Ritu Kumar Dura Page

Ritu Kumar Dura Page Verified

31/12/2024
05/11/2024

सम्बन्धहरू पनि जिन्दगीको गोरेटोमा भेटिने चौतारी सरह हुन् । यात्रालाई निरन्तरता दिन थकाई मारेका चौतारी र संगै पाईला चालेका दौंतरीहरू छुट्टिनु कुनै अनर्थ होईन । यो सब समयको माग हो । यसमा चित्त दुखाएर अलमलिंदा यात्रा अधुरो हुन्छ ।

31/10/2024

आफन्तलाई ब्लकलिष्टमा राखेर AI संग कुरा गर्छ मान्छे । AI संग कुरा त होला तर त्यसमा भावना भने कत्ति पनि हुन्न ।

29/10/2024

केही कुराको समाप्ति भनेको नयाँ कुराको शुरूवाती हो … । गाम्बारो …

थोरै भएपनि शेयर किनेर टोकियो मेट्रोको मालिक (शेयर धनी) बनुँ कि भनेको पत्याएन गाँठे । कसैले IPO पार्नु भएको छ भने कमेन्ट ...
15/10/2024

थोरै भएपनि शेयर किनेर टोकियो मेट्रोको मालिक (शेयर धनी) बनुँ कि भनेको पत्याएन गाँठे । कसैले IPO पार्नु भएको छ भने कमेन्ट गर्नुस है ।

10/10/2024

पकाएर प्लेटमा राखेको सम्म त ठीकै हो । तर दशैं आयो भन्दैमा मार हानेको, मासु भाग लगाएको त फेसबुकमा नराखे पनि हुन्थ्यो जस्तो लाग्छ तर सबैको मन एकै नहुने के गर्ने ?

03/10/2024

दशैंको शुभ मुहर्तमा भर्ने कि दशैंको मासुभात खाएर भर्ने हो डिभी ? भनेर सोध्छन त डम्मर काकाले ।

29/08/2024

求人情報
------
場所: 東京
職業:飲食店(レストラン)
給与:30万(手取り約26万)
日本語レベル:2級
社会保険等:有り
休みや勤務時間:週5、一日8時間、シフト制
残業:有り
備考:新卒、転職可
------
→履歴書・職歴書をメールで送ってください。
→お金がかかりません。
→面接があります。
ーーー
株式会社ASP Japan
[email protected]
〒169-0073
東京新宿区百人町1-17-5
Tel: 080-7629-1500

क्याप्सन के के फुर्छ लेख्नुस है । उत्कृष्ट क्याप्सनलाई विशेष पुरस्कारको व्यवस्था छ । फोटो: रितेश दुरा
25/08/2024

क्याप्सन के के फुर्छ लेख्नुस है । उत्कृष्ट क्याप्सनलाई विशेष पुरस्कारको व्यवस्था छ ।
फोटो: रितेश दुरा

14/08/2024

परेओछैन त्याँ विजौलीको पैसो सैसो उठाम्न । विजौलीको पैसो तिर्न नि परेओछैन, रंगशाला बनाउन नि परेओछैन । पानी परेओ वेलाँ किन खेल्न परेओछ त भकुण्डो । खुरुक्कन पानी विदाभोसी लेखे हुन्न ? पानी परेओ वेलाँ भकुण्डो खेलेसी हिलो नभर के हुन्च त ? ल भनाओ ।

住所

東京都新宿区

電話番号

+81-90-9405-5636

ウェブサイト

アラート

Ritu Kumar Dura Pageがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Ritu Kumar Dura Pageにメッセージを送信:

共有する