22/08/2026
नेपाली चलचित्र “गौंथली”
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार!🙏🙏🙏
नेपाली चलचित्र ‘गौंथली’ लिस्बनमा प्रदर्शन हुन लागेको छ।नेपाली चलचित्रलाई माया गर्नुहुने सम्पूर्ण नेपाली समुदायलाई आफ्नो परिवार तथा साथीभाइसँगै उपस्थित भई चलचित्रको आनन्द लिन हार्दिक निमन्त्रणा गर्दछौँ।
हाम्रो नेपाली चलचित्र, कला र संस्कृतिप्रतिको माया र समर्थनलाई निरन्तरता दिऔँ। सबैजना मिलेर नेपाली चलचित्रलाई साथ र हौसला प्रदान गरौँ।
📍Venue: Cinema Ideal, Baixa-Chiado, Lisboa
🗓️ Date & time:
30th Aug. (Sunday) - 21:15
31s Aug. (Monday) - 21:15
1st Sep. (Tuesday) - 11:15
Ticket price:
Standard- 12€
Under 12 years- 8€
For online tickets:
https://www.knsentertainment.eu
For more Info (Whatsapp only):
Sameer Gurung : +351 920283319
Kiran Gurung : +351 961408655