Hctech Nepal Page

Hctech Nepal Page Mobile Phone Shop
Hctech Ansan
For Details: 01028562093 Mobile Shop in ansan

नेपाली राजदूतावास सउल, गणतन्त्र कोरियाको ई-पासपाेर्ट सेवा प्रारम्भ भएकाे सम्बन्धी सूचना ।आवेदन गर्ने लिङ्क : https://emr...
18/03/2022

नेपाली राजदूतावास सउल, गणतन्त्र कोरियाको ई-पासपाेर्ट सेवा प्रारम्भ भएकाे सम्बन्धी सूचना ।

आवेदन गर्ने लिङ्क : https://emrtds.nepalpassport.gov.np/

02/03/2022

कोरोनाको कारण जुनसुकै बेला नेपाल, दक्षिण कोरिया, ट्रान्जिट मुलुकको साथै Airlinesहरूको नियम परिवर्तन हुन सक्छ । त्यसैले सकेसम्म उडान अघि परिवर्तित नियम बारे अपडेट रहनुहोस् ।***

नमस्ते ।

तपाईको सेल्फ क्वारेन्टिन कन्फर्मेशन सर्टिफिकेट जारी भएको छ । यसै ईमेलमार्फत तपाईको सर्टिफिकेट पठाउदै छोँ ।

दक्षिण कोरिया प्रवेश गर्दा कृपया निम्न कुरा पालना गर्नुहोस् ।

1. तपाईले सेल्फ क्वारेन्टिन कन्फर्मेशन सर्टिफिकेटको 2 प्रति प्रिन्ट गरि कोरिया जादा लिएर जानुहोस् ।

2. नेपालमा नै 'Self-Quarantine Safety Protection' मोबाइल एप डाउनलोड गर्नुहोस् । एप verify भने ईन्छनमा पुगेपछि मात्र गर्नुहोस् ।

3. कुनै प्रकारको खानेकुरा नबोक्नुहोस् ।

4. सधै मास्क लगाउनुहोस् ।

5. कोरिया जानु अघि ज्वरो घटाउने औषधि नखानुहोस् । स्वास्थ्यमा समस्या आएमा वा कोरोनाको लक्षण देखा परेमा कोरियाको उडान मिति सार्नुहोस् ।

6. यस सर्टिफिकेटको मान्य हुने निश्चित समयावधि छैन । अर्थात तपाई यो सर्टिफिकेट प्रयोग गरि जहिले कोरिया जानु भएपनि हुन्छ । तर तपाईको रि ईन्ट्रि पर्मिट र भिसा सकिएको हुनुहुदैन ।

7. तपाई कोरिया प्रवेश गर्दा प्रयोग गर्ने उडानको नाम, मिति, पुग्ने समय सर्पिफिकेटमा उल्लेख गरेको भन्दा फरक भएपनि केहि फरक पर्ने छैन । तर क्वारेन्टिन बस्ने स्थानको ठेगाना फरक हुनु हुदैन ।

8. क्वारेन्टिन स्थलको ठेगाना परिवर्तन भएमा हाम्रो कार्यालयमा सम्पर्क गर्नुहोस् ।

9. PCR report उडान समयभन्दा 48 घन्टा भित्रको हुनुपर्ने छ । सक्कल PCR रिपोर्ट बोकेर
दक्षिण कोरिया प्रस्थान गर्नुपर्ने छ ।

!! नेपाल स्थित दक्षिण कोरीयली राजदूतावासले PCR परीक्षणका लागि तोकेका ४ वटा अस्पतालहरू यस प्रकार छन् । !!
Patan Hospital, Lagankhel
Sukraraaj Tropical and Infectious Disease Hospital, Teku
Korea Nepal Friendship Hospital, Madhyapur Thimi
Star Hospital, Sanepa
OUAE ट्रान्जिट हुदै जानेहरू Korea Nepal Friendship Hospital नजानुहोस् । O

PCR सम्बन्धी विस्तृत जानकारीको लागि नेपालमा रहेको दक्षिण कोरीयाली दूतावासको वेबसाइट चेक गर्नुहोस् ।

https://overseas.mofa.go.kr/np-ko/brd/m_1715/view.do?seq=1347041&page=1

*** कोरोनाको कारण जुनसुकै बेला नेपाल, दक्षिण कोरिया साथै ट्रान्जिट मुलुकको नियम परिवर्तन हुन सक्छ ।
त्यसैले सकेसम्म उडान अघि परिवर्तित नियम बारे अपडेट रहनुहो

