नेपालीहरुलाई जापानी संचार मा स्वागत गर्दछौ ।

नेपालीहरुलाई  जापानी संचार मा स्वागत गर्दछौ । नेपालीहरुलाई जापानी संचार मा स्वागत गर्दछौ ।, 携帯電話ショップ, 西小岩4-12/19, Edogawa-kuの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

JoB LinKS!व्यापार सेमिनारको निर्णय!* रोजगार खोजी, रोजगार परिवर्तन, र भिसा नविकरण सम्बन्धी परामर्श ! "म जापानमा मेरो सपना...
01/09/2019

JoB LinKS!
व्यापार सेमिनारको निर्णय!
* रोजगार खोजी, रोजगार परिवर्तन, र भिसा नविकरण सम्बन्धी परामर्श !

"म जापानमा मेरो सपना साकार पार्न चाहन्छु!"
"म जापानमा खुशीसाथ बाँच्न चाहन्छु!"
"म मेरो परिवार र साथीहरूलाई खुशी पार्न चाहान्छु!"
हामी तपाईंलाई मद्दत गर्नेछौं!!

यदि तपाइँ तपाइँको सपना साकार बनाउन चाहानुहुन्छ भने स: शुल्क ब्रीफिंग सत्रमा आउनुहोस्।
व्यापार सेमिनारहरू हरेक बुधवार र बिहिबार हुन्छन्।

पूछताछ र प्रविष्टिहरूको लागि यहाँ क्लिक गर्नुहोस्!
↓↓↓↓↓↓↓↓
सामान्य काउन्टर (10:00-19:00)
070-6969-0041 (जापानीज)

समर्पित प्रविष्टि फारम
https://form.run/@9009009

विदेशी भाषा समर्थन डेस्क (10:00-19:00)
दिपक [ नेपालि,हिन्दि ] ०८०८५५७९०४४
कैलास [नेपालि,अंग्रेजी ] ०८०९२५७९४३७
विजय [ नेपालि,हिन्दि ] ०७०३८३८०९०२
खड्का [ नेपालि,हिन्दि ] ०७०-६५७८-०४१४
भगबति [ नेपालि,हिन्दि ] ०८०-३२२६-१७४६

■ स: शुल्क जानकारी सत्र
* जापानमा रोजगारी खोज्ने विदेशीहरूको लागि स:शुल्क सूचना सत्र।

प्रत्येक बुधवार र बिहिबार (16:00-18:00)

Nishikoiwa सामुदायिक हल
जेआर सोबु लाइनको कोइवा स्टेशनबाट - 8 मिनेट पैदल
4-3-22 निशिकोइवा, एडोगावा-कु, टोकियो 133-0007
https://goo.gl/maps/bymmoGsHvWASVR9n9
* कार्यक्रम स्थल र तालिका सूचना बिना परिवर्तन गर्न सकिन्छ।
* यदि तपाईं भाग लिन चाहानुहुन्छ, कृपया अग्रिम जाँच गर्नुहोस्।

Seminar व्यापार लागत
* हामी रोजगारका लागि तयारी र उपायहरूको खोजी गरनेछौ जसको लागी हजूरहरू संग रकम लीने छौ।
* रोजगार कोर्स, आवेदन कागजात तयारी पाठ्यक्रम, अन्तर्वार्ता पाठ्यक्रम, आदिको हामी व्यवस्था गर्क्षौ।

प्रत्येक बुधवार र बिहिबार (10:00-20:00)
* समय / हप्ता को 2 दिन परामर्श उपलब्ध छ

Nishikoiwa सामुदायिक हल
जेआर सोबु लाइनमा कोइवा स्टेशनबाट - 8 मिनेट पैदल
4-3-22 निशिकोइवा, एडोगावा-कु, टोकियो 133-0007
https://goo.gl/maps/bymmoGsHvWASVR9n9
* कार्यक्रम स्थल र तालिका सूचना बिना परिवर्तन हुन सक्छ।
* यदि तपाईं भाग लिन चाहानुहुन्छ, कृपया अग्रिम जाँच गर्नुहोस्।

Seminar सेमिनार शुल्क गाइड 《
* निम्न प्रशिक्षण पाठ्यक्रमहरू हुनेछन।
* समय, अवधि, र पाठ्यक्रम सामग्री को संख्या प्रत्येक व्यक्तिको लागि ।

4 पटक उपस्थिति : 32,400 येन
8 पटक उपस्थिति : 54,000 येन
20 पटक उपस्थिति : 108,000 येन
45 पटक उपस्थिति : 216,000 येन

हाम्रो सेमिनार बाँट आयको परिणामहरू
* 2019 मा प्रस्ताव दर 84%

सेमिनारबाट काम स्योउखाइ हुने ठाऊहरू》
・ हाँकेन एजेन्सी
・ Izakaya चेन स्टोर
・ मोबाइल शप
・ आईटी कम्पनी
・ शिपिंग कम्पनी
आदि ...
* विभिन्न उद्योगहरूमा सक्रिय विदेशीहरू प्रत्येक वर्ष उत्पादन गर्ने कोसिस हामी गर्नेछौ।

पूछताछ र प्रविष्टिहरूको लागि यहाँ क्लिक गर्नुहोस्!
↓↓↓↓↓↓↓↓
सामान्य काउन्टर (10:00-19:00)
070-6969-0041 ((जापानीज)

समर्पित प्रविष्टि फारम
https://form.run/@9009009

विदेशी भाषा समर्थन डेस्क (10:00-19:00)
दिपक [ नेपालि,हिन्दि ] ०८०८५५७९०४४
कैलास [नेपालि,अंग्रेजी ] ०८०९२५७९४३७
विजय [ नेपालि,हिन्दि ] ०७०३८३८०९०२
खड्का [ नेपालि,हिन्दि ] ०७०-६५७८-०४१४
भगबति [ नेपालि,हिन्दि ] ०८०-३२२६-१७४६

लिंक अप जनवरी को अन्तिम इभेन्ट au सप सिमोकिताजावा मा जनवरी ३१ फेब्रुवरी १ र २ तारिक तिन दिन बिहान ११ बजे बाट बेलुका ७ बज...
25/01/2017

लिंक अप
जनवरी को अन्तिम इभेन्ट au सप सिमोकिताजावा मा
जनवरी ३१ फेब्रुवरी १ र २ तारिक तिन दिन
बिहान ११ बजे बाट बेलुका ७ बजे सम्म

au मा नोरिकाए गर्दा
iphone7 २७००० येन मा स्पेसल
galaxys6edge जेरो येन संगै १५००० येन ब्याक

