Sikaaru

Sikaaru We are focused to provide tech and education related information.

परिवर्तनको आकांक्षा बोकेर आफ्नो अमूल्य जीवन समर्पण गर्ने Gen Z सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।तपाईंहरूको साहस र बलिद...
08/09/2026

परिवर्तनको आकांक्षा बोकेर आफ्नो अमूल्य जीवन समर्पण गर्ने Gen Z सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।

तपाईंहरूको साहस र बलिदान सधैँ स्मरणीय रहनेछ।

27/08/2026

सरकारको राहत कोषमा QR मार्फत सहयोग गर्दै हुनुहुन्छ भने रकम ट्रान्सफर गर्नुअघि खातावालाको नाम अवश्य चेक गर्नुहोला ।
केही ब''दमासहरूले QR एडिट गरेर सरकारी कोषको नाममा आफ्नै व्यक्तिगत खातामा पैसा जम्मा गराउने ध'न्दा चलाइरहेका छन् । यस्तो विप'द्को बेला पनि मानवीय संवेदना बेचेर खानेहरूप्रति सतर्क रहनुपर्ने बेला आएको छ । आधिकारिक सरकारी खाता बाहेक कसैको पनि व्यक्तिगत खातामा रकम जम्मा नगर्नुहोला।🙏🙏🙏

25/08/2026

शोत्रपत्रको Plagiarism परीक्षणमा समानता सूचाी र AI प्रयोग सम्बन्धी प्रतिवेदन बुझाउने सम्बन्धी सूचना
Link:http://www.tufoe.edu.np/images/Download/TU_AI_Similarity_2080.pdf

17/08/2026
30/07/2026

ह्वाट्सएप वेबमा नयाँ सुविधा
-३२ जनासम्मको ग्रुप कल
-मोबाइलको कल नकाटी सिधै कम्प्युटरमा सार्न मिल्ने (Call Transfer)
-अनावश्यक हल्ला हटाउने 'नोइज सप्रेसन' प्रविधि
-ग्रुप कलका लागि 'वेटिङ रुम' को व्यवस्था!

Sikaaru

शुभकामना
29/07/2026

शुभकामना

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था:ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खा...
24/07/2026

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था:

ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ ।
नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर कोड स्क्यानगरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन् । नागरिक एप प्रयोगकर्ताहरुले ग्लोबल आइएमई बैंकमा खाता खोल्नको लागि आवश्यक पर्ने क्यूआर कोड उल्लेखित लिङ्कमा क्लिक गरि पाउनेछन ।

20/07/2026

लोक सेवा तयारी गरेर बसेका साथीहरूलाई ठूलो झड्का !

मुख्य सचिवकाे अध्यक्षतामा बसेकाे सचिवहरुकाे बैठकले चालु आर्थिक वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति बिना नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने, नगराउने निर्णय गरेकाे छ । नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुरूप नेपाल सरकारका विभिन्न दरबन्दीहरू घट्दा फाजिलमा पर्ने कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले यस्ताे निर्णय गरिएकाे जनाइएकाे छ ।

19/07/2026

सरकारले भर्खर ल्याएको ड्राइभिङ लाइसेन्स र सवारी दर्ता सम्बन्धी नयाँ सिस्टम राम्रो भएपनि धेरैले Successfully काम गर्न भने सक्नुभएको छैन ।
दर्ता गर्ने बेलानै Error हरु आईरहेको छ । जस्तै नागरीक एपबाट Scan गरेर Application दिन खोज्दा मिल्दैन ।
आषा छ छिट्टै सुधार गर्नुहुनेछ ।

Address

Birendranagar
Surkhet
21700

Website

Alerts

Be the first to know and let us send you an email when Sikaaru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share