सस्तो Mobile-सुर्खेत

सस्तो Mobile-सुर्खेत 📍 Arichowk | Pipira Chowk | Chhinchu बजार
📞 9825518826 | 9707306810 | 9864712374

17/09/2026

🔥 Honor X7e 5G — मात्र रु. १५,९९९/-! 📱⚡
🔋 7500mAh Powerful Battery 😍
💰 किस्ताबन्दीमा मोबाइल + स्कुटर जित्ने मौका! 🛵🔥

अब यस्तो धमाकेदार Offer छुटाउने होइन है! ❤️
📍 Sasto Mobile
Arichowk | Pipira Chok | Chhinchu Bazar

👉 भिडियो Share गर्नुहोस्
👉 Sasto Mobile लाई Follow गर्न नभुल्नुहोस् ❤️

🔥

16/09/2026

🔥 10000mAh Battery वाला दमदार फोन! 🔋💦

ब्याट्रीको टेन्सन अब सकियो! 😎
१०,०००mAh Battery 🔋 | Water Resistant 💧 | बबाल Camera 📸 | 5G Network 🚀

अनि सबैभन्दा खास कुरा—३ दिनसम्म पानीमा डुबाउँदा पनि टिक्ने दम! 😱🔥

📱 मोबाइल किन्नुअघि यो भिडियो पूरा हेर्नुहोस्!
💥 मोबाइलको राजा 👑 — Sasto Mobile
जहाँ सस्तोमा पनि सबै कुरा! ❤️

👇 भिडियो हेरेर भन्नुहोस्—
तपाईंलाई यस्तो फोन चाहिन्छ कि चाहिँदैन? 😍

15/09/2026

🔥 HONOR 600 Lite — अब किस्ताबन्दीमै! 🔥

📱 HONOR 600 Lite
💰 मात्र रु. 18,999/- बुझाउनुहोस र मोबाईल लिएर जानुहोस्❤️
💥 किस्ताबन्दीमा खरिद गर्ने सुविधा उपलब्ध!
🎁 खरिदमा रु. 5,000 सम्म Discount!

🔋 6520mAh दमदार Battery
📸 108MP AI Camera
💪 Strong & Durable
💦 Water Resistant

❤️ कम बजेटमा दमदार फोन, अब सजिलो किस्ताबन्दीमा!

📍 Sasto Mobile मा आजै आउनुहोस्।
HONOR 600 Lite — Style Meets Strength! 🔥

15/09/2026

Follow गरिहाल्नुस है💙😋

12/09/2026

🎉 Target Achieve, सपना पूरा! 🛵❤️

Honor कम्पनीको Festival Scheme अन्तर्गत राखिएको लक्ष्य सफलतापूर्वक पूरा गरी स्कुटर उपहार प्राप्त गर्न सफल भएकोमा अत्यन्तै खुसी र गर्व महसुस भएको छ। 🙏❤️

यो उपलब्धि मेरो मात्र होइन—Honor Company प्रतिको विश्वास, Deuti Communication को निरन्तर साथ, Sasto Mobile Team को मेहनत र हाम्रा प्रिय ग्राहकहरूको माया तथा विश्वासको परिणाम हो। ❤️

🙏 विशेष धन्यवाद Honor Company लाई यो उत्कृष्ट अवसर र प्रोत्साहनका लागि।
🙏 विशेष धन्यवाद Deuti Communication Team लाई निरन्तर साथ, सहयोग र विश्वासका लागि।

आगामी दिनमा अझ ठूला लक्ष्य, अझ ठूलो सफलता र अझ बलियो सम्बन्धका साथ अगाडि बढ्ने प्रतिबद्धता गर्दछौँ। 🚀

❤️ धन्यवाद Honor Company
❤️ धन्यवाद Deuti Communication Team
🙏 धन्यवाद सम्पूर्ण Sasto Mobile परिवार तथा हाम्रा प्रिय ग्राहकहरू।

🛵 यो उपहार केवल स्कुटर होइन, हाम्रो मेहनत, विश्वास र निरन्तरताको सम्मान हो। ❤️

12/09/2026

🎉 Target Achieve, सपना पूरा! 🛵❤️

Honor कम्पनीको Festival Scheme अन्तर्गत राखिएको लक्ष्य पूरा गरी स्कुटर उपहार प्राप्त गर्न सफल भएकोमा निकै खुसी र गर्व महसुस भएको छ। 🙏