नयाँ लिदा
galaxys6edge जेरो येन मा
qua phone जेरो येन मा संगै १ मान येन ब्याक

मोडेल परिवर्तन गर्दा
galaxys6edge जेरो येन मा साथि तथा परिवार स्योउकाइ मा पनि ३००० येन प्रति ब्येक्ति उपलब्ध छ

पहिले हामि लाइ सम्पर्क गर्नुहोस
इन्फोर्मेशन फर्म २४ घण्टा खुल्ला रहने छ
https://goo.gl/forms/uwalITiIV3X1ImPF3 
तपाइँ को पायक समय मा स्टाफ बाट फोन आउनेछ
आफ्नो इन्फोर्मेशन राम्रो संग भर्नुहोला

सब भन्दा पहिले रिजर्ब तथा हामी लाइ सम्पर्क गर्नुहोला
फोन गर्ने समय [ बिहान १० बजे बाट बेलुका ७ बजे सम्म ]
नेपाली , हिंदी भाषा को लागि [बिजय] ०७०३८३८०९०२
अंग्रेजी , नेपाली भाषा को लागि [silwal ] ०७०६९६९०४१४
eng / tagalog भाषा को लागि [cai ] ०७०६५७८०४१४
vetnam भासा को लागि [ngoc ] ०८०५४७६१९९९
vetnam भासा को लागि [giang] ०७०६९६४०४१४
नेपाली भाषा को लागि [thapa ] ०७०३८६६०९०२
myanmar भाषा को लागि [ei ] ०९०८०८८१५००
chainese भाषा को लागि [luyi ] ०७०१२६८१०२९
अंग्रेजी , नेपाली भाषा को लागि [manish] ०७०३८६७०९०२

au मा नोरिकाए गर्दा
iphone732gb tab र wifi मात्र २७००० येन मा
iphone7plus32gb tab र wifi मात्र ३७८०० येन मा
galaxys6edge 64gb tab र wifi जेरो येन संगै १ मान येन ब्याक
galaxys632gb tab र wifi मा जेरो येन संगै १५००० येन ब्याक

नयाँ लिदा
galaxys6edge32gb tab र wifi जेरो येन मा
qua phone tab र wifi मा जेरो येन संगै १मान येन ब्याक
GRATINA4G जेरो येन मा

मोडेल परिवर्तन
galaxys6edge64gb tab wifi मा जेरो येन [जनवरी ३१ गते मात्र ]
क्यास ब्याक चाहिं गिफ्ट चार्ड हुनेछ
उही दिन उपलब्ध हुनेछ
अप्सन apple Care , smart pass अनिबार्य छ

स्थल
au सप सिमोकिताजावा
टोक्यो तो सेतागाया कु किताजावा २ चोउ मे ९-३ सातोमी बिल्डिंग पहिलो तला
सिमोकिताजावा स्टेसन बाट २ मिनेट
टोक्यो एरिया
सिन्जुकु स्टेसन बाट ९ मिनेट [odakyu line ]
किचिजोजी स्टेसन बाट १६ मिनेट [keio inokasira line ]
हिबिया स्टेसन बाट २३ मिनेट [chiyoda line ]
कानागावा एरिया
सागामी ओन्नो स्टेसन बाट २७ मिनेट [odakyu line ]
मुसासिकोसुगी स्टेसन बाट ३८ मिनेट [nambu line , odakyu line ]
चिबा एरिया
इचिकावा स्टेसन बाट ५५ मिनेट [sobu line , odakyu line ]

महत्तोपुर्ण नोटिस
केइयाकु गर्दा आवस्यक कागजात हरु
१.इन्सोरेन्स कार्ड
२.बत्ति को बिल [अड्रेस चेक को लागि मात्र ]
३.रेजिडेन्स कार्ड
[नोरिकाए गर्दा भिसा ९० दिन भन्दा बढी ]
किस्तामा गर्दा भिसा १४ महिना बढी [१२ पटक को लागि ],२६ महिना भन्दा बढी [२४ पटक को लागि ]
आउनु भन्दा पहिले फोन गर्न हुन अनुरोध छ
४.पासपोर्ट
५.बिल तिर्न को लागि
नोरिकाए अथवा फुल क्यास पेमेन्ट को लागि ब्याङ्क को क्यास कार्ड भए हुन्छ तर किस्ताको लागि भने क्रेडिट कार्ड नभई हुदैन
धन्यबाद !!!

नोट
मोबाईल लीने दीने मात्र नभई मोबाईल कम्पनीसंग रजिस्टर गर्नु आवश्यक छ
मोबाईल संख्या पनी कम हुने भएको ले रीजर्भ गर्नु आवश्यक हुन्छ
रीजर्भ अनुसार त्यो समय मा नआउनु भएको खण्ड मा अर्को व्यक्तिला उपलब्ध गराऊ ने भएकोले भनेको समय मा यथाशीघ्र आऊन हुन सुचीत गरीन्छ
रजिस्टर को बेला अप्सन हरु पनी रजिस्टर गर्नुपर्ने हुन्छ
भनेको समय भन्दा कम समय चलाएर क्यान्सिल गरेको खण्ड मा पेनाल्टी लाग्दछ
क्यास ब्याक को पैसा तत्काल दीने र पछी दीने भन्ने कुरा पसल पीच्छे फरक हुन्छ
सामान मा समस्या आएमा नजीक को au सप मा सम्पर्क गर्नुहोस

नोट
रजिस्टर को बेला परीक्षण अथवा अप्लिकेशन चेक हुने गर्दछ, त्यो बेला अोके नभएको खण्ड मा मोबाईल नपाउने र क्यास ब्याक पनी नपाउने कुरा जानकारी गराऊदछौं
कहीलेकाही पैसा डीपोजट र क्रेडिट कार्ड आवश्यक पर्न पनी सक्दछ
धन्यवाद !!!

