24/07/2025
📌॥𝗔𝗱𝗺𝗶𝘀𝘀𝗶𝗼𝗻 𝗢𝗽𝗲𝗻,भर्ना खुल्यो, जापानको लागि जापानिज भाषा
🎓𝐒𝐓𝐔𝐃𝐘 & 𝐖𝐎𝐑𝐊 𝐢𝐧 𝐉𝐀𝐏𝐀𝐍 🎌
यहाँ सम्म आईपुग्नु भयो पक्कै पनि जापान जाने सोच भएरै हो भन्ने हाम्रो बुझाई रहेको छ, अब तपाईलाई बैधानिक रुपमा जापान सकिने सबै भिषाहरुको बारेमा जाकारी दिदै छौ, १ मिनेट समय दिएर हेर्नु भयो Clear हुनेछ, यो पोस्ट नै तपाईको जापान जाने मार्गदर्शन बन्न सकोस भन्ने हाम्रो चाहाना रहेको छ :
What is TITP Visa for Japan?
TITP (Technical Intern Training Program) भिसा जापान सरकारद्वारा सुरू गरिएको एउटा तालिम कार्यक्रम हो जसले विदेशी कामदारलाई जापानमा प्राविधिक सीप सिक्न अवसर दिन्छ। यस भिसाको माध्यमबाट नेपाली नागरिकले कृषि, निर्माण, नर्सिङ, उत्पादन आदि क्षेत्रमा काम गर्न सक्छन्।
शुरूमा 1 वर्षको भिसा दिइन्छ, जसलाई 3 देखि 5 वर्षसम्म विस्तार गर्न सकिन्छ।
कामको साथसाथै जापानी भाषा र संस्कृति पनि सिक्न पाइन्छ।
SSW (Specified Skilled Worker) भिसा जापान सरकारद्वारा योग्य विदेशी कामदारहरूलाई दिइने श्रम भिसा हो।
यो भिसा मुख्यत: जापानमा श्रमिक अभाव भएका १२ क्षेत्रहरूमा काम गर्न दिइन्छ, जस्तै केयरगिभर, कृषि, निर्माण, होटल आदि।
SSW भिसा दुई प्रकारको हुन्छ — SSW Type 1 (५ वर्षसम्म) र SSW Type 2 (दीर्घकालीन र परिवार ल्याउन मिल्ने)।
यो भिसा पाउन जापानी भाषा (JFT/JLPT N4 वा त्यसअर्थ बराबर) र सीप परीक्षा पास गर्नुपर्छ।
For More Information:
📍 Location: Samakhushi, Kathmandu
📞 Tel: 01-5925692
📱 Mobile/WhatsApp: 9761726901
Online Form Link:
https://forms.gle/6JnWJ7EXZXYKkaR48
------------------------------------------