13/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा तपाईं तथा तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
हामीप्रति देखाउनुभएको विश्वास र सहकार्यका लागि धन्यवाद। आगामी दिनहरूमा पनि हाम्रो सम्बन्ध अझ सुदृढ र सफल रहोस् भन्ने अपेक्षा राख्दछौं।