लिंक अप christamas भन्दा ठीक अगाडी स्पेसल अफर डिसेम्बर १७ र १८ गते दुइ दिनको अफरiphone6s जीरो येन क्यास ब्याक पनि २०००० ...
11/12/2016

लिंक अप
christamas भन्दा ठीक अगाडी स्पेसल अफर
डिसेम्बर १७ र १८ गते दुइ दिनको अफर
iphone6s जीरो येन क्यास ब्याक पनि २०००० येन
galaxy s6 पनि जीरो येन माँ क्यास ब्याक २०००० येन
अहिले सम्म मोबाइल लिनु नभएको साथी हरूको लागि पनि स्पेसल
नया लिदा qua phone , shv33 पनि जीरो येन माँ
बिहान ११ बजे बाट बेलुका ७ बजे सम्म
पहिला हामी लाइ सम्पर्क गर्नुहोस

पहिले हामि लाइ सम्पर्क गर्नुहोस
इन्फोर्मेशन फर्म २४ घण्टा खुल्ला रहने छ
https://goo.gl/forms/yFKJUxwPA5JqvUXS2 
तपाइँ को पायक समय मा स्टाफ बाट फोन आउनेछ
आफ्नो इन्फोर्मेशन राम्रो संग भर्नुहोला

फोन खुला रहने समय भनेको बिहान १० बजे बाट बेलुका ७ बजे सम्म रहनेछ
अंग्रेजी/नेपालि भासा को लागि [silwal]०७०६९६९०४१४
तागालोग भाषा को लागि [cai ]०७०६५७८०४१४
भियतनाम भाषा को लागि [anh ]०७०६९६४०४१४
नेपालि /हिन्दि भासा को लागि [बिजय] ०७०३८३८०९०२
फरक फरक भाषा का स्टाफ ले तपाइँ हरु लाइ सहयोग गर्नु हुनेछ

इभेन्ट इन्फोर्मेसन
au माँ नोरिकाए गर्दा
iphone6s 64 gb [gold color only ]
tab र wifi सेट माँ २ मान येन ब्याक
iphone6splus 64 gb ,tab र wifi सेट माँ १ मान येन ब्याक
tab र wifi सेट माँ नगर्दा मात्रा ७४४० येन
नया लिदा
Qua phone
SHV33
SHV35
tab र wifi सेट माँ जीरो येन
क्यास ब्याक चाहीं गिफ्ट कार्ड हुनेछ
भएको खण्ड माँ तुरुन्त दिनेछ ,यदि सकिएको खंड माँ सप आफैले सम्पर्क गरी उपलब्ध गराउने छ

इभेन्ट स्थल
au सप हीगासी नाकानो
टोक्यो तो नाकानो कु हीगासी नाकानो ३-८-१६
हीगासी नाकानो स्टेसन बाट २ मिनट
टोक्यो एरिया
नेरिमा स्टेसन बाट १० मिनट [oedo line ]
इकेबुकुरो स्टेसन बाट १६ मिनट [yamanote line to sobu line ]
ताचिकावा स्टेसन बाट २९ मिनट [chuo line to sobu line ]
निसि कावागूची स्टेसन बाट ५३ मिनट [keihin tohoku line to sobu line ]
साइटामा एरिया
टोकोरोज़ावा स्टेसन बाट ५३ मिनट [seibu ikebukuro line to oedo line ]
किता आसाका स्टेसन बाट ४८ मिनट [tobu tojo line to seibu yurakucho line to oedo line ]

महत्तोपुर्ण नोटिस
केइयाकु गर्दा आवस्यक कागजात हरु
१.इन्सोरेन्स कार्ड
२.बत्ति को बिल [अड्रेस चेक को लागि मात्र ]
३.रेजिडेन्स कार्ड
[नोरिकाए गर्दा भिसा ९० दिन भन्दा बढी ]
किस्तामा गर्दा भिसा १४ महिना बढी [१२ पटक को लागि ],२६ महिना भन्दा बढी [२४ पटक को लागि ]
आउनु भन्दा पहिले फोन गर्न हुन अनुरोध छ
४.पासपोर्ट
५.बिल तिर्न को लागि
नोरिकाए अथवा फुल क्यास पेमेन्ट को लागि ब्याङ्क को क्यास कार्ड भए हुन्छ तर किस्ताको लागि भने क्रेडिट कार्ड नभई हुदैन
धन्यबाद !!!

नोट
मोबाईल लीने दीने मात्र नभई मोबाईल कम्पनीसंग रजिस्टर गर्नु आवश्यक छ
मोबाईल संख्या पनी कम हुने भएको ले रीजर्भ गर्नु आवश्यक हुन्छ
रीजर्भ अनुसार त्यो समय मा नआउनु भएको खण्ड मा अर्को व्यक्तिला उपलब्ध गराऊ ने भएकोले भनेको समय मा यथाशीघ्र आऊन हुन सुचीत गरीन्छ
रजिस्टर को बेला अप्सन हरु पनी रजिस्टर गर्नुपर्ने हुन्छ
भनेको समय भन्दा कम समय चलाएर क्यान्सिल गरेको खण्ड मा पेनाल्टी लाग्दछ
क्यास ब्याक को पैसा तत्काल दीने र पछी दीने भन्ने कुरा पसल पीच्छे फरक हुन्छ
सामान मा समस्या आएमा नजीक को au सप मा सम्पर्क गर्नुहोस

नोट
रजिस्टर को बेला परीक्षण अथवा अप्लिकेशन चेक हुने गर्दछ, त्यो बेला अोके नभएको खण्ड मा मोबाईल नपाउने र क्यास ब्याक पनी नपाउने कुरा जानकारी गराऊदछौं
कहीलेकाही पैसा डीपोजट र क्रेडिट कार्ड आवश्यक पर्न पनी सक्दछ
धन्यवाद !!!

लिंक अप योकोहामा बासि नेपालि हरु मा हार्दिक स्वागत छ finally योकोहामा मा पनि क्याम्पेन्न गर्ने कुरा को निर्णय भएको छ यो ...
19/11/2016

लिंक अप
योकोहामा बासि नेपालि हरु मा हार्दिक स्वागत छ
finally योकोहामा मा पनि क्याम्पेन्न गर्ने कुरा को निर्णय भएको छ
यो अवोसर लाइ सहि सदुपयोग गरौ
११/१९ ,११/२० दुइ दिन स्पेसल अफर
तपाइँ हाम्रो रोजाइ को iphone जेरो येन मा उपलब्ध हुनेछ साथै सोपिंग कार्ड पनि उपलब्ध हुने छ

☆ हामीलाई सम्पर्क गर्न
● फारम भर्न लिंक क्लिक गर्नुहोस ।
https://goo.gl/forms/MFC8yNkDq4BhH6LU2 
● यो फोननम्बर हामीलाई सम्पर्क गर्नुहोस्।
अंग्रेजी:07069690414
※ कर्मचारी नाम (Silwal)
नेपाली, हिन्दी:07038380902
※ कर्मचारी नाम (Bijaya / Silwal)

इभेन्ट कन्टेन्ट
iphone6s64gb tab र wifi सेट लिनुभएको खण्डमा २०००० येन क्यास ब्याक उपलब्द छ
iphone6s64gb र tab or wifi कुनै एउटा लिनु भएको खण्ड मा १०००० येन क्यास ब्याक

इभेन्ट स्थल
au सप योकोहामा सोगोउ
कानागावा केन योकोहामा सी निसिकुताकसिमा २-१८-१
योकोहामा स्टेसन बाट ६ मिनेट

