Mr. Bipin Bumi

Mr. Bipin Bumi #जिन्दगी_गुगल_हैन!खोजेको कुरा क्षणमै भेटिनलाई,
जिन्दगी त मरुभूमि हो जहाँ प्यास हुन्छ तर पानी हुदैन।

10/01/2026

NPL दाेस्राे संस्करण २०८२
~ उद्घाटन - वि स २०८२ मंसिर १
~ उद्घाटन गर्ने - प्र म शुसिला कार्की
~ उदघाटन खेल - काठमाडौं गाेर्खाज vs जनकपुर बाेल्ट्स(विजय - काठमाडौं)
~ सञ्चालन भएकाे - वि स २०८२ मंसिर १ - २७ सम्म
~ आयाेजक - CAN
~ खेल भएकाे स्थान - त्रिवि क्रिकेट मैदान किर्तिपुर,काठमाडौं
~ सहभागी टिम - ८
~ खेल सङ्ख्या - ३२
~ NPL काे Robotic dog - चंखे
~ NPL काे मस्कट - ``जित´´ नामक हिउँ चितुवा
~ विजेता - लुम्बिनी लायन्स(रु १ कराेड १० लाख)
~ उप विजेता - सुदूरपश्चिम राेयल्स(रु ५१ लाख)
~ तेस्राे - विराटनगर किंग्स( रु २५ लाख)
~ चाैथाे - काठमाडौं गाेर्खाज(रु १५ लाख)

कुन खेलाडीले के गरे ?
~ पहिलाे चाैका हान्ने खेलाडी - लाहिरु मिलान्था
~ पहिलाे छक्का हान्ने - आशिफ शेख
~ पहिलाे विकेट लिने खेलाडी - मिलिन्द कुमार
~ पहिलाे अर्ध सतक बनाउने खेलाडी - आशिफ शेख
~ पहिलाे सतक हान्ने खेलाडी - मार्क वाट(कर्णाली याक्स)
~ NPL इतिहासमा ५ सय रन पूरा गर्ने पहिलाे खेलाडि - राेहित पाैडेल
~ NPL इतिहासकै ह्याट्रिक विकेट लिने पहिलाे बलर - शाहव आलम

सर्वाधिक रन बनाउने खेलाडीहरु :-
१. एडम राेसिंगटन(इंग्ल्याण्ड)- ३२३(पाेखरा एभिन्जर्स)
२. राेहित पाैडेल(नेपाल) - २७६( लुम्बिनी लायन्स)
३. विनाेद भण्डारी(नेपाल) - २६४(सुदूरपश्चिम राेयल्स)

सर्वाधिक विकेट लिने खेलाडिहरु :-
१. सन्दिप लामिछाने - १७ विकेट(विराटनगर किंग्स)
२. शेर मल्ल - १७ विकेट(लुम्बिनी लायन्स)
३. अविनाश वाेहरा - १७ विकेट(सुदूरपश्चिम राेयल्स)

कुन खेलाडिले के पाए ?
~ player of the tournament award - रुवेन ट्रम्पलम्यान( रु ५ लाख)
~ Highest Wicket taker of the tournament award - सन्दिप लामिछाने
~ सर्वाेत्कृष्ट बलर तथा इमर्जिङ प्लेर अफ द टुर्नामेन्ट - शेर मल्ल(रु ६ लाख र माेटर साइकल)
~ Moment of the final award - दिनेश अधिकारी(रु १ लाख)
~ सर्वाेत्कृष्ट खेलाडी - राेहित पाैडेल(इभि कार र माेटर साइकल)

कुन खेलाडी के ?
~ उत्कृष्ट बलर - सन्दिप लामिछाने
~ उदयमान खेलाडी - शेर मल्ल
~ इनर जेटिक खेलाडि - अभिनाश बाेहरा

विविध :-
~ फाइनल खेलमा ह्याट्रिक विकेट लिने खेलाडी - राेहित पाैडेल
~ फाइनल खेल - लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयल्स
~ सर्वाधिक रन बनाउने नेपाली खेलाडी - राेहित पाैडेल
~ सवैभन्दा कम बलमा अर्ध सतक बनाउने खेलाडी - भीम सार्की(१९ बलमा)
~ कप्त

31/12/2025
नयाँ साक्षर प्रदेश घोषित - लुम्बिनी २०८ पुष १३ गते   ९७.१७% भय लगत्तै
29/12/2025

नयाँ साक्षर प्रदेश घोषित - लुम्बिनी २०८ पुष १३ गते ९७.१७% भय लगत्तै

▫️प्रथम चरण (प्रथम पत्र) महत्वपूर्ण नाेट्स ।_GK #लोकसेवा तयारी विशेष 📖🖋️
24/12/2025

▫️प्रथम चरण (प्रथम पत्र) महत्वपूर्ण नाेट्स ।_GK
#लोकसेवा तयारी विशेष 📖🖋️

नेपालमा सबैभन्दा धेरै विमानस्थल भएको जिल्ला कुन हो ?
21/12/2025

नेपालमा सबैभन्दा धेरै विमानस्थल भएको जिल्ला कुन हो ?

५ औं बाघ गणना (5Th Tiger Census)आजबाट सुरुहुँदै पौष-१ 💐🙏❤️
16/12/2025

५ औं बाघ गणना (5Th Tiger Census)
आजबाट सुरुहुँदै पौष-१ 💐🙏❤️

▫️नेपालकाे पहिलाे महिला____??
11/12/2025

▫️नेपालकाे पहिलाे महिला____??

 # IQ प्रसन्न हजुर हरु को लागी विशेष लोकसेवा तयारी सामाग्री।।
07/12/2025

# IQ प्रसन्न हजुर हरु को लागी विशेष लोकसेवा तयारी सामाग्री।।

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Mr. Bipin Bumi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share