्युतिय सामानहरु लोकप्रिय हुने तथा कम समयमात्र टिक्ने भएकाले मानिसहरुले छिटोछिटो किन्दै फ्याँक्दै गर्नाले विद्युतिय फोहोर बढ्न गएको शोधकर्ताहरुको ठम्याइ रहेको छ ।

संयुक्त राष्ट्रसंघ विश्वविद्यालयका रेक्टर समेत रहेका राष्ट्रसंघ उपमहासचिव डेभिड मेलोनका अनुसार विद्युतिय फोहोरलाई काबुमा राख्न तथा यसबाट विद्युतिय उपकरण निर्माणमा चाहिने मूल्यवान श्रोतलाई पुनप्राप्ती गर्नमा जाड दिनु आवश्यक छ ।

विश्वव्यापी रुपमै विद्युतिय फोहोर निकै मूल्यवान सहरी खानीको रुपमा रहेको भन्दै उनले विद्युतिय फोहोरमा पुनचक्रण गर्न सकिने सम्भावना रहेका ठूलो परिमाणमा पदार्थहरु हुने बताए ।

विश्वमा गतवर्ष उत्सर्जन भएको ४ करोड १८ लाख विद्युतिय फोहोरमा १६ हजार किलोटन फलाम, १९ सय किलोटन तामाका साथै ३ सय टन सुन रहेको छ । त्यस्तै उक्त फोहोरमा पालाडियम लगायतका अन्य मूल्यवान धातु समेत रहेका शोधकर्ताको भनाइ छ । यसरी उक्त विद्युतिय फोहोरमा भएका सबै मूल्यवान श्रोतको कुल मूल्य ५२ अर्ब डलर रहेको रिपोर्टमा उल्लेख छ ।

विद्युतिय फोहोरमा अरबौँ मूल्यका श्रोत मात्र नभै निकै हानिकारक र विषाक्त पदार्थ समेत हुने गरेका छन् । विद्युतिय सामाग्रीहरुमा प्रयाग हुने सिसा लगायतका अन्य हानिकारक पदार्थहरुलाई होसियारी पूर्वक व्यवस्थापन गर्नु आवश्यक रहेको शोधकर्ताको भनाई छ । -बीबीसी

- See more at: http://www.onlinekhabar.com/2015/04/268501/ .A1OFvNkb.dpuf

Address

Badimalika Municipality-10, Martadi
Bajura
10600

Telephone

+977-97541149

Website

Alerts

Be the first to know and let us send you an email when ANGEL Computers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ANGEL Computers:

Share

Category