G.p. computer and stationary suppliers

G.p. computer and stationary suppliers "ग्राहक सन्तुष्टि नै व्यवसायको आधार हो।"

कसले मिलाउन सक्छ ? दीमाक लगाउ त खै !
11/10/2026

कसले मिलाउन सक्छ ? दीमाक लगाउ त खै !

08/10/2026

प्रिन्टर मर्मत गर्न परेमा सम्पर्क गर्नुहाेला ।

विधेयकको दफा १२५ ले निजामती कर्मचारीले पाउने बिदाबारे व्यवस्था गर्दै जम्मा ‘नौ प्रकारका बिदाको व्यवस्था गरिएको’ उल्लेख ग...
01/10/2026

विधेयकको दफा १२५ ले निजामती कर्मचारीले पाउने बिदाबारे व्यवस्था गर्दै जम्मा ‘नौ प्रकारका बिदाको व्यवस्था गरिएको’ उल्लेख गरेको छ। निजामती विधेयक सुरूको मस्यौदा भन्दा के फरक छ ? (विस्तृत विवरणसहित)

नेपालमा डार्क वेबसम्बन्धी गम्भीर साइबर सुरक्षा चर्चा!हालै सार्वजनिक भएका रिपोर्टअनुसार, नेपालका बैंकिङ प्रणालीसँग सम्बन्...
28/09/2026

नेपालमा डार्क वेबसम्बन्धी गम्भीर साइबर सुरक्षा चर्चा!
हालै सार्वजनिक भएका रिपोर्टअनुसार, नेपालका बैंकिङ प्रणालीसँग सम्बन्धित हजारौँ व्यक्तिका संवेदनशील विवरण डार्क वेबमा भेटिएको दाबी गरिएको छ। केही रिपोर्टमा संख्या करिब ७ हजार सम्म उल्लेख गरिएको छ।

डार्क वेबमा इमेल, पासवर्डलगायतका विवरण पुगेको हुनसक्ने भएकाले हामी सबै सचेत बनौँ। 🔐

👉 बलियो र फरक Password प्रयोग गरौँ
👉 2FA/MFA सक्रिय गरौँ
👉 OTP, PIN र Password कसैलाई नदिऔँ
👉 शंकास्पद Link मा Click नगरौँ
👉 बैंकिङ कारोबार नियमित जाँच गरौँ

साइबर सुरक्षा केवल बैंकको जिम्मेवारी होइन, हाम्रो पनि जिम्मेवारी हो। 🛡️

#साइबरसुरक्षा #जनचेतनाकोलागि

थप जानकारी
Gmail + Facebook + Bank को आधारभूत सुरक्षा जाँच गर्ने सरल checklist छ। कुनै पनि password, OTP, PIN वा CVV मलाई वा कुनै वेबसाइटलाई नदिनुहोस्।....................
Security Check
Gmail / Google
☐ Google Account → Security खोल्नुहोस्
☐ Recent security activity हेर्नुहोस्
☐ नचिनेको login/device छ भने तुरुन्त Sign out गर्नुहोस्
☐ Your devices मा गएर अपरिचित device हटाउनुहोस्
☐ 2-Step Verification ON छ कि छैन जाँच गर्नुहोस्
☐ Password अरू वेबसाइटमा पनि प्रयोग भएको छ भने नयाँ unique password बनाउनुहोस्.....................
महत्त्वपूर्ण: Gmail password र बैंक password कहिल्यै एउटै नराख्नुहोस्।
Gmail Data Breach Check
आफ्नो email address मात्र प्रयोग गरेर:
Have I Been Pwned
☐ Email breach मा परेको छ कि छैन जाँच गर्नुहोस्
☐ Breach भेटिएमा कुन service बाट leak भएको हो हेर्नुहोस्
☐ त्यस service मा प्रयोग भएको password अझै प्रयोग भइरहेको छ भने परिवर्तन गर्नुहोस्
☐ कहिल्यै आफ्नो password त्यहाँ परीक्षण गर्न नहाल्नुहोस्
Email breach भेटिनु भनेको तपाईंको Gmail अहिले नै hacked छ भन्ने प्रमाण होइन।.........................
Facebook
Facebook → Settings & privacy → Accounts Center → Password and security
☐ Where you're logged in खोल्नुहोस्
☐ नचिनेको phone/computer भेटिएमा Log out
☐ Password परिवर्तन गर्नुहोस्
☐ Two-factor authentication (2FA) ON गर्नुहोस्
☐ Login alerts/security notifications ON छन् कि हेर्नुहोस्
☐ अपरिचित connected apps/websites हटाउनुहोस्

