Sunrise Computer Center, Dudhauli

Sunrise Computer Center, Dudhauli Please give me a chance to serve once.

29/05/2026

तपाइको कम्जोरी पत्ता लागेकै दिन तपाइमाथी दुनिया लाग्छ त्यसैले आफ्नो कम्जोरी लुकाएरै राख्नुस 🙏🙏

28/05/2026

तपाईं गरिब हुनुहुन्छ भने यो भिडियो तपाइको लागि 🙏🙏

27/03/2026

😪😪

फेरि यस्को पालो आयो 😁😁
30/11/2025

फेरि यस्को पालो आयो 😁😁

२२ गतेको ओखती 😂😂😂शिक्षक सेवा आयोग तायारी समुह , बिज्ञान-२०७५Loksewa nepal
06/11/2025

२२ गतेको ओखती 😂😂😂

शिक्षक सेवा आयोग तायारी समुह , बिज्ञान-२०७५
Loksewa nepal


माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्रसम्बन्धी सूचनाविज्ञापन नं. ४३/०८२/८३, माध्यमिक तहको अध्यापन अनुमतिपत्र...
31/10/2025

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्रसम्बन्धी सूचना

विज्ञापन नं. ४३/०८२/८३, माध्यमिक तहको अध्यापन अनुमतिपत्रको मिति २०८२/०७/२२ गते दिउँसो १:०० वजे सञ्चालन हुने परीक्षाको परीक्षा केन्द्रसम्बन्धी सूचना

सवै प्रदेशकाे JPG फाइलमा राखिएको छ यिदी

PDF फाइल चाहेमा यो लि‌ङ्क खोल्नुहोस 👇👇👇

https://drive.google.com/file/d/1VPtdq1E4_8w5F6V4hbyn_qAzpF9DxnBO/view?usp=sharing



शिक्षक सेवा आयोग तायारी समुह , बिज्ञान-२०७५
Loksewa nepal
Dhanraj Shrestha
Dhan Raj Shrestha

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्नेसम्बन्धी सूचनामिति २०८२ साल कार्तिक २२ गते दिउँसो १.०० बजे सं...
30/10/2025

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्नेसम्बन्धी सूचना

मिति २०८२ साल कार्तिक २२ गते दिउँसो १.०० बजे संचालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाका लागि प्रवेशपत्र प्रिन्ट गर्नेसम्बन्धी सूचना

शिक्षक सेवा आयोग तायारी समुह , बिज्ञान-२०७५
Loksewa nepal
Dhan Raj Shrestha
Dhanraj Shrestha

निम्नमाध्यमिक तहको विज्ञापन नं.४४।०८२।८३ को अध्यापन अनुमतिपत्रको विज्ञापनसम्बन्धी सूचना अनलाइन फारम भर्न परेमा सम्पर्क ग...
09/10/2025

निम्नमाध्यमिक तहको विज्ञापन नं.४४।०८२।८३ को अध्यापन अनुमतिपत्रको विज्ञापनसम्बन्धी सूचना

अनलाइन फारम भर्न परेमा सम्पर्क गर्नुहोस
WhatsApp No
982-9762911


Loksewa nepalशिक्षक सेवा आयोग तायारी समुह , बिज्ञान-२०७५Suraj Shrestha

मिति २०८२ साल जेठ १७ गते दिउँसो १.०० बजे संचालन हुने निम्न माध्यमिक तहको सामान्य परीक्षाको परीक्षा केन्द्र १ काेशी २ मधे...
21/05/2025

मिति २०८२ साल जेठ १७ गते दिउँसो १.०० बजे संचालन हुने निम्न माध्यमिक तहको सामान्य परीक्षाको परीक्षा केन्द्र

१ काेशी
२ मधेश
३ बागमती मात्र

खुला प्रतियाेगितात्मक अन्तरगत निममाध्यमिक तहकाे विज्ञापन प्रकाशितसम्बन्धी सूचना  Dhan Raj Shrestha Dhanraj Shrestha👉अनला...
31/03/2025

खुला प्रतियाेगितात्मक अन्तरगत निममाध्यमिक तहकाे विज्ञापन प्रकाशितसम्बन्धी सूचना Dhan Raj Shrestha Dhanraj Shrestha
👉अनलाइ फारम भर्न परेमा सम्पर्क गर्नुहोस 🙏
👉विगत लामो समय देखि सेवामा समर्पित
👉यस सनराइज कम्प्युटर सेन्टर दुधौली बाट
👉सेवालिनुहुने धेरैले नाम निकाल्न सफल हुनुभएको छ
👉त्यसैले तपाइ पनि छुट्नुहोला है 🙏🙏🙏
सम्पर्क ह्वाटसप नम्बर 982-9762911

Address

Dudhauli
Sindhuli
45900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779843882915

Website

Alerts

Be the first to know and let us send you an email when Sunrise Computer Center, Dudhauli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sunrise Computer Center, Dudhauli:

Share

Category