कानागावा एरिया
तोचुका स्टेसन बाट १५ मिनेट [tokaido main line ]
कावासाकी स्टेसन बाट २० मिनेट [kehin tohoku line ]
फुजिसावा स्टेसन बाट २६ मिनेट [toukaido main line ]
यामातो स्टेसन बाट ३० मिनेट [soutechu main line ]
माचिदा स्टेसन बाट ३४ मिनेट [yokohaama line ]
नागाचुदा स्टेसन बाट ३४ मिनेट [yokohama line ]

टोक्यो एरिया
सिनागावा स्टेसन बाट २२ मिनेट [keikyu main line ]
एविसु स्टेसन बाट २९ मिनेट [syonan sinjuku line ]
आकिहाबारा स्टेसन बाट ५१ मिनेट [kehin tohoku line ]
ताकादानोबाबा स्टेसन बाट ५१ मिनेट [yamanote line बाट keikyu main line ]
हाचिओजि स्टेसन बाट ५७ मिनेट [yokohama line ]

au महत्तोपुर्ण स्वीकृति मापदण्ड
थोक खरिद
resident कार्ड [९० दिन भन्दा बढी ]
पासपोर्ट वा स्वास्थ्य बिमा कार्ड
bank atm कार्ड

किस्तामा खरिद को लागि
resident कार्ड [२६ महिना भन्दा बढी ]
पासपोर्ट वा स्वास्थ्य बिमा कार्ड
क्रेडिट कार्ड
सब्स्क्रिप्सन सदस्यता लिनु अनिबार्य
मोबाइल,वाइफ़ाइ ,र अन्य फोन को कन्ट्रयाक समय भनेको २ बर्ष,तेस्तै ट्याब को भने ३ वर्ष को हुनेछ
त्यस्तै विभिन्न किसिम का छुट पनि रहेका छन् ,जस्तै au देन्की[बत्तिको बिल भुक्तानी au बाट ],त्यस्तै au वालेट कार्ड ,वाटर सर्भर आदि आदि
कम्तिमा १ बर्ष नि नपुग्दै वा गरिएको कन्ट्रयाक समय भन्दा कम समय मा क्यान्सिल गरेको खण्ड मा पेनाल्टी चार्जलाग्ने कुरा नि अवगत गराउदछौ
धन्यबाद !!!!!
※ सावधानी
कांट्रैक्टको समय मा सिंसर पास हुन्छ हुदैन कसैलाई थाह हुन्न
यदि पास भयो भने पेज मा लेखेको अनुसार कैश बैक पनी पाउनुहुन्छ तर
कांट्रैक्ट १ ओटा मात्रा भयो भने कैश बैक पाउनूहुन्न। हामीले लीन चाहेर नी लीन
सकिन्न यदि सिंसर पास भाएन भने।यदि लेखेको कुरा बुझ्नु भएन भने हामीलाई
सम्पर्क गर्नुहोस।धन्यवाद!!!

लिंक अप ११/१९,११/२० चिबा मा स्पेसल इभेन्ट au सप काचुतादाई मा नोरिकाए इभेन्ट हुदै छ ,यहाँ हरु को सिघ्र उपस्थिति को अपेक्ष...
14/11/2016

लिंक अप
११/१९,११/२०
चिबा मा स्पेसल इभेन्ट
au सप काचुतादाई मा नोरिकाए इभेन्ट हुदै छ ,यहाँ हरु को सिघ्र उपस्थिति को अपेक्ष्या गर्दछौ
iphone6s ,galaxy ,xperia जेरो येन साथै क्यास ब्याक पनि ४८००० येन सम्म

☆ हामीलाई सम्पर्क गर्न
● फारम भर्न लिंक क्लिक गर्नुहोस ।
https://goo.gl/forms/tGKrAgusUbuHk9AH3 
● यो फोननम्बर हामीलाई सम्पर्क गर्नुहोस्।
अंग्रेजी:07069690414
※ कर्मचारी नाम (Silwal)
नेपाली, हिन्दी:07038380902
※ कर्मचारी नाम (Bijaya / Silwal)

इभेन्ट कन्टेन्ट
galaxy ,iphone6s ,or xperia र wifi set or tab set मा १०००० येन क्यास ब्याक
संगै water server लिनु भएको खण्ड मा १५००० येन ब्याक
त्यस्तै mobile tab र wifi तिन ओटै लिनु भएको खण्ड मा ३०००० येन ब्याक
तेस्तै au wallet card बनाउनु भएको खण्ड मा ५००० येन चार्ज सुबिधा पनि
तेस्तै साथि स्योउकाइ अथवा आफ्नो परिवार को सदस्य स्योउकाइ गरेको खण्डमा स्योउकाइ गर्ने ब्येक्ति लाइ पनि ३००० येन ब्याक

इभेन्ट हुने स्थान
au सप काचुतादाई
चिबा केन साकुरा सी इनो १५५८-६७
काचुतादाई स्टेसन बाट ६ मिनेट को दुरी मा

चिबा एरिया
निसी फुना बासि स्टेसन २६ मिनेट [toyo kousoku line ]
नारिता स्टेसन बाट ३३ मिनेट [keisei main line ]
चुदानुमा स्टेसन बाट ३४ मिनेट [keisei main line ]
ग्योतोकु स्टेसन बाट ४० मिनेट [touzai line to toyo kousoku line ]
चिबा स्टेसन बाट ४२ मिनेट [kesei chiba line बाट kesei main line ]
सिनमाचुदो स्टेसन बाट ५५ मिनेट [musasino line बाट toyo kousoku line ]
कासिवा स्टेसन बाट ६० मिनेट [tobu noda line बाट keisei main line ]

टोक्यो एरिया
कोइवा स्टेसन बाट ४४ मिनेट [chuo line ,sobu line बाट toyo kousoku line ]
निहोंबासी स्टेसन बाट ५० मिनेट [touzai line ]
उएनो स्टेसन बाट ५५ मिनेट [keisei main line ]
काना माची स्टेसन बाट ५६ मिनेट [keisei kanamachi line बाट keisei main line ]

au महत्तोपुर्ण स्वीकृति मापदण्ड
थोक खरिद
resident कार्ड [९० दिन भन्दा बढी ]
पासपोर्ट वा स्वास्थ्य बिमा कार्ड
bank atm कार्ड

