27/06/2026
ल लाखौलाख धन्यवाद छ ग्राहक वर्गज्यूहरुमा । हजुरको फोटो कति नम्वरमा छ । हेर्नुहोला हैआशा छ हजुरहरुले फोटोग्राफीको वारेमा धेरै बुझिसक्नु भएको छ । किनभने फोटो मोवाईलमा मात्र खिचेर हुदैन फोटो जिन्दगीभर यादगर एक साछी जस्तै वोल्ने एक सम्झना हो । त्यसैले आफनो पल समय र अवस्था अनुसारको फोटो सुट गरी फोटो बनाएर राख्नुहोस । ताकी तपाईको घरमा कोही पाहुना आएको समयमा होस या त कुनै चाडपर्वमा एकछिन मन आनन्दित बनाएर तपाई जिवनको यात्रा वारेमा मन भुलाउन र तपाईको हरेक यात्राको क्षणमा अरुकसैले पनी थाह पावस हो यसैको लागी हामीले फोटो सुटको लागी तयार पारिएको शुभम फोटो ग्राफरमा एकपटक अवस्य पाल्नुहोला ।
✅विभिन्न सांस्कृतिक ड्रेसमा इन्डोर तथा आउट डोरमा आफनै टिकटक पार्कमा फोटो सुट गर्ने बातावरण तथा विभिन्न आर्कषक सिनहरु भएकोले ।
✅स्टेशनरीका सम्पूर्ण सामान, मोबाइल समन्धी समपुर्न काम साथै विभिन्न साईजको फोटो फ्रेम, फोटो लेमिनेशन, फोटो दुवोमाला, फोटो मेटल, फोटो कप, फोटो टिसर्ट, फोटो कुशन, फोटो वुड,फोटो बरमाला,फोटो क्यानभास,फोटो करिस्मा एलबम अनलाईन सम्वन्धी सम्पुर्ण काम एकै ठाउँमा हुने भएकोले ।
Shubham photo and videographer लाई सम्झदै गर्नुहोला । For More Details....Shubham photo and videographer bagchaur 12 bafukhola,Salyan
📞 Contact:- 985-7825599 /9866851609
Whatsaap No. 9866851608
TikTok ID:- shubhamphotography
✅ We Have a Many More Service................
▶️Our Service ◀️
✅ Indoor and out dor at Tiktok Park Photo Shoot With Any Kind of Dress.
✅ Wedding Photography and Videography
✅ Pre Wedding and Post Wedding Shoot
✅ Birthday Party
✅ Rice Feeding
✅ Product Photo
✅ Commercial (Ads)
✅ Stage Program
✅ College Program
✅ Documentary Video