Nep Daily Facts

Nep Daily Facts Nep Daily Facts: Dive into Nepal's essence
,
(3)

19/05/2026

तपाईँले कुवामा बस्ने वाला भ्यागुताहरुलाई समुद्रको बारेमा कहिल्यै बुझाउन सक्नुहुन्न।"
#शुभ_रात्री 😊🙏

ब्रेकिङ : सन्दीप लामिछानेले फेरि बनाए विश्व कीर्तिमान! 🇳🇵
19/05/2026

ब्रेकिङ : सन्दीप लामिछानेले फेरि बनाए विश्व कीर्तिमान! 🇳🇵

16/05/2026

न ओलि बोल्छन न बालेन के साह्रो सन्नाटा छाएको हो देशमा

कास्कि पोखरा
16/05/2026

कास्कि पोखरा

16/05/2026

जेन्जी आन्दोलनको एउटा हिस्सेदार समुह, शक्तिशाली सत्तापक्ष छ ।

र सोहि आन्दोलनको हिस्सेदार केहि व्याक्तिहरुलाई नै खास प्रतिपक्ष झै देखाइदैछ ।

मिडियाहरु, बिपक्षी दलहरुका आधिकारीक बक्तव्यहरु भन्दा ति अभियान्ताका फेसबुक स्टाटसलाई महत्वका साथ प्रचार गरिराछन् ।🤔

16/05/2026

अल्पज्ञानले आफूलाई पूर्णज्ञान ठान्ने बित्तिकै
बहस बन्द हुन्छ, अहंकार सुरु हुन्छ
र त्यहीँबाट समस्या जन्मिन थाल्छ । ✍️

नीलाञ्जनसमाभासं रविपुत्रं यमाग्रजम्।छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम्॥  #शनिजयन्ती
16/05/2026

नीलाञ्जनसमाभासं रविपुत्रं यमाग्रजम्।
छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम्॥ #शनिजयन्ती

15/05/2026

तनहुँ आँबुखैरेनिका युवा रंजित श्रेष्ठले नयाँ पप गीत ‘सम्झना’ सार्वजनिक गरेका छन्। युवापुस्ताको भावना, माया र बिछोडको कथालाई समेटिएको उक्त गीतले सामाजिक सञ्जालमा दर्शक तथा श्रोताको ध्यान तान्न थालेको छ। गीतमा आधुनिक संगीत शैलीसँगै युवाहरूको अभिनय र प्रस्तुति आकर्षक देखिएको छ।
गीतको भिडियोमार्फत तनहुँका स्थानीय युवाहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्। माया, सम्झना र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार गरिएको गीतले विशेषगरी युवा पुस्तामाझ राम्रो प्रतिक्रिया पाइरहेको बताइएको छ।
युट्युबमार्फत सार्वजनिक गरिएको ‘सम्झना’ गीत अहिले सामाजिक सञ्जालमा शेयर हुँदै चर्चा बटुलिरहेको छ। भिडियो लिङ्क कमेन्टमा

good night
15/05/2026

good night

भारतको गुजरातमा एक लोकगायकलाई नोटले नै पुरिदिएछन् ।
15/05/2026

भारतको गुजरातमा एक लोकगायकलाई नोटले नै पुरिदिएछन् ।

दमौलि राजस्व कार्यालय को सबारी साधन भदौ २०८२
15/05/2026

दमौलि राजस्व कार्यालय को सबारी साधन भदौ २०८२

Address

Gandaki
Tanahun

Alerts

Be the first to know and let us send you an email when Nep Daily Facts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share