किस्तामा खरिद को लागि
resident कार्ड [२६ महिना भन्दा बढी ]
पासपोर्ट वा स्वास्थ्य बिमा कार्ड
क्रेडिट कार्ड
सब्स्क्रिप्सन सदस्यता लिनु अनिबार्य
मोबाइल,वाइफ़ाइ ,र अन्य फोन को कन्ट्रयाक समय भनेको २ बर्ष,तेस्तै ट्याब को भने ३ वर्ष को हुनेछ
त्यस्तै विभिन्न किसिम का छुट पनि रहेका छन् ,जस्तै au देन्की[बत्तिको बिल भुक्तानी au बाट ],त्यस्तै au वालेट कार्ड ,वाटर सर्भर आदि आदि
कम्तिमा १ बर्ष नि नपुग्दै वा गरिएको कन्ट्रयाक समय भन्दा कम समय मा क्यान्सिल गरेको खण्ड मा पेनाल्टी चार्जलाग्ने कुरा नि अवगत गराउदछौ
धन्यबाद !!!!!
※ सावधानी
कांट्रैक्टको समय मा सिंसर पास हुन्छ हुदैन कसैलाई थाह हुन्न
यदि पास भयो भने पेज मा लेखेको अनुसार कैश बैक पनी पाउनुहुन्छ तर
कांट्रैक्ट १ ओटा मात्रा भयो भने कैश बैक पाउनूहुन्न। हामीले लीन चाहेर नी लीन
सकिन्न यदि सिंसर पास भाएन भने।यदि लेखेको कुरा बुझ्नु भएन भने हामीलाई
सम्पर्क गर्नुहोस।धन्यवाद!!!

लिंक अप !! ११/१२ गते(शनिबार) र ११/१३ गते(आईतबार) au मा मोबाइल चेंज गरौ!!हामी संग बिशेष सेट सहित अधिकतम 20,000 येन कैश बै...
12/11/2016

लिंक अप !!

११/१२ गते(शनिबार) र ११/१३ गते(आईतबार) au मा मोबाइल चेंज गरौ!!
हामी संग बिशेष सेट सहित अधिकतम 20,000 येन कैश बैक को अफर छ।
अनि तपाईंले कसैलाई संगै लेराउनु मात्रा भए पनी 3,000 येन प्राप्त गर्न सक्नुहुन्छ ।
तपाईले किन्न आबस्यक छैन।
यो आईफोन 6sको लागि अन्तिम कैम्पेन हुन सक्छ! त्यसैले, छिटो गर्नुहोस् हामीलाई कल गर्नुहोस्
हामी तपाईंलाई सहयोग गर्न कार्यक्रम मा बहुभाषी कर्मचारीको ब्यबस्था गर्नेछौ।
☆ हामीलाई सम्पर्क गर्न
● फारम भर्न लिंक क्लिक गर्नुहोस ।
https://goo.gl/forms/V2JxnJBzvmdS2Qzr1
● यो फोननम्बर हामीलाई सम्पर्क गर्नुहोस्।
अंग्रेजी:07069690414
※ कर्मचारी नाम (Silwal)
नेपाली, हिन्दी:07038380902
※ कर्मचारी नाम (Bijaya / Silwal)

कैम्पेन अभियान:
SoftBank, Y!mobile, docomo बाटा au मा चेंज!!
iPhone 6s / 64GB + Android ट्याब्लेट =0 येन र 20,000 येन कैश बैक।
आईफोन 6s प्लस / 64GB + Android ट्याब्लेट =0 येन र 10,000येन कैश बैक
आईफोन 6s प्लस / 128gb + Android ट्याब्लेट = ¥0 येन।

त्यहाँ 3000 येन कैश बैक छ introducer गरे मात्रा पनी मोबाइल अफूले नलिकन साथीलाई लेराएर साथीले किन्दा पनी कैश बैक।
3,000 येन कैश बैक को लागी रेज़र्वेशन आवश्यक हुनेछ।
कैश बैक पसले तपाईको ठेगाना मा पठाईदिन्छ।पैसा पठाको सुल्क लाग्देन।

स्थल
au सप हाचिओजि स्टेसन आगाडी
टोक्यो तो हाचिओजि सी आसाही चो १०-३ आन्सिमा सेन्टर बिल्डिंग पहिलो तल्ला
हाचिओजि स्टेसन बाट ३ मिनेट
टोक्यो एरिया
chuo line मुसासिसकाइ स्टेसन २४ मिनेट
keiou line फुच्यु स्टेसन २४ मिनेट
chuo line सिन्जुकु ३५ मिनेट
seibu kokubunji line to chuo line हिगासी मुरायामा स्टेसन ३६ मिनेट
चिबा एरिया
chuo ,sobu line बाट chuo line इचिकावा स्टेसन ६९ मिनेट
साइतामा एरिया
musasino line बाट chuo line नीज़ास्टेसन ४० मिनेट
seibu sinjuku line to chuo line तोकोरोजावा ४३ मिनेट
saokyo line to chuo line ओमिया स्टेसन ७८ मिनेट

au महत्तोपुर्ण स्वीकृति मापदण्ड
थोक खरिद
resident कार्ड [९० दिन भन्दा बढी ]
पासपोर्ट वा स्वास्थ्य बिमा कार्ड
bank atm कार्ड

किस्तामा खरिद को लागि
resident कार्ड [२६ महिना भन्दा बढी ]
पासपोर्ट वा स्वास्थ्य बिमा कार्ड
क्रेडिट कार्ड
सब्स्क्रिप्सन सदस्यता लिनु अनिबार्य
मोबाइल,वाइफ़ाइ ,र अन्य फोन को कन्ट्रयाक समय भनेको २ बर्ष,तेस्तै ट्याब को भने ३ वर्ष को हुनेछ
त्यस्तै विभिन्न किसिम का छुट पनि रहेका छन् ,जस्तै au देन्की[बत्तिको बिल भुक्तानी au बाट ],त्यस्तै au वालेट कार्ड ,वाटर सर्भर आदि आदि
कम्तिमा १ बर्ष नि नपुग्दै वा गरिएको कन्ट्रयाक समय भन्दा कम समय मा क्यान्सिल गरेको खण्ड मा पेनाल्टी चार्जलाग्ने कुरा नि अवगत गराउदछौ
धन्यबाद !!!!!
※ सावधानी
कांट्रैक्टको समय मा सिंसर पास हुन्छ हुदैन कसैलाई थाह हुन्न
यदि पास भयो भने पेज मा लेखेको अनुसार कैश बैक पनी पाउनुहुन्छ तर
कांट्रैक्ट १ ओटा मात्रा भयो भने कैश बैक पाउनूहुन्न। हामीले लीन चाहेर नी लीन
सकिन्न यदि सिंसर पास भाएन भने।यदि लेखेको कुरा बुझ्नु भएन भने हामीलाई
सम्पर्क गर्नुहोस।धन्यवाद!!!

लिंक अप !! ११/१२ मा(सनिबार) र ११/१३ (आईतबार) au मा मोबाइल चेंज गरौ र Xperia×performance प्राप्त गरौं!यो धेरै लोकप्रिय स्...
07/11/2016

लिंक अप !!

