18/10/2025
📶जापानकै सस्तो सिम पाइने “Rakuten Mobile को हाम्रो Shop Osaka Daikokucho Station 5 number exit बाट हिँडेर तीन मिनेटमा पुग्न सकिन्छ ।
📌 यो SIM का फाईदाहरू-
💹अरू कम्पनिको जस्तो पहिलो बीलमा 3300-3800 महन्गो नहुने ! (services charge नलाग्ने)
💹1-3GB सम्मको 1192 येन !
💹3-20 GB सम्मको 2292 येन !
💹20gb~ भन्दा माथी जति GB चलाए पनि 3392 येन साथै जापानभित्र unlimited call पनि free !
🤗 1 दिनको मात्र भिसा भए पनि लिन मिल्ने !
👉 पहिलो पटक नयां सिम लिनेलाई 10 हजार राकुतेन पोइन्ट, (केही अवधिको लागि)
👉 अरू कम्पनिबाट त्यहि नम्बर नोरिकाए गरेर सिम लिएमा 13 हजार point र
साथीलाई स्योउकाई गरेमा 7 हजार पोइन्ट पाइने!! (1 point = 1 円 )
👉 पहिले Rakuten को सिम लिएको तर अरू कम्पनिमा नोरिकाए गरेकाहरूलाई फेरि Rakuten मा फर्किदा ( Arrows we2 )22,000 पर्ने मोबाइल free मा!( पहिलो पटक नोरिखाए गर्नेहरू लाई पनि point को सट्टामा मोबाइल free लिन सकिनेछ !