02/03/2022

केही महत्वपुर्ण रोगहरुको कोरियन नाम ।

ग्यास्ट्रीक 위염
अल्सर 궤양
ग्यस्ट्रीक क्यान्सर 위암
ठूलो आन्द्राको क्यान्सर 대장암
मूसा 사마귀
डिप्रेसन 우울증
टाढाको मात्र देख्ने 원시
नजिकको मात्र देख्ने 근시
जन्डिस 황달
कान दुख्ने रोग 외이염
रुघा 감기
क्यान्सर 암
हेपाटाइटिस 간염
वाथ 관절염
कलेजोको क्यान्सर 간장암
सरुवा रोग 감염
फ्लू 독감
ब्रोन्काईटिस 기관지염
रेबिज 광견병
पत्थरी 결석
उच्च रक्तचाप 고혈압
मन्द (लो) रक्तचाप 저혈압
लेक लाग्नु (अग्लो पहाडहरु चढ्दा अक्सिजनको कमि हुनु)
고산증
हैजा 콜레라
फूड पोइजन 식중독
नसाको रोग 신경통
हर्ट अट्याक 심장마비
दम 천식
पागलपन 정신분열중
यौन रोग 성병
प्रोस्टेट बढनु 전립선 비대
पिनास 축농증
टाफाइड 장티푸스
वाक वाक लाग्नु (गर्भावस्थामा) 입덧
एक साइड टाउको दुख्नु (अदाआ) 편두통
मधुमेह (चिनी रोग) 당뇨병
डन्डिफोर 여드름
मस्तिष्क रक्तस्राव 뇌출혈
ब्रेन ट्युमर 뇌종양
टाउको दुख्ने वाक वाक लाग्ने 멀미
निमोनिया 폐렴
क्षयरोग 결핵
मोतिबिन्दु 백내장
टन्सिल 편도선염
चिलाउने (खुट्टाको औंलाको कापहरु ) 무좀
पखाला 설사
मानसिक रोग 정신병
कब्जियत 변비
एड्स 에이즈
김유미 페이스복에서 가지고 왔슴

ACER 5 AN515-45 MAX QHD R7-5800H [16GB/ 512GB/ RTX3050Ti/ 1,499,000원
26/02/2022

ACER 5 AN515-45 MAX QHD R7-5800H [16GB/ 512GB/ RTX3050Ti/ 1,499,000원

06/02/2022
HP new brand Laptop 15s-du1508TU /i3-10110U (4GB /128GB / FD) Sale 430000 won
06/02/2022

HP new brand Laptop
15s-du1508TU /i3-10110U (4GB /128GB / FD) Sale 430000 won

नसस्ते Salnal विशेष , तपाईंहरुलाई Nepal मा लानलाई सस्तो अनि सुपथ मूल्यमा  Branded Laptop , Branded अनि Second hand फोन ,...
29/01/2022

नसस्ते Salnal विशेष , तपाईंहरुलाई Nepal मा लानलाई सस्तो अनि सुपथ मूल्यमा Branded Laptop , Branded अनि Second hand फोन ,sim card, line phone चाहियमा हामीलाई सम्पर्क गर्नुहोस। साथै कानुनी परामर्श , निशुल्क Re-Entry Permit र Quarantine चाहियमा हामीलाई सम्पर्क गर्नुहोस।☎️☎️010 2856 2093

नसस्ते Salnal विशेष , तपाईंहरुलाई Nepal मा लानलाई सस्तो अनि सुपथ मूल्यमा  Branded Laptop , Branded अनि Second hand फोन ,...
29/01/2022

नसस्ते Salnal विशेष , तपाईंहरुलाई Nepal मा लानलाई सस्तो अनि सुपथ मूल्यमा Branded Laptop , Branded अनि Second hand फोन ,sim card, line phone चाहियमा हामीलाई सम्पर्क गर्नुहोस। साथै कानुनी परामर्श , निशुल्क Re-Entry Permit र Quarantine चाहियमा हामीलाई सम्पर्क गर्नुहोस।☎️☎️010 2856 2093

Brand New full set iphone 13 128gb1000,000iphone 13 512 gb 120000iPhone 13 pro128 GB 1250000iPhone 13 pro 256 GB 1400000...
29/01/2022

Brand New full set
iphone 13 128gb1000,000
iphone 13 512 gb 120000
iPhone 13 pro128 GB 1250000
iPhone 13 pro 256 GB 1400000
iphone 13 pro MAX 512GB 1660,000
iphone 13PRO MAX 128GB 1420000
iphone 13PRO MAX 256 GB 1530000

Address

Ansan
425-846

Telephone

+821028562093

Website

Alerts

Be the first to know and let us send you an email when Hctech Nepal Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hctech Nepal Page:

Share