स्व.वि.यु झिमरुक बहुमुखी क्याम्पस बाग्दुला प्युठान

  • Home
  • Nepal
  • Pyuthan
  • स्व.वि.यु झिमरुक बहुमुखी क्याम्पस बाग्दुला प्युठान

स्व.वि.यु झिमरुक बहुमुखी क्याम्पस बाग्दुला प्युठान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्व.वि.यु झिमरुक बहुमुखी क्याम्पस बाग्दुला प्युठान, Information Technology Company, Pyuthan, Pyuthan.

16/04/2026
** विश्व विद्यालय अनुदान आयोग (UGC) द्वारा अनुदान प्राप्त गर्नुभएका विद्यार्थीहरूले Renew गर्दा समस्या भएको गुनासो गरेपश...
05/04/2026

** विश्व विद्यालय अनुदान आयोग (UGC) द्वारा अनुदान प्राप्त गर्नुभएका विद्यार्थीहरूले Renew गर्दा समस्या भएको गुनासो गरेपश्चात् आयोगमा बुझ्दा निम्न समस्या हुने गरेको जानकारी प्राप्त भएको छ ।

१. विद्यार्थीले सुरुमा रजिस्टर गर्दा कक्षा १२ को registration नम्बर प्रयोग गर्ने गरेको तर अहिले रजिस्टर गर्दा क्याम्पस (विश्व विद्यालय)को रजिस्टर नम्बर प्रयोग गरी रजिस्टर गर्न खोज्दा register नभएको ।
तसर्थ : सुरुमा रजिस्टर गर्दा जुन registration नम्बरबाट रजिस्टर गरिएको हो त्यही नम्बरबाट मात्र renew का लागि aaply गर्न सकिन्छ ।

२. जुनसुकै समयमा पनि OTP प्राप्त गर्न समस्या हुने भएकाले पासवर्ड सुरक्षित राख्न अनुरोध गरिएको छ।

उच्चशिक्षा छात्राबृतिका लागी आबेदन फ़ारम Entry सम्बन्धी सूचना:
12/03/2026

उच्चशिक्षा छात्राबृतिका लागी आबेदन फ़ारम Entry सम्बन्धी सूचना:

बिदा सम्बन्धी सूचना
03/03/2026

बिदा सम्बन्धी सूचना

 #४बर्षे स्नातक तह वि.ए., वि.वि.एस., वि.एड., वि.एस्सी. चौथोँ वर्ष -२०८२ को नियमित / आँशिक परीक्षा दिने परीक्षार्थीहरुका ...
20/01/2026

#४बर्षे स्नातक तह वि.ए., वि.वि.एस., वि.एड., वि.एस्सी. चौथोँ वर्ष -२०८२ को नियमित / आँशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ....

#परीक्षा फाराम भर्ने समय :

१) नियमित दस्तुरमा :२०८२/१०/०६ गते देखि २०८२/११/०३ गते सम्म ।
२) दोब्बर दस्तुरमा : २०८२/११/०४ गते देखि २०८२/११/१० गते सम्म ।
#सम्बन्धित क्याम्पस वा कलेजलेपरीका फाराम शुल्क बुझाउने समय :

१) नियमित दस्तुरको मिति सकिएको २ दिन भित्र नियमित तर्फको शुल्क दाखिँला सम्बन्धित त्रि.वि प.नि.का वा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको बैंक खातामा जम्मा हुने गरि बुझाई सक्नु पर्नेछ ।
२) दोब्बर दस्तुरको मिति सकिएको २ दिन भित्र दोब्बर तर्फको शुल्क दाखिँला सम्बन्धित त्रि.वि प.नि.का वा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको बैंक खातामा जम्मा हुने गरि बुझाई सक्नु पर्नेछ ।
#कस्ताले पाउने परीक्षा फाराम भर्न :
विं.सं.२०७४ सालमा भर्ना गरि २०७५ सालमा प्रथम बर्षको प्रथम पटक नियमित तर्फको परीक्षा फाराम भरि परीक्षा दिएकाहरुको निमित्त यो अन्तिम पटकका लागि परीक्षा फाराम भर्ने व्यवस्था गरिएको छ ।
://exam.tu.edu.np/notices/11081
#सुचना जारी मिति :२०८२/१०/०६ गते ।

४ वर्षे स्नातक तह वि.ए., वि.वि.एस., वि.एफ.ए., वि.एड., वि.एस्सी. प्रथम वर्षको आँशिक तथा मौका परीक्षा दिने परीक्षार्थीहरुक...
21/12/2025

४ वर्षे स्नातक तह वि.ए., वि.वि.एस., वि.एफ.ए., वि.एड., वि.एस्सी. प्रथम वर्षको आँशिक तथा मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना।

✅उच्च शिक्षा अध्ययन लागि भर्ना निशुल्क तथा आ.व २०८१/०८२ बार्षिक प्रतिवेदन प्रस्तुत ----✍️उच्च शिक्षामा पहुच बिस्तार गर्न...
12/12/2025

✅उच्च शिक्षा अध्ययन लागि भर्ना निशुल्क तथा आ.व २०८१/०८२ बार्षिक प्रतिवेदन प्रस्तुत ----
✍️उच्च शिक्षामा पहुच बिस्तार गर्न सर्बसुलभ गुणस्तरीय उच्च शिक्षाको अवशर प्रदान गरि पेशागत दक्षाता र उच्च ज्ञान भएका ब्यबहारिक सीप युक्त बिद्यार्थी उत्पादन गर्ने उदेश्य मिति २०८२/०८/२६ गते शुक्रवारका दिन झिमरुक बहुमुखी क्याम्पसका सम्पुर्ण संचालक समितीका पदाधिकारी तथा अध्यक्ष :गेहराज शर्मा पण्डित,स्ववियुका सभापति कमल रोका क्षेत्री तथा अन्य पदाधिकारी र उपस्थितको रोवरमा बार्षिक प्रतिवेदन आ.व २०८१/८२ को प्रतिबेदन क्याम्पस प्रमुख नागेशचन्द्र सुबेदीले ले प्रस्तुत गर्नु भएको थियो !
साथै यस झिमरुक बहुमुखी क्याम्पस बाग्दुला प्युठानमा उच्च शिक्षा अध्यन गर्न आउने बिद्यार्थीहरुलाइ भर्ना शुल्क निशुल्क गर्ने निर्णय गरिएको छ ।

उच्च शिक्षा छात्रवृत्ति सम्बन्धी सुचना
10/12/2025

उच्च शिक्षा छात्रवृत्ति सम्बन्धी सुचना

Address

Pyuthan
Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when स्व.वि.यु झिमरुक बहुमुखी क्याम्पस बाग्दुला प्युठान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share