मेरो प्यारो झापा

मेरो प्यारो झापा news and entertainment
सधै सत्य र तपाइहरुकै सेवामा समर्पित ।
Youtube : Mero payaro jhapa
जोडिनु होला ।
(5)

29/08/2026

update
भाई लाइ घर पठायौ, उहाको घर झापाको पथरीया भन्ने ठाउमा रहेछ। उहाको नाम कारण राजवसी रहेछ, उहा २४ बर्स को हुनूहुदो रहेछ ।
उहा सोझो हुनुहुदो रहेछ, ४ दिन देखि चाउचाउ खाएर रात दिन कटाउनु भएछ।
सबै लाई धन्यवाद

update भाई लाइ घर पठायौ, उहाको घर झापाको पथरीया भन्ने ठाउमा रहेछ। उहाको नाम कारण राजवसी रहेछ, उहा २४ बर्स को हुनूहुदो रह...
29/08/2026

update
भाई लाइ घर पठायौ, उहाको घर झापाको पथरीया भन्ने ठाउमा रहेछ। उहाको नाम कारण राजवसी रहेछ, उहा २४ बर्स को हुनूहुदो रहेछ ।
उहा सोझो हुनुहुदो रहेछ, ४ दिन देखि चाउचाउ खाएर रात दिन कटाउनु भएछ।
सबै लाई धन्यवाद
#थैंक्यू

28/08/2026

कनकाई ९ घैलाडुब्बामा ४ दिन देखि यस्ता ठाउँ यी युवाले रात बिताई रहेका छन। घर झापाको राजगढ बताउछन। कसैले चिन्नु हुन्छ भने परिवारमा खबर गरिदिनु है।
9813274733

28/08/2026

रवीन्द्र धान्त Road to UFC सिजन ५ को फाइनलमा प्रवेश गरेका छन्।
हार्दिक बधाई । full video कमेण्टमा छ ।

28/08/2026

झापामा रात भर चोरको तान्डव। लाखौको चोरी, फरुवाले घर तोडफोड।
सचेत ब नौ
video:tek besnet

देस दुखेको बेला पाथिभरा माताले सबैको रक्षा गरून् । सबैको रात शुभ रहोस ।
27/08/2026

देस दुखेको बेला पाथिभरा माताले सबैको रक्षा गरून् । सबैको रात शुभ रहोस ।

27/08/2026

तिजको कार्यक्रम लागि अस्ट्रेलिया पुगेकी रचना रिमालको भाबुक सन्देस।
देश रोएको बेला म रमाइलो गर्न सकिन।

चितवन प्रहरीले बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रह...
27/08/2026

चितवन प्रहरीले बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

  गोर्खा अजिरकोट वाड न ५ झ्याल्ला छिपछिपे निवासी राम लाल तामाङ उमेर:34 हाल रसुवा–केरुङ नाका नजिक रहेको 3B डयम हाइड्रोपाव...
27/08/2026


गोर्खा अजिरकोट वाड न ५ झ्याल्ला छिपछिपे
निवासी राम लाल तामाङ उमेर:34 हाल रसुवा–केरुङ
नाका नजिक रहेको 3B डयम हाइड्रोपावरमा
ओपरेटरमा कार्यरता हुनुहुन्छ।

उहाँ हिजो बिहान सम्म सम्पर्कमा हुनुहुन्थ्यो।उक्त समयमा आफूलाई ड्युटीमा भएको जानकारी गराउनुभएको थियो।
त्यसपछि आएको बाढीका कारण उहाँ,हालसम्म
सम्पर्कविहीन हुनुहुन्छ।🙏 उक्त स्थान आसपास रहनुभएका
सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई उहाँको खोजी तथा
उद्धार कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध
गर्दछौँ।
📞 कुनै जानकारी प्राप्त भएमा आफन्तको सम्पर्क: 9743226540/9817198179

कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्। तपाईंको एउटा शेयरले उहाँको खोजी तथा उद्धारमा महत्वपूर्ण
सहयोग पुग्न सक्छ। 🙏उहाँ सकुशल भेटिनुहोस् भन्ने हाम्रो
हार्दिक प्रार्थना।

27/08/2026

बाढीले बगाएर ल्याएको श*व लाइ पनि छोडेन्।
शवको मुन्द्रा निकाल्ने को हुन्?

Address

Delhi

Telephone

+9779813274733

Website

Alerts

Be the first to know and let us send you an email when मेरो प्यारो झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मेरो प्यारो झापा:

Shortcuts

Share