Letang Honey Farm

Letang Honey Farm Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Letang Honey Farm, Atlanta, GA.

01/17/2026

Letang Bees

01/17/2026
01/17/2026

Bees are making comb in unusual place and queen laying eggs. Strange

Merry Christmas everybody
12/24/2025

Merry Christmas everybody

ल हेर्नुस् किलिमन्जरो भन्ने अफ्रिकाको पहाड ।
12/24/2025

ल हेर्नुस् किलिमन्जरो भन्ने अफ्रिकाको पहाड ।

मौरी लाई मन पर्ने फुल यो पनि एउटा हो ।
12/24/2025

मौरी लाई मन पर्ने फुल यो पनि एउटा हो ।

मद्गासकार पनि हाम्रो नेपाल जस्तै रैछ ।
12/24/2025

मद्गासकार पनि हाम्रो नेपाल जस्तै रैछ ।

Madagascar 🇲🇬

कुन प्रजातिको रानी महुरी हो भनेर यो फोटो हेरेर छुट्याउन सकिन्छ । प्रत्येक प्रजाती रानिको सारिरिक बनावट र  उसको सरिरको रं...
12/07/2025

कुन प्रजातिको रानी महुरी हो भनेर यो फोटो हेरेर छुट्याउन सकिन्छ । प्रत्येक प्रजाती रानिको सारिरिक बनावट र उसको सरिरको रंग पनि फरक फरक हुने गर्दछ। अमेरिकामा जम्मा ७ प्रजातिका मेलिफेरा मौरी पाइन्छ । नेपालमा पहाडी जिल्लाहरूमा पाइने मौरी सेरेना प्रजातीको हो र सेरेना मौरी मेलिफेरा मौरिभन्दा अलिकती सानो हुन्छ ।
१.अफ्रीकान
२. बकफास्ट
३.क्यारोलिना
४.ककेजन
५.कोरडोभान
६. इटालियन
७. रसीयन

We can identify breeds of queen bees by looking at their pictures. Each breed of queen is unique by their physical structure and different colors. In the United States there are 7 different breeds of mellifera honey bees are available.
1.African
2. Buckfast
3. Carolina
4. Caucasian
5. Cordovan
6. Italian
7. Russian.

12/06/2025
12/01/2025

Winter feeding

Address

Atlanta, GA

Alerts

Be the first to know and let us send you an email when Letang Honey Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share