Dharm saud

Dharm saud Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dharm saud, Information Technology Company, Chennai.
(29)

28/05/2026

बधाई छ rabindra dhant जितेको मा
28/05/2026

बधाई छ rabindra dhant जितेको मा

नेपाली MMA फाइटर Rabindra Dhant आज माकाउस्थित Galaxy Arena मा हुने Road to UFC Season 5 मा प्रतिस्पर्धा गर्दैछन्। उनको ख...
28/05/2026

नेपाली MMA फाइटर Rabindra Dhant आज माकाउस्थित Galaxy Arena मा हुने Road to UFC Season 5 मा प्रतिस्पर्धा गर्दैछन्। उनको खेल आज मे २८, २०२६ मा हुने तय भएको हो।

सुरुमा उनले अष्ट्रेलियन फाइटर Matty Iann सँग खेल्ने तय भएको थियो। तर चोटका कारण विपक्षी परिवर्तन भई अब उनले फिलिपिन्सका Kimbert Alintozon सँग भिड्ने जानकारी आएको छ।

Rabindra Dhant नेपालका चर्चित बान्टमवेट MMA फाइटर हुन्। उनी MFN च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन्।

आज “गोर्खे धुलाई” फिलिपिन्समाथि पर्ने अपेक्षा गरिएको छ।

किशाेर श्रेष्ठ,फेरि विश्व लिम्बुको पोडकास्टमा देखियाे भने अचम्म नमान्नु हाेला।किनभने आजकल छवि बिग्रिएका पात्रलाई कुर्सीम...
27/05/2026

किशाेर श्रेष्ठ,फेरि विश्व लिम्बुको पोडकास्टमा देखियाे भने अचम्म नमान्नु हाेला।किनभने आजकल छवि बिग्रिएका पात्रलाई कुर्सीमा राखेर मेकप लगाई दिने ठाउँ नै केही पोडकास्ट बनेका छन्।तर मेकपले इतिहास मेटिदैन,मिठो प्रश्नले कालो दाग पखालिँदैन र पाेडकास्टको कुर्सीले कसैलाई निर्दोष प्रमानित गर्दैन।
प्रश्न सीधा छ,
यो व्यक्ति पत्रकार होकी चरित्र हत्याको ठेकेदार?यो व्यक्ति समाचार लेख्छ कि कसैको छवि ध्वस्त पार्ने सुपारी चलाऊँछ?यो व्यक्ति सत्यको पक्षमा उभिन्छ कि सेटिंग,स्वार्थ र विवादको कालो व्यापार गर्छ?

सुधन गुरुङ माथी आरोप लगाउने हो भने प्रमाण ल्याउनु पर्छ,गाभेज ल्याउनु पर्छ,स्रोत,लेन्देन,तथ्य र अनुसन्धान देखाउन सक्नु पर्छ।तर पत्रकारिता को नाम मा कसैलाई सार्वजनिक रुपमा बदनाम गर्न,कसैको सामाजिक मृत्यु गराउन,कसैको राजनितिक छवि ध्वस्त पार्न खेल खेलिन्छ भने त्याे पत्रकारिता होईन त्याे कलम बोकेको अपराधी मानसिकता हो।
किशाेर श्रेष्टको नामसँग श्रीशा कार्की प्रकरणको गम्भीर नैतिक प्रश्न जोडिएको इतिहास छ।त्याे घटना नेपाली पत्रकारिता को निधारमा लागेको कालाे दाग हाे।तेस्ताे इतिहास बाेकेको व्यक्तिले आज अरुलाई नैतिकता सिकाउने?
अरुको चरित्र माथि फैसला सुनाउने?अरुलाई जनता को अगाडि अपराधी जस्ताे देखाउने?
जनताले अब प्रश्न गर्नु पर्छ,यो कस्तो पत्रकारिता हो जहाँ प्रमाण भन्दा पहिले बदनाम गरिन्छ?
याे कस्ताे पत्रकारिता हो जहाँ सत्य भन्दा पहिले सेटिंग चल्छ?याे कस्ताे पत्रकारिता हो जहाँ कलम जनता को पक्षमा होईन कसैको स्वार्थको पक्षमा चल्छ?
पत्रकारिता भनेको जनता को विश्वास हो।पत्रकारिता भनेको प्रमाणको धर्म हो।पत्रकारिता भनेको कमजोर माथि आक्रमण होईन सत्य को पक्षमा उभिने साहस हो।तर पत्रकारिता को खोल ओढेर यदि कसैले कसैको चरित्र हत्या गर्छ,कसैको छवि बिगार्छ,कसैको जीवन माथि दाग लगाउँछ भने त्यो पत्रकार होईन त्यो समाजका लागी खतरानाक प्रवृत्ति हो।
अब जनता पुराना जस्ता छैनन्।अब जनता हेडलाइन मात्र पढ्दैनन् हेडलाइन लेख्ने हात पनि हेर्छन् ,त्यो हातको इतिहास पनि हेर्छन् ,त्यो कलम को नियत पनि हेर्छन्।पोडकास्टमा बसेर सफाई दिन सजिलो छ,मिठो आवाजमा आफनो छवि बनाउन सजिलो छ तर इतिहासको कठघरामा उभिन गारो छ।किनभने इतिहासले प्रश्न गर्छ,त्यो बेला कलम कहाँ थियो नैतिकता कहाँ थियो ?मानवता कहाँ थियाे?

आजकाे प्रश्न केवल सुधन गुरुङको होइन,आजको प्रश्न नेपाली पत्रकारिताको आत्माको हो।पत्रकारिताको नाममा कसैको चरित्र हत्या गर्ने छूट कसैलाई छैन।वरिष्ठताको नाममा अपराधी मानसिकता लुकाउने छूट कसैलाई छैन। मिडियाको पहुँचको नाममा जनतालाई भ्रम बेच्ने छूट कसैलाई छैन।अब प्रमाण चाहिन्छ,नैतिकता चाहिन्छ,जवाफदेहिता चाहिन्छ।नत्र जनताले सिधै सोध्ने छन्।
यो व्यक्ती पत्रकार होकि पत्रकारिता को नाममा चलेको कालो धन्दा?!
अब पोडकास्ट को मेकपले छवि सफा हुदैन,अब मिठो प्रश्न ले इतिहास ढाकिदैन,अब जनताले अनुहार होइन,अनुहार पछाडीको चरित्र हेर्छ।

Miss u ऑल
29/04/2026

Miss u ऑल

18/04/2026
दोस्तो यसका समाधान जरुर बतादीजिया l
13/04/2026

दोस्तो यसका समाधान जरुर बतादीजिया l

08/04/2026

5k Follower chaiya to
Yes lekho l comment me l

08/04/2026

Me kosa tapic me video banau please jaldi hi comment karo

Address

Chennai
600###

Website

Alerts

Be the first to know and let us send you an email when Dharm saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share