21/02/2026
हिजो सञ्चालन गरिएको Basic Course र Operator Course को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम र द्वितीय स्थान प्राप्त गर्नुहुने सम्पूर्ण विद्यार्थीहरूलाई आज पुरस्कार प्रदान गरिएको छ। साथै सानो ओरिएन्टेसन कक्षासँगै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई कम्प्युटरसम्बन्धी विशेष जानकारी प्रदान गरिनुका साथै नयाँ भर्ना हुन आउनुहुने विद्यार्थीहरूलाई पनि आवश्यक जानकारी दिइएको छ।
उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझै प्रगतिको शुभकामना। 💐💻