यो उपलब्धि मेरो मात्र होइन, कम्पनीप्रतिको विश्वास, निरन्तर साथ र सहयोग गर्ने सम्पूर्ण टिम तथा ग्राहकहरूको माया को परिणाम हो। ❤️

विशेष धन्यवाद Honor Company लाई यति उत्कृष्ट अवसर र प्रोत्साहनका लागि, साथै हाम्रो सम्माननीय Dealer Deuti communication निरन्तर साथ, सहयोग र विश्वासका लागि। 🙏

आगामी दिनमा पनि अझ ठूलो लक्ष्य, अझ ठूलो सफलता र अझ बलियो सम्बन्धका साथ अगाडि बढ्नेछौँ। 🚀

धन्यवाद Honor Company ❤️
धन्यवाद Deuti communication Team❤️
धन्यवाद सम्पूर्ण Sasto Mobile परिवार तथा ग्राहकहरू 🙏

🛵 यो उपहार केवल स्कुटर होइन, मेहनत र विश्वासको सम्मान हो। ❤️

11/09/2026

🔥 तीजको धमाकेदार OFFER आयो है! 🔥

🎁 मोबाइल किन्दा SCOOTY जित्ने सुनौलो मौका! 🛵🔥

तीजको खुसीसँगै नयाँ मोबाइल घर लैजानुहोस्, अनि Scooty जित्ने मौका पनि नछुटाउनुहोस्! ❤️

👉 Limited Teej Offer
👉 Sasto Mobile मा मात्र!

📍 आजै आउनुहोस् र तीजको यो धमाकेदार अफरको फाइदा उठाउनुहोस्! 🔥

📢 WE ARE HIRING! 🚨Sasto Mobile परिवारमा जोडिन चाहने योग्य, मेहनती र उत्साही व्यक्तिहरूका लागि सुनौलो अवसर! ❤️📱🔹 Accounta...
10/09/2026

📢 WE ARE HIRING! 🚨

Sasto Mobile परिवारमा जोडिन चाहने योग्य, मेहनती र उत्साही व्यक्तिहरूका लागि सुनौलो अवसर! ❤️📱

🔹 Accountant – १ जना
🔹 Salesman – २ जना

💼 राम्रो वातावरण | आकर्षक अवसर | Growth को मौका

📍 Location: Sasto Mobile, Arichowk, Surkhet

📞 सम्पर्क: 9825518826
📩 इच्छुक उम्मेदवारले आफ्नो CV सहित सम्पर्क गर्नुहोला।

Sasto Mobile — नाम मात्र होइन, विश्वास हो। ❤️

10/09/2026

🇳🇵 देशका लागि गरिएको सानो सहयोग पनि ठूलो योगदान हो। ❤️

प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई Sasto Mobile परिवारको तर्फबाट नमन तथा सम्मान। 🙏

तपाईंहरूको सहयोगको भावना र देशप्रतिको जिम्मेवारीलाई सम्मान गर्दै Sasto Mobile को तर्फबाट सानो मायाको चिनोस्वरूप Free Gift प्रदान गरेका छौँ। 🎁❤️

सहयोग रकमले होइन, मनले ठूलो हुन्छ।
हामी व्यापार मात्र होइन, समाज र देशका लागि पनि केही सकारात्मक योगदान गर्न चाहन्छौँ। 🇳🇵

Sasto Mobile — नाम मात्र होइन, विश्वास र सेवाको अर्को नाम। ❤️

#प्रधानमन्त्रीराहतकोष #सहयोग #सम्मान

🔥 आजको दिन हाम्रो हो — Gen Z को दिन! 😎🇳🇵सपना ठूलो छ, सोच नयाँ छ अनि परिवर्तन गर्ने जोश अझ ठूलो छ! 🚀Technology सँग जोडिँद...
08/09/2026

🔥 आजको दिन हाम्रो हो — Gen Z को दिन! 😎🇳🇵

सपना ठूलो छ, सोच नयाँ छ अनि परिवर्तन गर्ने जोश अझ ठूलो छ! 🚀
Technology सँग जोडिँदै, आफ्नो भविष्य आफैं बनाउँदै। 📱✨

Gen Z को हरेक सपना र यात्राको साथी — Sasto Mobile ❤️

🎉 Happy Gen Z Day! 🎉

Address

Birendranagar 3 Arichowk Surkhet
Surkhet
21700

Telephone

+9779825518826

Website

Alerts

Be the first to know and let us send you an email when सस्तो Mobile-सुर्खेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सस्तो Mobile-सुर्खेत:

Shortcuts

Share