Gurung Gallery

Gurung Gallery Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gurung Gallery, Internet Company, Boudha Tushal, KFC Building, First Floor, Pokhara.

Like & Subscribe our Yputube Channel. ❤️
19/05/2023

Like & Subscribe our Yputube Channel. ❤️

खोटाङ सेवा समाज कतारको २६औ बार्षिक उत्सब समाहरोहमा सनैया स्थित फुलबारी नेपाली रेस्टुरेन्टमा आयोजित एक कार्यक्र...

11/10/2019

GURUNG(TAMU'S) TRENDING NEWS PORTAL.

Good morning everyone......
12/12/2018

Good morning everyone......

🌹🌹हार्दिक निमन्त्रणा 🌹🌹कतारमा तमु (गुरुङ)संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र "खै ओ म्हिथेवा" आयो है ठूलो मान...
29/07/2018

🌹🌹हार्दिक निमन्त्रणा 🌹🌹

कतारमा तमु (गुरुङ)संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र "खै ओ म्हिथेवा" आयो है ठूलो मान्छे चलचित्र साथमा कलाकार युवा नायक अनन्न गुरुङ तथा नव नायिका मन्जु गुरुङको विशेष उपस्थितिमा भब्य प्रदर्शनको अन्तिम तयारीमा ।

तमु (गुरुङ) जातिको आस्थाको धरोहर पबित्र क्होईवों तथा सामुदायिक भवन निर्माण सहयोगार्थ स्वरुप तमु प्ये ल्हु संघ कतारको आयोजनामा तमु (गुरुङ) संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ चलचित्र "खै ओ म्हिथेवा" युरोपेली देश युके, हङकङ, अस्ट्रेलिया, लगायत भर्खरै फ्रान्स पेरिस शहरको आपर सफलता पछि Colorado international activism film festival # CIAFF अमेरिकामा बेस्ट अवार्ड जित्न सफल, चलचित्र "खै ओ म्हिथेवा" जसलाई नेपाली भाषामा "आयो है ठूलो मान्छे" भनिन्छ, गुरुङ चलचित्र जगतमै सुनौलो पानामा नाम लेखाउन सफल अत्यधिक दर्शक स्रोतहरुको मन मस्तिष्कमा बस्न सफल चलचित्र "खै ओ म्हिथेवा" अब छिटै तपाई हाम्रो शहर दोहा कतारमा पनि प्रदर्सन हुन गैईरहेको छ ।

गुरुङ चलचित्र जगतमा कुशल लेखक, निर्देशक निर्माता समाजसेवी मिलनसार श्री सुबास गुरुङ द्वारा निर्मित पहिलो चलचित्र “म्हिथेवा” चलचित्रको अपार सफलता पछी फेरि अर्को मार्मिक गुरुङ चलचित्र "खै ओ म्हिथेवा" "आयो है ठूलो मान्छे" नामक चलचित्र मार्फत देखाउन खोजिएको सन्देश एउटा बालक हुर्किदै गएर अन्तता बिदेश नगैइकन स्वदेशी भुमिमै देशको राष्ट्र सेवक बन्ने सपना बोकेको युबक राम्रो मेहनतका साथ आफ्नो शैक्षिक यात्रा लाई पूरा गरि राष्ट्र सेवक बन्न जादा नागरिकताको आवश्यकता पर्दछ । रगतको नाता आफ्नै देशमा जन्मिएर पनि नेपाली नागरिकता नपाई राष्ट्र सेवक हुनबाट बन्चित बन्नु परेको कारुणिक अनगिन्ती दु:ख पिडालाई समेटि कथा बस्तुमा आधारित बनाइएको उक्त चलचित्रका लेखक निर्देशक श्री सुबास गुरुङ (गणेश) निर्माता वसन्त गुरुङ, गोपाल गुरुङ, सुर्य गुरुङ, लिला गुरुङ, रोशनी गुरुङ,रहेको छ । भने चलचित्रमा कलाकारको भुमिका एंब मुख्य पात्रहरु स्वयं सुबास गुरुङ, आनन गुरुङ, गोपाल गुरुङ, मन्जु गुरुङ, उर्मिला गुरुङ र सम्मानित नेपाल आईडल सिजन १ का तेस्रो स्थान जित्न सफल सुरिलो स्वरका धनी गायक प्रताप दास समेतको अभिनय रहेको छ ।

