05/09/2026
Proud to be an Annual Sponsor supporting a great cause. ❤️ Thanks Epping-Wollert Nepalese Community for this opportunity to participate in this event.
आज Epping–Wollert Nepalese Community ले कठिन अवस्थामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्ने उद्देश्यले विशेष तीज कार्यक्रम आयोजना गर्दैछ।
यो केवल तीज मनाउने कार्यक्रम होइन, दुःखमा परेका आफ्ना नेपालीका लागि हातेमालो गर्ने अवसर पनि हो।
हामी सबै मिलेर कार्यक्रममा सहभागी बनौँ, कार्यक्रमलाई सफल बनाऔँ र सकेको सहयोग गरौँ।