११/१२ मा(सनिबार) र ११/१३ (आईतबार) au मा मोबाइल चेंज गरौ र Xperia×
performance प्राप्त गरौं!
यो धेरै लोकप्रिय स्मार्टफोन हो।
हामी तपाईं को लागि अधिकतम 15,000 येन कैश बैक सहित अन्य विशेष छुट दीनेछौ।
कृपया पहिला हामीलाई कल गर्नुहोस्।
यो कैम्पेन मा बहुभाषी कर्मचारी हुनेछन। हामी तपाईको प्रतीक्षा गर्ने छौ।
☆ हामीलाई सम्पर्क गर्न
● फारम भर्न लिंक क्लिक गर्नुहोस ।
https://goo.gl/forms/MA4MG7zf6JK8qpiJ2

● यो फोननम्बर हामीलाई सम्पर्क गर्नुहोस्।
अंग्रेजी:07069690414
※ कर्मचारी नाम (Silwal)
नेपाली, हिन्दी:07038380902
※ कर्मचारी नाम (Bijaya / Silwal)

कैम्पेन अभियान
Softbank docomo र ymobile बाटा au मा परिवर्तन गर्ने अफर हो।
Xperia×performance + वाइफाइ + ट्याब्लेट = 0 येन डिवाइस साथै 15,000 येन कैश बैक पनी।
रेज़र्वेशन आबास्यक छ।

स्थल
au सप चुदानुमा
चिबा केन् नारासिनो सी याचु १ चौमे १६ -१ मोरिसिया चुदानुमा
JR चुदानुमा बाट हिडेर ५ मिनेट
चिबा एरिया
[chuo line ,soubu line ]निसिफुनाबासी स्टेसन बाट ८ मिनेट
soubu line चिबा स्टेसन बाट ११ मिनेट
[touzai line to chuo , soubu line ]ग्योतोकु स्टेसन बाट २२ मिनेट
नारिता स्टेसन ४८ मिनेट

टोक्यो एरिया
chuo ,sobu line अकिहाबारा स्टेसन बाट ३४ मिनेट
yamanote line to chuo line ,soubu line निसी निप्पोरी ५१ मिनेट
chuo ,sobu line सिन्जुकु बाट ५२ मिनेट
साइतामा एरिया
musaasino line to chuo , sobu line मिसातो स्टेसन बाट ३२ मिनेट
musaasino line to chuo , sobu line मिनामी कोशिगाया स्टेसन बाट ४६ मिनेट
kehin tohoku line to chuo ,SOBU line कावागुची स्टेसन बाट ५८ मिनेट

au महत्तोपुर्ण स्वीकृति मापदण्ड
थोक खरिद
resident कार्ड [९० दिन भन्दा बढी ]
पासपोर्ट वा स्वास्थ्य बिमा कार्ड
bank atm कार्ड

किस्तामा खरिद को लागि
resident कार्ड [२६ महिना भन्दा बढी ]
पासपोर्ट वा स्वास्थ्य बिमा कार्ड
क्रेडिट कार्ड
सब्स्क्रिप्सन सदस्यता लिनु अनिबार्य
मोबाइल,वाइफ़ाइ ,र अन्य फोन को कन्ट्रयाक समय भनेको २ बर्ष,तेस्तै ट्याब को भने ३ वर्ष को हुनेछ
त्यस्तै विभिन्न किसिम का छुट पनि रहेका छन् ,जस्तै au देन्की[बत्तिको बिल भुक्तानी au बाट ],त्यस्तै au वालेट कार्ड ,वाटर सर्भर आदि आदि
कम्तिमा १ बर्ष नि नपुग्दै वा गरिएको कन्ट्रयाक समय भन्दा कम समय मा क्यान्सिल गरेको खण्ड मा पेनाल्टी चार्जलाग्ने कुरा नि अवगत गराउदछौ
धन्यबाद !!!!!
※ सावधानी
कांट्रैक्टको समय मा सिंसर पास हुन्छ हुदैन कसैलाई थाह हुन्न
यदि पास भयो भने पेज मा लेखेको अनुसार कैश बैक पनी पाउनुहुन्छ तर
कांट्रैक्ट १ ओटा मात्रा भयो भने कैश बैक पाउनूहुन्न। हामीले लीन चाहेर नी लीन
सकिन्न यदि सिंसर पास भाएन भने।यदि लेखेको कुरा बुझ्नु भएन भने हामीलाई
सम्पर्क गर्नुहोस।धन्यवाद!!!

लिंक  अप सिन कामागाया au shop जाऔ !! सस्तो मूल्य मा iphone6s ,galaxy ,xperia ,संगसंगै स्पेसल अफर मा १ मान येन क्यास ब्या...
01/11/2016

लिंक अप
सिन कामागाया au shop जाऔ !! सस्तो मूल्य मा iphone6s ,galaxy ,xperia ,संगसंगै
स्पेसल अफर मा १ मान येन क्यास ब्याक पनि उपलब्ध छ ..

☆ हामीलाई सम्पर्क गर्न
● फारम भर्न लिंक क्लिक गर्नुहोस ।
https://goo.gl/forms/JwVuT081spmG1Q3s2

● यो फोननम्बर हामीलाई सम्पर्क गर्नुहोस्।
अंग्रेजी:07069690414
※ कर्मचारी नाम (Silwal)
नेपाली, हिन्दी:07038380902
※ कर्मचारी नाम (Bijaya / Silwal)

स्पेसल इभेन्ट
१०००० येन ब्याक [iphone6s ,tablet ,र wifi ]
१०००० येन ब्याक [xperia ,tab ,wifi सेट ]
वाइफ़ाइ र ट्याब्लेट ० येन मा [येदि सेट लिएको खण्ड मा ]

स्थल
au सप सिन्खामागाया
चिबा प्रान्त सिङ खामागाया १-१०-५ पहिलो तला
कामागाया स्टेसन बाट पैदल हिडेर ५ मिनेट को दुरी मा

टोक्यो क्ष्रेत्र
[chuo ,soubu line to tobu nada line ] कोइवा स्टेसन ३० मिनेट
[chuo ,soubu line tobu nada line ]आकिहाबारा स्टेसन ५० मिनेट
[chuo ,soubu line tobu nada line ] सिन्जुकु स्टेसन ६५ मिनेट

चिबा क्षेत्र
[noda ,tobu ] फुनाबाशी १३ मिनेट
[tobu noda line ]कासिवा स्टेसन १६ मिनेट
[shinkesei line ]माचुदो स्टेसन १९ मिनेट
[musasino to kita sousen ]मिनामी नागारे यामा स्टेसन २१ मिनेट

