दिनेश इलेक्ट्रॉनिक्स एण्ड माेबाईल सेन्टर

  • Home
  • दिनेश इलेक्ट्रॉनिक्स एण्ड माेबाईल सेन्टर

दिनेश इलेक्ट्रॉनिक्स एण्ड माेबाईल सेन्टर विभिन्न बरान्ड का माेबाईल सेट samsang-radmi-oppo-vivo-Tecno_-infinix-Itel सुपथ मूल्यमा पाईन्छ

🌺✨ हरितालिका तीजको हार्दिक शुभकामना ✨🌺यस पावन तीजको अवसरमा अप्सरमा उपस्थित सम्पूर्ण दिदीबहिनीहरूले हामीलाई विश्वास गरी आ...
15/09/2026

🌺✨ हरितालिका तीजको हार्दिक शुभकामना ✨🌺

यस पावन तीजको अवसरमा अप्सरमा उपस्थित सम्पूर्ण दिदीबहिनीहरूले हामीलाई विश्वास गरी आफ्नो सुन्दर तीजका पलहरू फोटोमा कैद गर्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछौँ। ❤️📸

तपाईंहरूको हाँसो, खुसी र तीजको उमङ्गलाई सुन्दर तस्बिरमा कैद गर्न पाउनु हाम्रो लागि विशेष खुसीको कुरा हो।
तपाईंहरूको खुसीको हरेक पल, हाम्रो क्यामेरामा सधैँ यादगार। 🌸

📸 दिलमाया फोटोग्राफर
📱 दिनेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर
📞 9848147161
📍 बागचौर–१२, बाँफुखोला, दोभान बजार, सल्यान

🌹 सम्पूर्ण दिदीबहिनीहरूमा तीजको हार्दिक शुभकामना! 🌹

📱 दिनेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर 📱📍 ठेगाना: बाँफुखोला–बागचाैर-12, दोभान बजार, सल्यानमोबाइल तथा फोटोग्राफी सेवाक...
19/07/2026

📱 दिनेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर 📱

📍 ठेगाना: बाँफुखोला–बागचाैर-12, दोभान बजार, सल्यान

मोबाइल तथा फोटोग्राफी सेवाको भरपर्दो गन्तव्य!

हाम्रा सेवाहरू

✅ सबै ब्रान्डका नयाँ तथा पुराना मोबाइल उपलब्ध
✅ मोबाइल मर्मत सेवा
✅ मोबाइल एसेसरिजहरू उचित मूल्यमा

📸 फोटोग्राफी सेवा

विवाह, जन्मदिन, व्रतबन्ध, पासपोर्ट तथा अन्य सबै कार्यक्रमका लागि फोटो तथा भिडियो सेवा।

उच्च गुणस्तरको जुम लेन्स प्रयोग गरी स्पष्ट र आकर्षक फोटो खिचिन्छ।

🌳 शान्त वातावरण, रमणीय पार्क, पुल तथा तपाईंले रोजेको जुनसुकै सुन्दर स्थानमा फोटोसुट गरिन्छ।

🎞️ उत्कृष्ट क्वालिटीका तस्बिर र यादगार क्षणहरू कैद गरिन्छ।

📞 सम्पर्क: ९८४८१४७१६१

दिनेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर
तपाईंको विश्वास, हाम्रो उत्कृष्ट सेवा।

31/05/2026

happy birthday xora🎉🎉🎉🎉

NO Edit                                                            Dinesh electronic and mobile center     बाँफुखाेला बज...
29/05/2026

NO Edit Dinesh electronic and mobile center
बाँफुखाेला बजार मा रहेको एक मात्रै Quality photo दिन सक्नेDinesh electronic and mobile center मा राम्रो Quality को फोटो सुट गर्नुपरेमा हामिलाई समझनुहोला ।
बिषेश छुट को व्यवसथा पनि छ ।
माे.न.9806232888,9848147161
हजुरहरूको मागलाई मध्यनजर गर्दै हामिले बाँफुखाेला बजार मै बिभिन्ना किसिमका सिन हरू तयार गरिसकेका छौ ।
फोटो खिच्नुपरेमा हामिलाई सधै समझनसक्नुहुने छ ।🏘️🏘️🏘️🌐🌐🌐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Address

Salyan

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Website

Alerts

Be the first to know and let us send you an email when दिनेश इलेक्ट्रॉनिक्स एण्ड माेबाईल सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share