Tarun Chowk Department Stores

Tarun Chowk Department Stores सम्पुर्ण सामान र सबै सर्भिस एकै ठाउमा । - उर्लाबारी मोरङ
Shopping at Mart, Online Shopping, Photo Related services. Pprphoto House Tarun Chowk

अब हाम्रो सेवा काठमाडौ, कोशी प्रदेशको सबै शहरहरु, देशभरिका मुख्य सहरहरु तथा बिदेशमा समेत उपलब्ध छ ।सम्पर्क:9851440623 (क...
09/05/2026

अब हाम्रो सेवा काठमाडौ, कोशी प्रदेशको सबै शहरहरु, देशभरिका मुख्य सहरहरु तथा बिदेशमा समेत उपलब्ध छ ।
सम्पर्क:
9851440623 (काठमाडौ तथा अन्य ठाउँहरुको लागि)
9713799042 (शाखा कार्यलय: उर्लाबारी)
9852683942 (कोशी प्रदेशको अन्य ठाउँहरुको लागि)
SR All Service Hub Nepal SR Travels and Tours ゚

नयाँ सेवा थप गरिएको छ ।SR All Service Hub Nepal
15/04/2026

नयाँ सेवा थप गरिएको छ ।
SR All Service Hub Nepal

UAE को फुजेरामा संचालन हुने घुम्ती सेवा सम्बन्धी सूचनानेपाली महावाणिज्यदूतावास, दुबईले संयुक्त अरब ईमिरेट्सको उत्तर-पूर्...
24/01/2026

UAE को फुजेरामा संचालन हुने घुम्ती सेवा सम्बन्धी सूचना

नेपाली महावाणिज्यदूतावास, दुबईले संयुक्त अरब ईमिरेट्सको उत्तर-पूर्वी भेगमा बस्ने नेपालीहरूलाई लक्षित गरी आगामी मिति २०८२ माघ १७ गते शनिबार तदनुसार ३१ जनवरी २०२६ मा राहदानी नवीकरण तथा वितरण, काजगात प्रमाणीकरण, श्रमिक गुनासो लगायतका अन्य कन्सुलर सेवा प्रदान गर्न निम्मबमोजिमको स्थान र समयमा घुम्ती सेवा संचालन गर्न लागेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
राहदानी नवीकरण तथा उक्त स्थानबाट तयार राहदानी संकलन गर्न चाहनुहुने सेवाग्राहीहरुले मोबाइल 971566540583 मा सम्पर्क गरी आफ्नो विवरण टिपाउनु हुन अनुरोध छ।

स्थानः- Indian Social Club Fujairah को हल Fujairah
समयः-बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म
२०८२ माघ १७/३१ जनवरी २०२६, शनिबार

क्र.स. सेवाको प्रकार आवश्यक कागजात राजश्व
१. राहदानी नवीकरण (पुरानो राहदानी भएमा)
• राहदानी (सक्कल)
• नागरिकताको सक्कल वा स्पष्ट फोटोकपी
अनलाइन आवेदन फारम
(१ वर्षभन्दा कम वहाल अवधि भएका राहदानीको लागि) २०० दिराम (३४ पृष्ठ)

२. राहदानी नविकरण
(हराएको/नासिएको/ च्यातिएको/क्षतिग्रस्त)
• राहदानीको विवरण वा फोटोकपी
• नागरिकताको सक्कल वा स्पष्ट फोटोकपी
• अनलाइन आवेदन फारम ३०० दिराम (३४ पृष्ठ)

३. राहदानी संकलन
• पुरानो राहदानी (सक्कल)
• राजस्व तिरेको रसिद निःशुल्क

४. कन्सुलर/वारेसनामा प्रमाणीकरण नियमानुसार (विस्तृत विवरण महावाणिज्यदूतावासको वेवसाइटमा उपलब्ध) नियमानुसार

५. श्रम सम्बन्धी गुनासो राहदानी/नेपाली नागरिकता/इमिरेट्स कार्डको प्रतिलिपि वा सक्कल निःशुल्क

Study Abroad? सबै सेवा अब SR All Service Hub Nepal मा!(अब उच्च शिक्षा अध्ययनका लागि आवश्यक सम्पूर्ण सेवाहरू एकै स्थानमा)...
21/01/2026

Study Abroad? सबै सेवा अब SR All Service Hub Nepal मा!
(अब उच्च शिक्षा अध्ययनका लागि आवश्यक सम्पूर्ण सेवाहरू एकै स्थानमा)
*Tour Package र Domestic & International Air Ticketing अब सबै भन्दा सस्तोमा उपलब्ध छ ।*
゚viralシalシ

🔥📸 BIG DISCOUNT OFFER – PPR Photo House 📸🔥🎉 20 Days – 20% OFF 🎉✨ तपाईंको अमूल्य यादलाई अझ सुन्दर बनाउने सुनौलो अवसर! ✨🔹 ...
16/01/2026

🔥📸 BIG DISCOUNT OFFER – PPR Photo House 📸🔥
🎉 20 Days – 20% OFF 🎉
✨ तपाईंको अमूल्य यादलाई अझ सुन्दर बनाउने सुनौलो अवसर! ✨
🔹 Old Photo Renovate मा 50% छुट
🔹 सम्पूर्ण Photo Frame मा Special Discount
🔹 500+ आकर्षक Photo Frame Designs उपलब्ध
🚚 FREE DELIVERY उपलब्ध:
📍 उर्लाबारी | दमक | मधुमल्ला | पथरी
📆 Offer Period:
🗓️ माघ ३ गते (शनिवार) देखि माघ २३ गते सम्म
📍 Location:
उर्लाबारी–५/६, तरुण चोक
मधुमल्ला रोड
उर्लाबारी चोक देखि १.५ कि.मि. उत्तर
📞 WhatsApp / Call: 9800959570
📧 Email: [email protected]
💎 Quality Photo Printing | Expert Design | Trusted Studio
📸 PPR Photo House – सधैं नयाँ डिजाइन ✨
⏳ Limited Time Offer – आजै सम्पर्क गर्नुहोस्!
Map: https://maps.app.goo.gl/VGeBoFgnth3Ykjyt8

यहाँ नेपाल सरकारको स्वास्थ्य विमा नविकरण सेवा उपलब्ध छ ।प्रक्रियाको लागिःक) विमा कार्डको सफा फोटो WhatsApp मा पठाउनुहोस ...
12/01/2026

यहाँ नेपाल सरकारको स्वास्थ्य विमा नविकरण सेवा उपलब्ध छ ।
प्रक्रियाको लागिः
क) विमा कार्डको सफा फोटो WhatsApp मा पठाउनुहोस वा फोनमा टिपाउनुहोस ।
ख) आवश्यक रकम बैंक खाता वा ईसेवा (eSewa) खातामा जम्मा गर्नुपर्नेछ ।
ग) ३६५ दिन नै सेवा उपलब्ध छ ।
घ) सेवा समय विहान ७ बजे देखि साँझ ८ बजे सम्म ।

Contact us for our new service.
11/01/2026

Contact us for our new service.

Contact us for our new features.
11/01/2026

Contact us for our new features.

Process to fetch National Identity Number (NIN).
04/01/2026

Process to fetch National Identity Number (NIN).

24/12/2025

For your sweetness

Address

Urlabari
Urlabari

Telephone

+9779842196646

Website

Alerts

Be the first to know and let us send you an email when Tarun Chowk Department Stores posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tarun Chowk Department Stores:

Share