साइतामा क्षेत्र
[musasino to kita sosen tobu स्काई ट्रीलाइन ] सोका स्टेसन ४६ मिनेट
[musasino to kita sosen ] मिनामी उरावा स्टेसन ४७ मिनेट
[musasino to kita sosen tobu स्काई ट्रीलाइन ] कोशिगाया स्टेसन ६१ मिनेट

au महत्तोपुर्ण स्वीकृति मापदण्ड
थोक खरिद
resident कार्ड [९० दिन भन्दा बढी ]
पासपोर्ट वा स्वास्थ्य बिमा कार्ड
bank atm कार्ड

किस्तामा खरिद को लागि
resident कार्ड [२६ महिना भन्दा बढी ]
पासपोर्ट वा स्वास्थ्य बिमा कार्ड
क्रेडिट कार्ड
सब्स्क्रिप्सन सदस्यता लिनु अनिबार्य
मोबाइल,वाइफ़ाइ ,र अन्य फोन को कन्ट्रयाक समय भनेको २ बर्ष,तेस्तै ट्याब को भने ३ वर्ष को हुनेछ
त्यस्तै विभिन्न किसिम का छुट पनि रहेका छन् ,जस्तै au देन्की[बत्तिको बिल भुक्तानी au बाट ],त्यस्तै au वालेट कार्ड ,वाटर सर्भर आदि आदि
कम्तिमा १ बर्ष नि नपुग्दै वा गरिएको कन्ट्रयाक समय भन्दा कम समय मा क्यान्सिल गरेको खण्ड मा पेनाल्टी चार्जलाग्ने कुरा नि अवगत गराउदछौ
धन्यबाद !!!!!
※ सावधानी
कांट्रैक्टको समय मा सिंसर पास हुन्छ हुदैन कसैलाई थाह हुन्न
यदि पास भयो भने पेज मा लेखेको अनुसार कैश बैक पनी पाउनुहुन्छ तर
कांट्रैक्ट १ ओटा मात्रा भयो भने कैश बैक पाउनूहुन्न। हामीले लीन चाहेर नी लीन
सकिन्न यदि सिंसर पास भाएन भने।यदि लेखेको कुरा बुझ्नु भएन भने हामीलाई
सम्पर्क गर्नुहोस।धन्यवाद!!!

लिंक अप ११/५ ,११/६ मा मुसासिसाकाइ au shop जाऔ !! सस्तो मूल्य मा iphone6s ,र 6s plus  स्पेसल अफर मा २  मान येन क्यास ब्या...
30/10/2016

लिंक अप
११/५ ,११/६ मा मुसासिसाकाइ au shop जाऔ !! सस्तो मूल्य मा iphone6s ,र 6s plus
स्पेसल अफर मा २ मान येन क्यास ब्याक पनि उपलब्ध छ ..
साथि ,परिवार ले पनि संगै खरिद गरेको खण्ड मा ५ हजार येन क्यास ब्याक पनि दी इने छ
साथै इनर्जी ड्रिंक्स पनि उपलब्ध छ
स्टक कम भएकोले छिटो भन्दा छिटो सम्पर्क गर्नुहोला

☆ हामीलाई सम्पर्क गर्न
● फारम भर्न लिंक क्लिक गर्नुहोस ।
https://goo.gl/forms/zbqweZw7YxHzkVmx2

● यो फोननम्बर हामीलाई सम्पर्क गर्नुहोस्।
अंग्रेजी:07069690414
※ कर्मचारी नाम (Silwal)
नेपाली, हिन्दी:07038380902
※ कर्मचारी नाम (Bijaya / Silwal)

पेसल इभेन्ट
२०००० येन ब्याक [iphone6s 64 gb ,tablet ,र wifi ]
२०००० येन ब्याक [iphone6splus64gb ,tablet र wifi ]
वाइफ़ाइ र ट्याब्लेट ० येन मा [येदि सेट लिएको खण्ड मा ]

au shop मुसासिसाकाइ
मुसासिनो सी ,टोक्यो साकाई २-१४-१
मुसासिसाकाइ स्टेसन बाट हिडेर १ मिनेट

टोक्यो एरिया
[chuo line ]सिन्जुकु स्टेसन बाट २३ मिनेट
[chuo line ]हाचिओजि स्टेसन बाट २९ मिनेट
[chuo ,sobu line बाट चेन्ज गरेर फेरी chuo line ]आकिहावारा स्टेसन बाट ३६ मिनेट
chuo ,sobu line ]कोइवा स्टेसन बाट ५६ मिनेट

कानागावा एरिया
[yokohama line to chuo line ]मचिदा स्टेसन ६० मिनेट
[tokaido line to chuo line ]कावासाकी स्टेसन ६१ मिनेट

साइतामा एरिया
[seibu sinjuku line to chuo line ]तोकोरोजावा स्टेसन बाट २८ मिनेट
[musaasino to chuo line ]नीज़ा स्टेसन बाट ३३ मिनेट
[tobu tojo line to musasino ,musasino to chuo line ] कावागोए स्टेसन बाट ५७ मिनेट

au महत्तोपुर्ण स्वीकृति मापदण्ड
थोक खरिद
resident कार्ड [९० दिन भन्दा बढी ]
पासपोर्ट वा स्वास्थ्य बिमा कार्ड
bank atm कार्ड

किस्तामा खरिद को लागि
resident कार्ड [२६ महिना भन्दा बढी ]
पासपोर्ट वा स्वास्थ्य बिमा कार्ड
क्रेडिट कार्ड
सब्स्क्रिप्सन सदस्यता लिनु अनिबार्य
मोबाइल,वाइफ़ाइ ,र अन्य फोन को कन्ट्रयाक समय भनेको २ बर्ष,तेस्तै ट्याब को भने ३ वर्ष को हुनेछ
त्यस्तै विभिन्न किसिम का छुट पनि रहेका छन् ,जस्तै au देन्की[बत्तिको बिल भुक्तानी au बाट ],त्यस्तै au वालेट कार्ड ,वाटर सर्भर आदि आदि
कम्तिमा १ बर्ष नि नपुग्दै वा गरिएको कन्ट्रयाक समय भन्दा कम समय मा क्यान्सिल गरेको खण्ड मा पेनाल्टी चार्जलाग्ने कुरा नि अवगत गराउदछौ
धन्यबाद !!!!!
※ सावधानी
कांट्रैक्टको समय मा सिंसर पास हुन्छ हुदैन कसैलाई थाह हुन्न
यदि पास भयो भने पेज मा लेखेको अनुसार कैश बैक पनी पाउनुहुन्छ तर
कांट्रैक्ट १ ओटा मात्रा भयो भने कैश बैक पाउनूहुन्न। हामीले लीन चाहेर नी लीन
सकिन्न यदि सिंसर पास भाएन भने।यदि लेखेको कुरा बुझ्नु भएन भने हामीलाई
सम्पर्क गर्नुहोस।धन्यवाद!!!