तमुहरुको आंस्थाको धरोहर पबित्र क्होईवों तथा सामुदायिक भवन निर्माण सहयोगर्थ स्वरुप प्रदर्सन गर्न लागेको यस चलचित्र प्रदर्सनको ब्यबस्थापन तमु प्ये ल्हु संघ कतारले जिम्मा लिएको छ । यहि आउदो मुस्लिम धर्मावलम्बीहरुको पबित्र चाड बक्र ईद (ईद उल अदा) छुट्टीको अबसर पारी तपसिलको स्थान, मिति र समय (इद छुट्टीको दोश्रो दिन कतारको एसियन टाउनको ग्राण्डमल नजिकैको सिनेमा हलमा दिउँसो २:०० बजे देखि सोहि फिल्मको कलाकारद्वय नायक र नायिकाको प्रत्यक्ष बेजोड नृत्य प्रस्तुतिको साथमा भब्य प्रदर्शन हुन गैरहेको सबैमा सहर्ष जानकारी गराउदछौ । उक्त दिन तपाईं हाम्रो साथ र सहयोग अनि दोहामा कार्यरत सम्पुर्ण नेपालीहरु माझ यो सूचना सुचित गर्दै हार्दिक निमन्त्रणा साथ चलचित्र हेरि मनोरञ्जन एबं तमु जातिको मौलिक पहिचान सम्बन्धी जानकारी लिनुको साथै यस पुण्य कार्यमा सहयोग गरिदिनु हुना सबैमा हार्दिक अनुरोध गर्दछौ ।

धन्यवाद ।

तपसिल
मिती - बक्र ईद (ईद अल अदा) छुट्टीको दोश्रो दिन
समय - दिउँसो २:०० बजे
स्थान – एशियन टाउनको ग्राण्डमल सिनेमा हल, सनैया

थप जानकारी तथा टिकटको लागी सम्पर्क:
केशु ल्हेंगे तमु – 55082032,
संग्राम प्हच्यु तमु – 33446931,
युद्धजुंग प्हच्यु तमु – 74764521,
सन्जु भुच्चा तमु – 55401753,
चन्द्र ल्हेगें तमु – 55180718,
रबिन्द्र प्ल्हे तमु – 33403831,
भेषमान च्होर्मे तमु – 33597520,
रन्जित क्रोम्छें तमु – 30059318,
ईशा प्हच्यु तमुस्यो – 70254817,
राजेश टु क्ल्हेप्री तमु – 33164018,
पूर्ण कोह्ला तमु – 66770763,
राजु ल्हेंगे तमु – 66513629

यातायात ब्याबस्थापनको लागी सम्पर्क:
सन्त च्हम्रु तमु – दोहा - 55266921,
हस्त ल्हेंगे तमु – सनैया - 77476578,
ईच्छे प्हच्यु तमु – मिसाईद 55294708,
शान्त फेवाली प्हच्यु तमु - अलखोर-उमसलाल – 55758176

Link Click Garnus ra photo ma LIKE, COMMENT, SHARE AND MENTION GARNUHOLA.HAMRAI BEAUTIFUL, TALENTET TAMUSYO PRIYANKA GUR...
24/05/2018

Link Click Garnus ra photo ma LIKE, COMMENT, SHARE AND MENTION GARNUHOLA.

HAMRAI BEAUTIFUL, TALENTET TAMUSYO PRIYANKA GURUNG, POKHARA.

Mr. & MISS S.E.E.(Secondary Education Examination) NEPAL 2018 SEASON- 4

INTERNET POPULARITY
VOTE YOUR FAVORITE CONTESTANT !

