Astro Veda: My Pocket Astrologer

Astro Veda: My Pocket Astrologer We are a team of Astrology Experts and Mobile App Developers providing you with Time Advanced Astrology Services.

Have you met your soulmate already? Our Gurus have the answer!
03/10/2025

Have you met your soulmate already? Our Gurus have the answer!

A new Flutter project.

11/17/2024

Unveil your future with AstroVeda

09/03/2020

विश्वव्यापी माहामारी (COVID19) ले आक्रान्त भएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै शुरु गरिएको हाम्राे (एस्ट्रो वेद:) कम्पनीको भर्चुअल/अनलाइन श्राद्धलाई हाम्रा सेवाग्राहीहरुले समय सापेक्ष र सान्दर्भिक भनि स्वागत गर्नुभएको छ। यसमा ‌आवद्ध भई श्राद्ध गराउन पनि उत्सुक हुनुका साथै सेवा लिनुभएकोमा हामी आभारी छौं।

हाम्रो यस कम्पनीले सार्वजनिक गरेको सूचना ब्यानरमा गुरु दक्षिणा नभइ सेवा शुल्क रहेको अवगत गराउन चाहन्छौं । सोही सूचना व्यानरलाई गलत ढंगले प्रचार प्रसार गरी भाईरल बनाइ यस संस्थासंग आवद्ध एवम् संलग्न गुरुहरुलाई सामाजिक सञ्जाल र फोनबाट लछ्यित गरी व्यक्तिगत मानहानी एवं प्रहार गरिएकाले, सो क्रियाकलाप रोक्न अनुरोध गर्दै, यो निर्णय गुरूहरूको वयक्तिगत वा समुहगत नभई‌ संथागत भएकाले संस्था नै यसको जिम्मेवार रहेको अवगत गराउन चाहन्छौं।

सर्वसाधारणको चहानालाई मध्यनजर गरी यस कम्पनीको फेसबुक पेजमा राखिएको सुचना ब्यानरलाई केहि व्यक्तिहरूको गलत बुझाइका कारण विरोध आएकाले उक्त सुचना ब्यानरलाई प्रकाशित गरिएको मितिमा नै हटाइसकिएको जानकारी पनि गराउन चाहन्छौं।

यस विषम परिस्थितिमा सबै सतर्क रही, सहि तवरले आफ्नो व्यक्तिगत सुरक्षा मात्र नभई पारिवारीक एवं सामाजिक सुरक्षालाई‌ समेत ध्यानमा राखी श्राद्ध गरौं, गराऔं ।

धन्यबाद!

परिवेश कोइराला . समुद्र घिमिरे
सह-संचालक . सह-संचालक
एस्ट्रो वेद: ‌‌ ‌‌ . एस्ट्रो वेद:

Do you want to know about your soulmate? We will help you find soulmate for you. (Emotional and Physical Traits )
07/09/2019

Do you want to know about your soulmate? We will help you find soulmate for you. (Emotional and Physical Traits )

Weekly Horoscope just for you!
06/10/2019

Weekly Horoscope just for you!

Here is the weekly horoscope June 10th - 17th just for you. Plan your week with the weekly horoscope and get the best out of it.

Know about your soulmate for FREE. Comment your date, time and place of birth below.
04/05/2019

Know about your soulmate for FREE. Comment your date, time and place of birth below.

Address

Newlyn Place
Baltimore, MD
20707

Alerts

Be the first to know and let us send you an email when Astro Veda: My Pocket Astrologer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Astro Veda: My Pocket Astrologer:

Share