99pay Nepal

99pay Nepal 99pay – Real-time, auto recharge App

1. कोरियामा प्रिपेड सिम र डाटाको सहज रिचार्ज

2. K-Brand मोबाइल कुपन

SK00301 अन्तर्राष्ट्रिय कल (प्रिपेड र पोस्टपेड दुवै फोनहरूका लागि)

3.विदेशी रिचार्ज (E-Load) सेवा

4. कोरियामा भएको सबै प्रिपेड फोन र (SK00301) अन्तर्राष्ट्रिय कल रिचार्ज गर्ने सेवा हो।
अब घरैमा बसेर रिचार्ज गर्नुहोस।
कोरियामा बस्नुहुने सारा नेपालीहरूको लागी !
प्रपेड फोन (सिम) रिचार्ज गर्न झन्झटिलो छ? अन्तर्राष्ट्रिय कल गर्न अप्ठ्यारो छ? अब 99payले सजिलोसंग रिचार्ज गर्नुहोस।
1. कोरियामा सिम र

िचार्ज कसरी गरिन्छ?
▶ विभिन्न टेलिकमको छुट्टै रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्छ।
99payमा टेलिकम नछानीकन सिधै रिचार्ज गरे हुन्छ।

2. अलि सस्तो र चलाउन सजिलो अन्तर्राष्ट्रिय कल कुन होला ?
▶ 99payको Sk00301 अन्तर्राष्ट्रिय कल चलाउनुहोस। एपको डायलबाट सिधै कल गर्न मिल्ने, सस्तो दर र गुणस्तरिय सेवाको उपयोग गर्नुहोस।

3. रकम भुक्तानी गर्ने प्रकृया जटिल छ?
▶कोरियन बैंकको चेक कार्डबाट वा बैंक खातामा रकम भुक्तानी गरेर सजिलै रिचार्ज गर्न मिल्छ।
4. विदेशमा भएको मोबाइल पनि रिचार्ज हुन्छ?
▶ वर्तमानमा नेपाल, इन्डोनेशिया, उज्बेकिस्तान, म्यान्मारको मोबाइलमा रिचार्ज गर्न मिल्छ।
5. अन्तर्राष्ट्रिय कल गर्न इन्टरनेट चाहिन्छ?
▶ अन्तर्राष्ट्रिय कल रिचार्ज गरेपछि कल गर्न इन्टरनेट चाहिदैन।
▶ App डाउनलोड गर्दा 2,000 point !
▶SK 00301 हरेक पटक रिचार्ज गर्दा 5% थप, 5% point थप।
▶प्रिपेड फोन रिचार्ज गर्दा 5% point प्रदान

7. ग्राहक सेवा
▶TEL: 1670-3065( 09:00 ~ 22:00)
▶ E-mail: [email protected]
▶APPभित्रको ग्राहक सेवा पेजबाट प्रतिकृया पठाउन सक्नु हुनेछ।

नयाँ वर्ष 2083 को शुभकामना!
14/04/2026

नयाँ वर्ष 2083 को शुभकामना!

28/03/2026

TikTok Coin चाहियो?
99Pay बाट सिधै किन्नुहोस् 💸
छिटो • सजिलो • सुरक्षित

🪔🎆 दिपावलीको शुभकामना 🎇🪔   ✨खुशीयाली र समृद्धि तपाईंलाई! ✨💖
20/10/2025

🪔🎆 दिपावलीको शुभकामना 🎇🪔
✨खुशीयाली र समृद्धि तपाईंलाई! ✨💖

शुभ विजया दशमी 2082!🙏
02/10/2025

शुभ विजया दशमी 2082!
🙏

13/07/2025
अब WebSurfer, Arrownet, Prabhutv पनि 99pay मार्फत कोरिया बसीबसी सजिलै रिचार्ज गर्नुहोस्😍~यस्तो सुबिधा 99payमा मात्र~रिचा...
01/06/2024

अब WebSurfer, Arrownet, Prabhutv पनि 99pay मार्फत कोरिया बसीबसी सजिलै रिचार्ज गर्नुहोस्😍~
यस्तो सुबिधा 99payमा मात्र~
रिचार्ज सम्बन्धि कुनै समस्या भएमा हामीलाई सम्पर्क गर्नुहोस्~~
📞01032770595

ममताको शितलता प्रधान गर्नुहुने सबै आमाहरुलाई मातातीर्थ औंशीको हार्दिक शुभकामना 🥰❤️
08/05/2024

ममताको शितलता प्रधान गर्नुहुने सबै आमाहरुलाई मातातीर्थ औंशीको हार्दिक शुभकामना 🥰❤️

12/04/2024

99PAY को तर्फबाट हजुरहरु सबैमा नयाँ वर्षको धेरै धेरै शुभकामना😍🥰🎇

हाम्रा 99PAY का सबै ग्राहक वर्ग प्रति क्रिस्मसको हार्दिक शुभकामना ~ 🥰🥰  Merry Christmas तथा Happy New Year 2024 . 🥳🤩🥰
24/12/2023

हाम्रा 99PAY का सबै ग्राहक वर्ग प्रति क्रिस्मसको हार्दिक शुभकामना ~ 🥰🥰

Merry Christmas तथा Happy New Year 2024 . 🥳🤩🥰

समस्त नेपाली ग्राहकहरुमा दीपावलीको हार्दिक मंगलमय शुभकामना ! 🙏
11/11/2023

समस्त नेपाली ग्राहकहरुमा दीपावलीको हार्दिक मंगलमय शुभकामना ! 🙏

Address

서울특별시 금천구 가산동 470-5 에이스테크노타워10차
Seoul
08502

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Saturday 11:00 - 19:00
Sunday 11:00 - 19:00

Telephone

+82216703065

Alerts

Be the first to know and let us send you an email when 99pay Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 99pay Nepal:

Share