Global Computer Institute & Printing House

Global Computer Institute & Printing House Global Computer Institute & Printing House is one of the best inclusive Computer training & Printing in Baitadi Nepal.

RECORD ALERT ‼️  स्पिनर सन्दीप लामिछानेले ७३ ओडीआईमा १ सय ५० विकेट लिँदै विश्व कीर्तिमान कायम गरेका छन् । स्कटल्याण्डविर...
18/05/2026

RECORD ALERT ‼️
स्पिनर सन्दीप लामिछानेले ७३ ओडीआईमा १ सय ५० विकेट लिँदै विश्व कीर्तिमान कायम गरेका छन् । स्कटल्याण्डविरुद्ध ब्राण्डन मक्मलेनको विकेट लिँदै उनले अष्ट्रेलियाका मिचेल स्टार्कको रेकर्ड तोडेका हुन् । स्टार्कले ७७ खेलमा १ सय ५० विकेट लिएका थिए ।

16/05/2026


🏆️CUP PRINT
🎉BIRTHDAY
💖ANNIVERSARY
🙇‍♂️BIRTH MEMORY
🙇‍♂️FOOD FEEDING
💕MARRIAGE
🎁 FOR OTHER OCCASION
Contact us for more details
☎ 9868865748
Whatsapp, viber : 9806431949

06/05/2026

गुणस्तरिय छपाइ, हाम्रो पहिचान
तपाईंको व्यवसाय वा व्यक्तिगत प्रयोजनका लागि आकर्षक डिजाइन र छिटो छरितो प्रिन्टिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्।
​हाम्रा सेवाहरू: फ्लेक्स ब्यानर, आकर्षक फोटो फ्रेम, आईडी कार्ड, छाप र सबै प्रकारका डिजिटल प्रिन्टिङ।

२५८८औं बुद्ध पूर्णिमा तथा १३७ औंअन्तरास्ट्रिय श्रमिक दिवसको सम्पुर्णमा हार्दिक शुभकामना।🙏
01/05/2026

२५८८औं बुद्ध पूर्णिमा तथा १३७ औं
अन्तरास्ट्रिय श्रमिक दिवसको सम्पुर्णमा हार्दिक शुभकामना।🙏

23/04/2026

उज्ज्वल भविष्यको लागि आजै कम्प्युटर सिक्नुहोस्! 💻✨ Global Computer Institute & Printing House मा नयाँ भर्ना खुल्यो!
​हाम्रा मुख्य कोर्षहरू:
​Basic & Advanced courses
​Graphic Designing (Photoshop, Illustrator) 🎨
​Diploma in Computer Application
​हाम्रा ​सेवाहरू:
​फ्लेक्स ब्यानर (Flex Banner)
​Computer Training (Basic to Advanced)
​Graphics Design & Printing Solutions
​ID Card Printing & Online Form Fill-up
​"Skill that makes you professional."

16/04/2026


🏆️CUP PRINT
🎉BIRTHDAY
💖ANNIVERSARY
🙇‍♂️BIRTH MEMORY
🙇‍♂️FOOD FEEDING
💕MARRIAGE
🎁 FOR OTHER OCCASION
Contact us for more details
☎ 9868865748
Whatsapp, viber : 9806431949

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!​यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, र समृद्धि ल्याओस्। तपाईंका अधुरा स...
12/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
​यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, र समृद्धि ल्याओस्। तपाईंका अधुरा सपनाहरू पूरा हुन् र हरेक पाइलामा सफलता मिलोस्।
​नयाँ वर्षको धेरै धेरै शुभकामना

12/04/2026

गुणस्तरीय आईडी कार्ड प्रिन्टिङ अब तपाईंको गोठालापानीमा! 🪪
​के तपाईं आफ्नो अफिस, स्कूल वा संस्थाको लागि आकर्षक र बलियो परिचय पत्र खोज्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस
​हाम्रा सेवाहरू:
​✅ उच्च गुणस्तरको PVC कार्ड प्रिन्टिङ
​✅ स्कूल, कलेज र अफिस आईडी कार्ड
​✅ भिजिटिङ कार्ड र बिबाह कार्ड
​✅ आकर्षक डिजाइन र टिक्ने रङ
​✅ सुपथ मूल्य र छिटो छरितो को लागि
​आजै सम्पर्क गर्नुहोस्
📞 सम्पर्क: 095520574,9868865748
"तपाईंको पहिचान, हाम्रो सान"
​🔹 ID Card Printing Services 🔹
​Digital Multi-color Print
​Customized Design
​💰 सस्तो मूल्यमा उत्कृष्ट सेवा!
​बम्पर अफर! मा विशेष छुट! 🎊
​नयाँ शैक्षिक सत्र वा अफिस सेटअपको लागि आईडी कार्ड बनाउनु पर्ने छ? १०० थान भन्दा बढी अर्डर गर्दा आकर्षक डिस्काउन्ट पाउनुहोस्।

05/04/2026

सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
कार्यालय समय ९ देखि ५ कायम !
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

Address

Gothalapani
Baitadi
10200

Telephone

+9779806431949

Website

Alerts

Be the first to know and let us send you an email when Global Computer Institute & Printing House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Global Computer Institute & Printing House:

Share