NAME: PRIYANKA GURUNG
CONTESTANT NO: 05
Organized by: Gospel Multimedia Pvt. Ltd.
MUA : Oppa Gr & SisAm MagAr
Choreography : Niru Mindara Lee Haru
PHOTOGRAPHY BY: Pratik Thakurii & Ram Gurung
Supporter : Kã Ň Ćhûûû Roshan Gurungung & Garima Malla Shrestha
Venue: Bagaincha Wellness Resort , Lakeside.

To vote, follow the following steps:

1. "Like" the Official Gospel Multimedia Pvt. Ltd. page.
2. "Like" your favorite contestant's photo.

The contestant with the most number of votes that fulfills the above criteria will be named as "MOST POPULAR" . VOTING CLOSES on Saturday, June 2nd 10 AM (local time).

तमु प्ये ल्हु संघ, काठमाडौंका युवा समिती द्वारा प्रथम पटक " मे त्हले " दिवस मनाइने।उक्त दिवसको अवसर पारी तमु प्ये ल्हु य...
21/02/2018

तमु प्ये ल्हु संघ, काठमाडौंका युवा समिती द्वारा प्रथम पटक " मे त्हले " दिवस मनाइने।
उक्त दिवसको अवसर पारी तमु प्ये ल्हु युवा संघ, काठमाडौं द्वारा धनुस बाण हान्ने प्रतियोगिता राखेको छ। सम्पुर्ण तमु(गुरुङ) संघ संस्थाहरुले सहभागी हुन बिनम्र अनुरोध गर्दछौ।

कार्यक्रमका आकर्षक:
क) प्रथम पुरस्कार : नगद रु १०,०००/- मात्र र प्रमाणपत्र।
ख) द्घितिय पुरस्कर : नगद रु ७०००/- मात्र र प्रमाणपत्र।
ग) तृतिय पुरस्कर : नगद रु ५०००/- मात्र र प्रमाणपत्र।

सभागीको लागि दर्ता शुल्क:
क) सामुहिक(३ जनाको समूह) : रु ३०००/- मात्र
(नोट: समुह दर्ता २०७४ फगुन १५ गते सम्म मात्र।)

"मे त्हले" प्रतियोगिताका नियमहरु:
१) एक समुहमा ३ जना हुनेछ ।
( एउटा समाजबाट एक भन्दा बढी समुह दर्ता गर्न सकिनेछ । )
२) प्रत्यक ब्यक्तिले तीन वटा तीर हान्न पाउने छ। निशानी लगाई हानेको तिर जमिनमा खसेमा नम्बर पाउने छैन तर थीङ्गको – फलाम अड्किएमा नम्बर पाउने छ ।
३) समुहको जम्मा नम्बर जोडेर जुन समुहको नम्बर धेरै हुन्छ त्यही समुह बिजेता प्रथम, द्घितिय, तृतिय क्रमश घोषणा गरिने छ । यदि नम्बर बराबर भएमा समुह क्याप्टेनहरुले मात्र तीर हानिने छ र जसको तीर नजिक हुन्छ उहि समुह बिजेता हुनेछ।
४) प्रतेक खेलाडीहरुले परिचयपत्र (नागरिकता)को फोटोकपी अनिर्वय बुझाउनु पर्नेछ।

तपसिल:
मिति: २०७४ साल माघ १७ गते शुक्रबार (फागु पुर्णिामाको दिन)
स्थान: मिङ्म बार ( NIC ASIA Bank संगै) गोङ्गबु काठमाडौं

समपर्क
संयोजक: पर्सन तमु ( ९८१८९८९२७८ )
उपसंयोजक: ज्योति तमुस्यो ( ९८१८२६८२८९ )
सचीव: रेशम तमु ( ९८०५८२१०२२ )
कोषध्याक्ष: प्रकाश तमु ( ९८६०५६९०६२ )