27/10/2016
लिंक अप !!!!!!!!!३३००० क्याश ब्याक सहित स्पेसल अफर !!!au shop मिनामी ओसावा जम्मा नौ सेट मात्र !!!छिटो भन्दा छिटो आफ्नो स...
24/10/2016

लिंक अप !!!!!!!!!

३३००० क्याश ब्याक सहित स्पेसल अफर !!!
au shop मिनामी ओसावा
जम्मा नौ सेट मात्र !!!छिटो भन्दा छिटो आफ्नो सिट सुरक्षित गर्नुहोस !!!!
संगै इनर्जी ड्रिंक पनि !!!!

☆ हामीलाई सम्पर्क गर्न
● फारम भर्न लिंक क्लिक गर्नुहोस ।
https://goo.gl/forms/LEUAG8pxG3t2wkSB3

● यो फोननम्बर हामीलाई सम्पर्क गर्नुहोस्।
अंग्रेजी:07069690414
※ कर्मचारी नाम (Silwal)
नेपाली, हिन्दी:07038380902
※ कर्मचारी नाम (Bijaya / Sujaya)

इन्फोरमेसन
३०००० येन क्याश ब्याक सहित iPhone6S/64gb अथवा iPhone6S plus/16gb संगै वाइफ़ाइ र ट्याब्लेट पनि !!!
साथि स्योउकाइ गर्दा पनि ३००० येन गिफ्ट कार्ड पनि !!!
ipad पनि उपलब्ध छ !!!!
अझै छुट पनि !!!
स्टक कम भएकोले आफ्नो सिट सुरक्षित गर्नुहोला
ठाउँ
au shop मिनामी ओसावा
टोक्यो ,हाचिओजि सी मिनामी ऒसावा २ चौमे २५ फरेस्ट मल दुइ तल्ला
४ मिनेट मिनामी ओसावा बाट

टोक्यो एरिया
२६ मिनेट हचिओजि स्टेसन [योकोहामा लाइन बाट केइओ सागामिहारा लाइन्]
३३ मिनेट सिन्जुकु बाट [केइओउ लाइन ]
५७ मिनेट अकिहाबारा बाट [चुओउ लाइन ,सौबू लाइन बाट केइओउ लाइन ]

चिबा एरिया
१ घण्टा १९ मिनेट इचिकावा स्टेसन बाट [चूओउ लाइन,सौबू लाइन to केइओउ लाइन ]

कानागावा एरिया
१२ मिनेट सागामिहारा स्टेसन [योकोहामा लाइन to केइओउ सागामिहारा लाइन ]
२६ मिनेट माचिदा स्टेसन बाट [योकोहामा लाइन to केइओउ सागामिहारा लाइन ]

महत्त्वपूर्ण ※ [au स्वीकृति मापदण्ड]
---- [थोक खरिद को मामला मा] ----
निवास कार्ड (90 भन्दा बढी दिन) + राहदानी वा स्वास्थ्य बीमा कार्ड + बैंक नगद कार्ड
---- [एक विभाजित खरिद को मामला] ----
निवास कार्ड (26 भन्दा बढी महिना) + राहदानी वा स्वास्थ्य बीमा कार्ड + क्रेडिट कार्ड

※मोबाइल लिने समय मा तपाईँले तोकीएको भुक्तानी सेवाको सदस्यता हुनुपर्छ।
※स्मार्टफोन वन वाइफाइ राउटर [2 वर्ष जारी सम्झौता] ट्याब्लेट [तीन वर्ष जारी सम्झौता] सामेल हूँन आवश्यक छ।
※संकेतन रकम थोक खरिद सम्झौता मासिक शुल्क छ।
※au सेवा सदस्यतामा कुनै पनि अन्य छुटको लागी au संग सम्बन्धित सामान कीनेको हनु पर्ने छ जस्तै au वालेट क्रेडिट सदस्यता
※सम्झौता अवधि बीचमा रद्द, रिलिज शुल्क, खरिद क्यारियरमा सेट गरिएको छ।
※NORIKAE प्रक्रिया ※, यो MNP आरक्षण नम्बर हुनुपर्छ। साथै, सम्झौतामा राज्य द्वारा, रिलिज दर र शुल्क लागु हुनेछ।
※ सावधानी
कांट्रैक्टको समय मा सिंसर पास हुन्छ हुदैन कसैलाई थाह हुन्न
यदि पास भयो भने पेज मा लेखेको अनुसार कैश बैक पनी पाउनुहुन्छ तर
कांट्रैक्ट १ ओटा मात्रा भयो भने कैश बैक पाउनूहुन्न। हामीले लीन चाहेर नी लीन
सकिन्न यदि सिंसर पास भाएन भने।यदि लेखेको कुरा बुझ्नु भएन भने हामीलाई
सम्पर्क गर्नुहोस।धन्यवाद!!!
※ सावधानी
कांट्रैक्टको समय मा सिंसर पास हुन्छ हुदैन कसैलाई थाह हुन्न
यदि पास भयो भने पेज मा लेखेको अनुसार कैश बैक पनी पाउनुहुन्छ तर
कांट्रैक्ट १ ओटा मात्रा भयो भने कैश बैक पाउनूहुन्न। हामीले लीन चाहेर नी लीन
सकिन्न यदि सिंसर पास भाएन भने।यदि लेखेको कुरा बुझ्नु भएन भने हामीलाई
सम्पर्क गर्नुहोस।धन्यवाद!!!

तपाइँ सबै ग्राहक वर्ग मा धन्यबाद येहा हरु लाइ हाम्रो सधै स्वागत छ यो पटक पनि एकदम राम्रो अफर लाग्दै छ भनेर जानकारी गराउन...
18/10/2016

तपाइँ सबै ग्राहक वर्ग मा धन्यबाद
येहा हरु लाइ हाम्रो सधै स्वागत छ
यो पटक पनि एकदम राम्रो अफर लाग्दै छ भनेर जानकारी गराउन चाहन्छौं
हाम्रो पेज लाइ सधै शेयर र लाइक गर्दिनु होला

住所

西小岩4-12/19
Edogawa-ku, Tokyo
1330057

電話番号

+817038380902

ウェブサイト

アラート

नेपालीहरुलाई जापानी संचार मा स्वागत गर्दछौ ।がニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

नेपालीहरुलाई जापानी संचार मा स्वागत गर्दछौ ।にメッセージを送信:

共有する

カテゴリー