सेल्फी टि भी

सेल्फी टि भी मनोरंजन ,सूचना र सन्देसमुलक संगालोको लागि सेल्फी टि भी Fallow गर्नुस

🎉 Facebook recognized me as a consistent reels creator this week!
15/04/2025

🎉 Facebook recognized me as a consistent reels creator this week!

09/03/2025

क़तारमा असीना पानी

अमाननियजु
07/03/2025

अमाननियजु

07/03/2025

कुलमानलाई छोए राम्रो नहुने भन्दै माइतीघरमा युवा करायो

बसंतपुर
07/03/2025

बसंतपुर

07/03/2025

इलाममां प्रीति राईको fan

कुलमान घिसिङलाई जिरो नम्बर दिने सचिव र सहसचिवको टोलीलाई महावीर पुनले -९९ नम्बर दिएका छन्।पुनले आफ्नो फेसबुक स्टाटसमार्फत...
07/03/2025

कुलमान घिसिङलाई जिरो नम्बर दिने सचिव र सहसचिवको टोलीलाई महावीर पुनले -९९ नम्बर दिएका छन्।पुनले आफ्नो फेसबुक स्टाटसमार्फत लेखेका छन्:-
आफुलाई दुख दिने मन्त्रीकै क्षेत्र बाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु।😡

06/03/2025

रिस कड़ा। ani Apf ko team

05/03/2025

अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु विमानस्थलमा

26/02/2025

फाइनलका लागि नेपाली टिम रंगशालामा । जितका लागि शुभकामना

💐💐 टप-5 मा पर्न सफल सम्पुर्ण कलाकार ज्युहरुलाई हार्दिक बधाई तथा थप सफलताको शुभकामना 💐💐Intra-National Welfare and Support...
25/02/2025

💐💐 टप-5 मा पर्न सफल सम्पुर्ण कलाकार ज्युहरुलाई हार्दिक बधाई तथा थप सफलताको शुभकामना 💐💐

Intra-National Welfare and Support Foundation of Americaको आयोजना र फाउन्डेसनका president आदरणीय Dilli Adhikari ज्युको मिसन- विश्व भरीका सबै नेपाली भाषीहरुलाई कला, संस्कृति र भेष भुषाको माध्यमबाट सबै भन्दा ठुलो रियलिटी शो- Mero Dance Universe र मेरो Mero Voice Universe सिजन-2 को कतार अडिशन 21 फेब्रुअरी, 2025 का दिनमा छ्नोट हुने सबै कलाकारहरुलाई बधाई तथा शुभकामना 💐💐

गायन तर्फका निर्णायक ज्युहरु - डम्बर नेपाली ज्यु र बिरेन्द्र श्रेष्ठ ज्यु
नृत्य तर्फका निर्णायक ज्युहरु - शंकर बिसी ज्यु र भबिन्द्र तामाङ्ग ज्यु

नृत्य बिधा तर्फ बाट

१. कोसेली मगर
२. शान्ती ओलि
३. सुनिता तामाङ्ग
४. सुस्मिता रोका मगर
५. अञ्जली परियार

गायन बिधा तर्फ बाट-

१. जुनु पर्साई
२.रामहरी बि.क.
३. ईशान रेग्मि
४.बिकास थापा
५. उमेश वाईबा

Address

Nuija. Al Hilal
Al Hilal

Alerts

Be the first to know and let us send you an email when सेल्फी टि भी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सेल्फी टि भी:

Share