Er.keshav rawat "rawatg"

Er.keshav rawat "rawatg" Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Er.keshav rawat "rawatg", Software Company, khajura, Surkhet.

23/09/2022

पुरै playstore मा खोजे तर नि भेटिन त्यो गेम जुन तिम्ले म सङ्ग खेलेर गयौ🫥🫥

23/09/2022

यादहरुको पहाडमा उभिएर,तिमीलाई मैले सम्झिएँ ,आफैलाई बिर्सिएँ।
प्रतीक्षा हरपल तिम्रै.......!

01/11/2021

” जिम्मेवारी को बोझ जब काँधमा पर्ने गर्छ नि तब अक्सर बचपन को याद दिलाइदिन्छ ”

17/06/2021

पल मै भुलेर जानेहरु लाइ के थाहा
कोहि यहाँ उसलाई भुलाउने प्रयास मा निरर्थक भएर पर्खाइ मै तड्पिदै जीवन काटिरहेको छ भनेर।
❤️

17/06/2021

तिमी बिना जिन्दगीकाे यात्रा राेकिने नै त हैन, तर तिमी साथ हुँदा हरेक अफ्ट्यारा बाटाहरु सहज हुनेथिए।💞

26/04/2021

संसारमा 71% पानी नै छ,
तर पनि मान्छेहरु माया मै डुबिराछन ।

02/09/2020

Inbox मा हराउँछौ Comment मा हुन्छ र माया ❣️
password पो माग्छौ Id मा हुन्छ र माया
तिमी त कति धेरै सङ्का मात्रै गर्ने रैछौ
हाम्रो त मनमा हुन्छ तिम्रो Facebook , twitter
मा हुन्छ र माया 🤔🙄 !!

20/07/2020

हजारौं राम्रो पक्षलाई बिर्सिने गर्छन मान्छेहरू
जब तपाई बाट सानो गल्ती हुने गर्छ।

10/04/2020

म त सुतेको सुतै भएछु
यहाँ त ठुलै फड्को मारिएछ
कोरोना भाईरस अाएको मौका छोपि
राहतको नाममा विभिन्न कोष खडा गरि
अाफ्ना भनाउदाहरुको झोलि भरिएछ
स्वास्थ्य सामाग्री ल्याउने दौडधुपमा
भ्रष्टाचारको बीउ मौलाइएछ
कालोबजारीको जरा गाडिएछ
अनि राष्ट्रिय ढुकुटी धुजाधुजा पारिएछ
राष्ट्र र राष्ट्रियतालाई मुजामुजा पारिएछ
म त सुतेको सुतै भएछु
यहाँ त ठुलै फड्को मारिएछ...।।।।

21/11/2019

अाँखाबाट बग्न नपाएका आशु ,मुखले खोल्न नपाएका पिडा ,मनले भुलाउन नसकेको मान्छे ,अनि बेलाबेलामा झस्काउने यादहरु निकै दर्दनाक हुने रहेछन् ।

21/11/2019

Trying new things reminds us that it's okay to take small steps and make a little progress each day. It's fine to “suck” when doing something for the first time. The goal is learning from experience, not mastering perfection.

21/11/2019

समय सङ्गैको जीवन जीवन सङ्गैको आरोह अबरोहहरु खोत्ल्दै छिचोल्दै कहिले सङ्गै भएर पनि पर हुँदैछु कहिले पर भएर पनि नजिकै छु हिर्दय भरीको पिरती साथमा बोकेर भुगलका कुना र कन्दराहरु जहाँ भएपनि तपाईलाई हेरेकै छु।यो मीठो माया थोरै बाध्यता र गुनासोले ओझेल परे पनि फेरि भेटिने बाहाना बनिरहुन

Address

Khajura
Surkhet

Telephone

+9779808850909

Website

Alerts

Be the first to know and let us send you an email when Er.keshav rawat "rawatg" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share