Resunga Design

Resunga Design We are supporting your business (डिजाईन, टिकट, रेमिट, डकुमेन्ट सम्बन्धी सम्पूर्ण काम)

हिजो देखि गुम्मा केनको ताकासाकी मा ब्यवसाय शुरु गर्नु भएकोमा उमेश गिरी ज्यूलाई हार्दिक बधाई तथा सफल ब्यवसायको मंगलमय शुभ...
11/04/2026

हिजो देखि गुम्मा केनको ताकासाकी मा ब्यवसाय शुरु गर्नु भएकोमा उमेश गिरी ज्यूलाई हार्दिक बधाई तथा सफल ब्यवसायको मंगलमय शुभकामना 🎉💐

लाई सेवा गर्ने अवसर दिनुभएकोमा हार्दिक आभार 🙏

31/12/2025
शुभदिपावलीको सम्पुर्ण ग्राहकहरुमा मंगलमय शुभकामना 🎉㊗️
21/10/2025

शुभदिपावलीको सम्पुर्ण ग्राहकहरुमा मंगलमय शुभकामना 🎉㊗️

सम्पूर्ण ग्राहक वर्ग मा बिजया दशमीको मंगलमय शुभकामना 🍎🍊🍇❤️
01/10/2025

सम्पूर्ण ग्राहक वर्ग मा बिजया दशमीको मंगलमय शुभकामना 🍎🍊🍇❤️

योकोहामा सिटी अन्तरगत यामाते स्टेशन नजिकै सानो र चिटिक्क परेको रेष्टुरेन्ट, हिजोबाट खुलेको छ ।पसलका प्रोप्राईटर  जि लाई ...
03/08/2025

योकोहामा सिटी अन्तरगत यामाते स्टेशन नजिकै सानो र चिटिक्क परेको रेष्टुरेन्ट, हिजोबाट खुलेको छ ।
पसलका प्रोप्राईटर जि लाई हार्दिक बधाईका साथै सफल व्यबसायको मंगलमय शुभकामना

Resunga Design हजुरको सेवामा सधै तत्पर छ । 😊
26/07/2025

Resunga Design हजुरको सेवामा सधै तत्पर छ । 😊

JR CHUO Line को कोगानेई स्टेशन नजिकै, अलि फरक र टिपिकल रेष्टुरेन्ट ‘UmanPariwar’ ओपन भएको छ ।💐रेष्टुरेन्टका मालिक राजिव ...
14/07/2025

JR CHUO Line को कोगानेई स्टेशन नजिकै, अलि फरक र टिपिकल रेष्टुरेन्ट ‘UmanPariwar’ ओपन भएको छ ।💐
रेष्टुरेन्टका मालिक राजिव श्रेष्ठ ज्यूलाई हार्दिक बधाईका साथ सफल व्यवसायको मंगलमय शूभकामना 🎍🎋

JR Sobu, Chuo Line को कोएन्जी स्टेशन नजिकै “Namaste International Halal Food” Open भएको छ ।त्यस क्षेत्रमा रहनुहुने सम्पू...
13/07/2025

JR Sobu, Chuo Line को कोएन्जी स्टेशन नजिकै “Namaste International Halal Food” Open भएको छ ।
त्यस क्षेत्रमा रहनुहुने सम्पूर्णमा सस्तो र सुलभ दरमा पाईने समानहरु उपभोग गर्न अनुरोध गर्दछौं ।🙏
साथै, उक्त पसलका प्रोप्राईटर Sapkota ज्यूलाई बिशेष बधाई सहित व्यबसायीक सफलताको हार्दिक मंगलमय शुभकामना 🎉💐

Resunga Design

निस्सिन स्टेशन मा नयाँ रेष्टुरेन्ट ‘KALIKA’ खुलेको छ ।नजिकै रहनुहुने Curry पारखीहरुले नयाँ स्वाद लिन सक्नुहुनेछ ।Takasak...
12/07/2025

निस्सिन स्टेशन मा नयाँ रेष्टुरेन्ट ‘KALIKA’ खुलेको छ ।
नजिकै रहनुहुने Curry पारखीहरुले नयाँ स्वाद लिन सक्नुहुनेछ ।
Takasaki Line Nissin Station 1 min
Address: saitama shi kita ku Nissinchou 2-1109
Tel: 048-613-4270

https://www.google.com/gasearch?q=%E3%82%AB%E3%83%AA%E3%82%AB%E3%82%A4%E3%83%B3%E3%83%89%E6%96%99%E7%90%86%E6%97%A5%E9%80%B2%E9%A7%85%20%7BKALIKA%7D&source=sh/x/gs/m2/5 =0

Christmas & Yew year special Menu ❗️
07/12/2022

Christmas & Yew year special Menu ❗️

住所

Minami Ochuka 3-53-10 2F
Toshima, Tokyo
170-0005

営業時間

月曜日 11:00 - 18:00
火曜日 11:00 - 18:00
水曜日 11:00 - 18:00
木曜日 11:00 - 18:00
金曜日 11:00 - 18:00
日曜日 12:00 - 18:00

電話番号

+818034276788

ウェブサイト

アラート

Resunga Designがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Resunga Designにメッセージを送信:

共有する