WiFi Nepal Pokhara

WiFi Nepal Pokhara A growing internet service provider, we offer better speed & reliable service at affordable prices.

मातातीर्थ औंसीको हार्दिक शुभकामना !
17/04/2026

मातातीर्थ औंसीको हार्दिक शुभकामना !

Wi-Fi Nepal ले ल्याएको छ नयाँ वर्षको विशेष अफर ☎️ 9702639929"नयाँ वर्षमा नयाँ जडान, स्पीडमा उडान" अफर अन्तर्गत, अब पाउनु...
14/04/2026

Wi-Fi Nepal ले ल्याएको छ नयाँ वर्षको विशेष अफर
☎️ 9702639929

"नयाँ वर्षमा नयाँ जडान, स्पीडमा उडान" अफर अन्तर्गत, अब पाउनुहोस् अझ बढी स्पीड, उही किफायती मूल्यमाः

५० Mbps को मूल्यमा ७० Mbps इन्टरनेट

७० Mbps को मूल्यमा १०० Mbps इन्टरनेट

साथमा Nokia 5GHz Router पनि उपलब्ध। सबै बिना कुनै थप शुल्क (भ्याट सहित) |

नयाँ वर्षको यो अफर नयाँ ग्राहकहरूका लागि १२ वा २४ महिनाको प्याकेजमा मात्र लागू हुनेछ।

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध भएकाले, मौकाको फाइदा उठाउनुहोस् !

आजै लाभ उठाउनुहोस् +977-9702639929

30/03/2026

पढाइका लागि सस्तो र भरपर्दो इन्टरनेट खोज्दै हुनुहुन्छ ? अब विद्यार्थीहरूका लागि विशेष अफर !

७० Mbps १२ महिनाको इन्टरनेट प्याकेजमा पाउनुहोस् ६ महिना बोनस, साथमा NOKIA 5GHz Router त्यो पनि मात्र रु. ८,३५० मा, सबै बिना कुनै थप शुल्क (भ्याट सहित) |

अनलाइन कक्षा, असाइनमेन्ट, रिसर्च र मनोरञ्जन - सबैका लागि उपयुक्त Wi-Fi Nepal

* विद्यार्थी परिचय पत्र अनिवार्य चाहिने

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध भएकाले, मौकाको फाइदा उठाउनुहोस् !

थप जानकारीका लागी सम्पर्क गर्नुहोस्
☎️ 9702639929

राम नवमीको हार्दिक मंगलमय शुभकामना।
27/03/2026

राम नवमीको हार्दिक मंगलमय शुभकामना।

Happy International Women's Day!🌺From leaders and innovators to homemakers and dreamers, celebrating women who shape our...
08/03/2026

Happy International Women's Day!🌺
From leaders and innovators to homemakers and dreamers, celebrating women who shape our world with courage and strength.
゚viralシfypシ゚

फागु पूर्णिमाको शुभकामना !        📞9702639929
02/03/2026

फागु पूर्णिमाको शुभकामना !
📞9702639929

📚️Student हरुको लागि धमाका अफर !अब पढाइ, Online class, YouTube, Gaming - सबैबिना buffering🚀🚀Wi-Fi Nepal Student Offer70 ...
26/02/2026

📚️Student हरुको लागि धमाका अफर !

अब पढाइ, Online class, YouTube, Gaming - सबै

बिना buffering🚀🚀

Wi-Fi Nepal Student Offer

70 Mbps Speed
Student हरुको लागि धमाका अफर !

अब पढाइ, Online class, YouTube, Gaming - सबै

बिना buffering

Wi-Fi Nepal Student Offer

⚡️70 Mbps Speed

💰️मात्र रु. 8,350

🎁12 महिना + 6 महिना BONUS (जम्मा 18 महिना)

📶FREE 5GHz Nokia Router

🚫कुनै अतिरिक्त शुल्क छैन

आजै जडान गरौं र Superfast Internet को मजा लिनुहोस् !
☎️ 9702639929
゚viralシfypシ゚ ゚viralvideo

१२ महिना इन्टरनेट FREE FREE FREE !  पारस दाईको मौकामा चौका, Wi-Fi नेपालले ल्याएको छ धमाका अफर- अब पाउनुहोस् १२ महिनाको २...
24/12/2025

१२ महिना इन्टरनेट FREE FREE FREE !

पारस दाईको मौकामा चौका, Wi-Fi नेपालले ल्याएको छ धमाका अफर- अब पाउनुहोस् १२ महिनाको २०० Mbps इन्टरनेट प्याकेजमा थप १२ महिना FREE बोनस!!

साथै, FREE NOKIA 5GHz Router, त्यो पनि मात्र रू. ११,७५०/- मा, बिना कुनै थप शुल्क - भ्याट सहित ।

*यो अफर , पुस १५, २०८२ सम्म मात्र मान्य हुने छ।*
T&C Applied

थप जानकारीका लागी सम्पर्क गर्नुहोस्: +977-9820102574

नेपालकै सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा सँग आजै जोडिनुहोस्।

Address

Buddhachowk
Pokhara
3700

Opening Hours

Monday 09:30 - 05:30
Tuesday 09:30 - 05:30
Wednesday 09:30 - 05:30
Thursday 09:30 - 05:30
Friday 09:30 - 05:30
Sunday 09:30 - 05:30

Website

Alerts

Be the first to know and let us send you an email when WiFi Nepal Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share