विशेष सावधानी: Facebook मा आएको “Your account will be disabled” जस्ता message/link मा तुरुन्त click नगर्नुहोस्।....................
Bank
आफ्नो बैंकको official mobile app वा official website मात्र खोल्नुहोस्।
☐ Internet/Mobile Banking password परिवर्तन गर्नुहोस्
☐ Transaction history हेर्नुहोस्
☐ नचिनेको transaction छ कि छैन जाँच गर्नुहोस्
☐ Login/device history उपलब्ध भए जाँच गर्नुहोस्
☐ Transaction alert SMS/email सक्रिय छ कि छैन जाँच गर्नुहोस्
☐ Mobile banking PIN/MPIN अरूसँग share नगर्नुहोस्
☐ ATM PIN, CVV र OTP कसैलाई नदिनुहोस्

अपरिचित transaction भेटिएमा: तुरुन्त बैंकको official number मा सम्पर्क गरेर account/card/mobile banking रोक्नेबारे बैंकसँग समन्वय गर्नुहोस्।...............................
सुरक्षा जाँच स्थिति
Gmail मा 2FA छ ?
Facebook मा 2FA छ ?
Bank मा उपलब्ध security/2FA सुविधा सक्रिय छ?
Gmail/Facebook/Bank का password फरक छन्?
अपरिचित device/login छैन?
अपरिचित transaction छैन?
OTP/PIN/password कसैलाई दिएको छैन? ...........................................
सबैभन्दा महत्वपूर्ण ५ नियम
१. एउटै password तीनै ठाउँमा प्रयोग नगर्नुहोस्।
२. 2FA सक्रिय गर्नुहोस्।
३. OTP कहिल्यै share नगर्नुहोस्।
४. “Dark Web Checker” भनेर आएको अनजान website मा password नहाल्नुहोस्।
५. बैंकसम्बन्धी समस्या परे social-media link होइन, बैंकको official channel प्रयोग गर्नुहोस्।

Vartex Ergonomic Dual-Mode 4D Wireless Mouse, Rechargeable 500mAh,
24/09/2026

Vartex Ergonomic Dual-Mode 4D Wireless Mouse, Rechargeable 500mAh,

हिजो मदाै २९ गते अर्थमन्त्रालय द्वारा सार्वजनिक २१ बुदा`पुजिबजार सुद्रढिकरण तथा पुनरुत्थान कार्ययोजना-२०८३ सार्वजनिक भएक...
15/09/2026