रेशम तमु
सचिब
तमु प्ये ल्हु संघ काठमाडौं युवा समिति

तमु युवा कथाकार इ. रोशन तमु द्वारा लिखित नयाँ पुस्तक "  #गुरुङ_संस्कारको_बैज्ञानिक_चिरफार " यहि २०७४ पुष १० गतेका दिन दि...
22/12/2017

तमु युवा कथाकार इ. रोशन तमु द्वारा लिखित नयाँ पुस्तक " #गुरुङ_संस्कारको_बैज्ञानिक_चिरफार " यहि २०७४ पुष १० गतेका दिन दिउँसो ठिक २ बजे पोखरा स्थित लेकालि चुलो घर, अमरसिङमा बिमोचन हुँदै छ।
सम्पुर्ण तमु तथा गैर तमुहरुमा हार्दिक निमन्त्रणा दिनचाहान्छु।

हार्दिक निमन्त्रणा...... हार्दिक निमन्त्रणा......  हार्दिक निमन्त्रणा......तमु प्ये ल्हु संघ प्रवास शाखाहरुको सहयोग तथा ...
09/10/2017

हार्दिक निमन्त्रणा...... हार्दिक निमन्त्रणा...... हार्दिक निमन्त्रणा......

तमु प्ये ल्हु संघ प्रवास शाखाहरुको सहयोग तथा तमु प्ये ल्हु संघ केन्द्रीय समितिको संरक्षकत्वमा तमु प्ये ल्हु संघ जिल्ला समिति कास्कीको आयोजना एवं तमु प्ये ल्हु संघ जिल्ला समिति लमजुङ र तमु प्ये ल्हु संघ जिल्ला समिति गोरखाको सह–आयोजनामा यही आउँदो २०७४ कार्तिक २४, २५ र २६ गते तदानुसार १०, ११ र १२ नोभेम्बर २०१७ मा फलिना क्होँईवोँ, पोखरा लेखनाथ– ११, रानिपौवामा देशभरका तमु वोँन्पो लमहरुको विशाल सहभागिता रहनेगरि प्रथम तमु वोँन्पो लम भेला आयोजना गर्न गईरहेको हुँदा देशभरका विभिन्न जिल्लाहरुमा रहेका सबै तमु वोँन्पो लम धर्मगुरुहरुलाई सम्पर्कमा आई उपस्थिति जनाई दिनु हुन एवं सम्बन्धित तथा सरोकारवाला महानुभावहरुले आफ्नो नजिकमा रहेका वोँन्पो लमहरुलाई तमु प्ये ल्हु संघमा सम्पर्क गराई दिनु हुन विनम्र अनुरोध गर्दछौँ ।

त्यसैगरि प्रथम तमु वोँन्पो लम भेलाको शोभा बढाई भेलालाई भव्य र सभ्य रुपमा सफल बनाई दिनु हुन तमु प्ये ल्हु संघका सम्पूर्ण जिल्ला शाखा तथा ईकाईहरु, विभिन्न तमु संघ–सँस्थाहरु, विभिन्न तमु समाज तथा भाई खलकहरु र देशभरका सम्पूर्ण तमुहरुलाई विनम्र निवेदन सहित हार्दिक आव्हान गर्दछौँ ।

सम्पर्कः
१) धन बहादुर टु क्ल्हेप्री तमु (गोरखा): ९८६१०५६२०५८
२) क्या. मिल बहादुर चोर्मी तमु (लमजुङ): ९८४६०७४६६०
३) मनमाया टु क्ल्हेप्री तमु (लमजुङ): ९८४६०७४४५३
४) ओम बहादुर प्हच्यु तमु (कास्की): ९८४६०३०७३३
५) बिष्णु भुज तमु (कास्की): ९८५६०३३९९६

धन्यवाद ।।

Proud to be gurung
09/09/2017

Proud to be gurung

08/09/2017

Address

Boudha Tushal, KFC Building, First Floor
Pokhara

Alerts

Be the first to know and let us send you an email when Gurung Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share