03/10/2026
जापानमै जन्मेको बच्चाको जन्मदर्ता गर्नुभएको छैन?
अब झन्झट नलिनुहोस् । आवश्यक कागजात तयारीदेखि आवेदन प्रक्रियासम्म हामी सहयोग गर्छौँ।
✅ जन्मदर्ताका लागि आवश्यक कागजात तयारी
✅ फाराम भर्न सहयोग
✅ जापानी Document Translation
✅ सहज, भरपर्दो र व्यावसायिक सेवा
📌 जापानमा जन्मिएका नेपाली बालबालिकाको जन्मदर्ता सम्बन्धी सम्पूर्ण डकुमेन्टेसन सहयोग एउटै ठाउँबाट।
👨👩👧👦 बच्चाको महत्वपूर्ण कानुनी अभिलेख समयमै तयार गर्नुहोस्।