हिजो मदाै २९ गते अर्थमन्त्रालय द्वारा सार्वजनिक २१ बुदा`पुजिबजार सुद्रढिकरण तथा पुनरुत्थान कार्ययोजना-२०८३ सार्वजनिक भएको छ । ...........................................................................................
१. IPO को मूल्य निर्धारण र आवेदन प्रणालीलाई थप ब्यबस्थित र आधुनिक बनाइने।
२. शेयर बजारका लागि नयाँ बित्तिय उपकरण र बजार सरचना बिकास गरिने।
३. धितोपत्र दलाल ब्यवसायलाइ आधुनिक,ब्यबस्थित,पार्दरशी र प्रविधिमैत्री बनाइने।
४. Margin lending,Intraday Trading,Share Lending र Short selling लाई कानुनी रुपमा सहज बनाइने।
५. नेप्सेको सरचनात्मक सुधार गरिने।
६. नेप्सेलाइ All equity/Benchmark index सहित थप ब्यबस्थित बनाइने।
७. NRN लाई दोश्रो बजारमा लगानी गर्न कानुनी ब्यबस्था सहज बनाउने।
८. Corporate Bond market बिकास गरि कम्पनिलाइ बैंक बाहेक बजारबाट पनि पैसा उठाउन सहज बनाइने।
९. Green Bond, Disaster Bond, Social Bond, Project -specific Bond तथा environmental Bond जारी गर्न प्रोत्साहन गरिने।
१०. Treasury Bill र development Bond को दोश्रो बजार बिस्तार गरिने।
११. सुचिकृत कम्पनिहरुलाइ Share Split र Share Buy Back गर्न सहज बनाइने।
१२. ऋण पत्र, Margin Lending,Intrady Trading, सम्बन्धि नियम तथा निर्देशिका लागू गरिने।
१३. लाइसेन्स प्राप्त ब्रोकर मार्फत ऋण लियर शेयर किन्न सकिने Margin Trading लागू गरिने।
१४. Private Company हरुले पनि Bond जारी गर्न सकिने ब्यबस्था लागू गरिने।
१५. Primary तथा Secondary बजारमा Institutional Investors हरुको सहभागिता बढाइने।
१६. बैंक ,बिमा,नागरिक लगानी कोष, Mutual Fund लगायतको शेयर लगानि बढाउन सहज बनाइने।
१७. CDSC And Clearing को क्षमता र सरचना सुधार गरिने।
१८. बैंक तथा बित्तीय संस्थाको शेयर बजार लगानिमा रहेको सिमा,जोखिम तथा अन्य ब्यबस्था पुनराअवलोकन गरिने।
१९. 1 बर्ष भन्दा बढी समय शेयर होल्ड गरि बेच्दा 3.5% र 1 बर्ष भन्दा कम समय शेयर होल्ड गरि बेच्दा 5% कर लगाउने ब्यबस्था लागू गरिने।
२०. सोही बर्षको शेयर नोक्सानिलाइ नाफा सङ समायोजन गरि खुद नाफामा मात्र कर लगाउने ब्यबस्था लागू गरिने।
२१. बैंक तथा बित्तिय सन्स्थाको दोश्रो बजारमा खरिद गरेको शेयर कम्तिमा 45 दिनको अवधी पछि बेच्न पाउने ब्यबस्था लागू गरिने।

सशस्त्र प्रहरी बल, नेपालको साधारण सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर तर्फ ठूलो संख्यामा दरखास्त फाराम खुला भएको ...
14/09/2026

सशस्त्र प्रहरी बल, नेपालको साधारण सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर तर्फ ठूलो संख्यामा दरखास्त फाराम खुला भएको छ । दरखास्त दिने समय मिति २०८३ भाद्र ३० गतेदेखि २०८३ असोज २८ गतेसम्म आफ्नो पाएक पर्ने ठाउमा दिन सकिने छ । बाजुराको लागि सशस्त्र प्रहरी हे.क्वाटर बाजुरा ।

30/08/2026

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ ।

30/08/2026

काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

28/08/2026

भोटेकोशी बाढी : कुन देशका कति पर्यटक बेपत्ता छन् ?

🇮🇳 भारत : १३३ जना
🇳🇵 नेपाल : ६२ जना
🇺🇸 अमेरिका : ४७ जना
🇦🇺 अस्ट्रेलिया : ३४ जना
🇬🇧 बेलायत : ३३ जना
🇨🇦 क्यानडा : २४ जना
🇲🇾 मलेसिया : १९ जना
🇺🇦 युक्रेन : ७ जना
🇸🇬 सिंगापुर : ६ जना
🇿🇦 दक्षिण अफ्रिका : ६ जना
🇳🇿 न्युजिल्यान्ड : ५ जना
🇯🇵 जापान : ५ जना
🇩🇪 जर्मनी : ४ जना
🇫🇷 फ्रान्स : ३ जना
🇮🇪 आयरल्यान्ड : २ जना
🇳🇱 नेदरल्यान्ड्स : २ जना
🇷🇺 रूस : २ जना
🇪🇸 स्पेन : २ जना
🇧🇾 बेलारूस : १ जना
🇫🇮 फिनल्यान्ड : १ जना
🇭🇺 हंगेरी : १ जना
🇮🇱 इसराइल : १ जना
🇱🇹 लिथुआनिया : १ जना
🇵🇹 पोर्चुगल : १ जना
🇵🇭 फिलिपिन्स : १ जना

स्रोत : पर्यटन बोर्ड

Address

Martadi, Gairibazar Bajura
Bajura

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 16:30
Sunday 06:00 - 20:00

Telephone

+9779848480041

Website

Alerts

Be the first to know and let us send you an email when G.p. computer and stationary suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to G.p. computer and stationary suppliers:

Shortcuts

Share