Suman rai Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Suman rai, Boutique de téléphonie mobile, Democratic Republic of the.

27/09/2023
I ph all stock available
17/11/2021

I ph all stock available

20/02/2018

Miss Indigenous Nationalities 2018 Application Form
===========================
सम्पर्क नम्बर 014479323, 9801801919 9802070706
छनौट :-
काठमाडौ 2074/11/26 शनिबार
==========================
सहभागिताको लागि नियमहरु :–
👉 मिस इन्डिजिनिअस नेसनालिटी २०१८ मा सहभागी युवती १६ पूरा भै २५
वर्ष
ननाघेका अविवाहितहुनु पर्ने।
👉 प्रतियोगिताका सहभागी हुन चाहने सहभागि आदिवासी जनजाति उत्थान
राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत भएको हुनुपर्नेछ ।
👉 कम्तीमा एसएलसी उत्तीर्ण हुनुपर्नेछ ।
👉 कम्तीमा ५ फिटभन्दा अग्ला सहभागिले यो प्रतियोगिताका लागि आवदेन
दिन सक्नेछन् ।
👉 आवदेन शुल्क रु ५०० लाग्ने छ ।

संलग्न गर्नुपर्ने कागजातहरु :–
👉 शैक्षिक योग्यता प्रमाण पत्रको फोटोकपी ।
👉 पूरा साइजको फोटो एक प्रति ।
👉 हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ५ प्रति ।
👉 कुनै अनुभवका प्रमाणपत्रहरु भएमा त्यसको फोटोकपीहरु ।
👉 नागरिकताको फोटोकपी ।
मिस आदिवासी जनजाती २०१८ का सहभागी प्रतियोगीहरुको व्यक्तित्व
विकास तथा क्षमता अभिवृद्वि गर्न निम्न क्रियाकलापहरुमा समावेश गराईने
छ ः–
👉 कोरियो ग्राफी ।
👉 ग्रुमिङ ।
👉 नृत्य तथा अभिनय ।
👉 आदिवासी जनजातीहरुको एतिहासिक स्थल्को भ्रमण ।
👉 आकर्षक फोटो शुट ।
👉 आदिवासी जनजाती सम्बन्धी अध्ययन, छलफल तथा अन्र्तक्रिया ।
👉 आदिवासी जनजाती ऐतिहासिक आधारका विषयमा विशेष कक्षा ।
👉 विभिन्न कार्यक्रममा प्रत्यक्ष सहभागी, तथा प्रयोगात्मक अभ्यास मार्फत
विशेष ज्ञान आर्जन गर्ने अवसर ।
👉 आमसंचार सम्बन्धी आधारभूत जानकारी ९ पत्रकारिता, उद्घोषणकला
कक्षाहरु ।
👉 मिस आदिवासी जनजाती २०१८ को विजेतालाई Scooter तथा
उपबिजेताहरुलाई मोबाईल प्रदान गरिने छ ।

आदिवासी जनजाति उत्थान प्रतिस्थान बाट सुचिकृत जातिहरु
१ कुसुन्डा ।
२ वनकरीया ।
३ राउटे ।
४ सुरेल ।
५ हायु ।
६ राजी ।
७ किसान ।
८ लेप्चा ।
९ मेचे ।
१० कुशवाडिया ।
११ माझी ।
१२ सियार ।
१३ ल्होमी ।
९ शिङ्सावा ।
१४ थुदाम ।
१५ धानुक ।
१६ चेपाङ ।
१७ सातार, सन्थाल ।
१८ थामी ।
१९ झगड ।
२० वोटे ।
२१ दनुवार ।
२२ वरामु ।
२३ सुनुवार ।
२४ थारु ।
२५ तमाङ ।
२६ भुजेल ।
२७ कुमाल ।
२८ राजवंशी ।
२९ गन्गाई ।
३० धिमाल ।
३१ भोटे ।
३२ दराई ।
३३ ताजपुरीया ।
३४ पहरी ।
३५ तोक्पेगोला ।
३६ डोल्पो ।
३७ फ्रि ।
३८ मुगाल ।
३९ लार्के ।
४० ल्होपा ।
४१ दुरा ।
४२ वालुङ ।
४३ गुरुङ ।
४४ मगर ।
४५ राई ।
४६ लिम्बु ।
४७ छैरोतन ।
४८ ताङ्बे ।
४९ तिनगाउले थकाली ।
५० वाह्रगाउले ।
५१ मार्फाली थकाली ।
५२ शेर्पा ।
५३ याक्खा ।
५४ छन्त्यल ।
५५ जिरेल ।
५६ व्यासी ।
५७ ह्योल्मो ।
५८ नेवार ।
५९ थकाली।
आदी जनजतीहरुले सहभागी हुन सक्ने छन् ...

21/06/2017

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Suman rai publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Suman rai:

Partager