Parajuli shree krishna

Parajuli shree krishna Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Parajuli shree krishna, Pokhara.

13/09/2020
Its a Great,Thanks jit Sir
07/07/2020

Its a Great,Thanks jit Sir

02/05/2020

चापलुसी चाकडी मनगन्ते
अनुहार िभत्रका मानवहरु
दुस्टता, लम्पसारबाद ,पाप पिण्डले
खोल अोढेको मानवताहरु

सृजना कलाबाट भागेकाे
स्वाथीको दरिद्राताले भरीपूर्ण मानवहरु
बेमानि ,कुचेष्टा ,कुविचार
कु सस्कर िभत्रको मानवता

समाज िभत्रकाे छुद्र विवेकहीन मनुवा
प्रतिगमन सोचले लिप्त मनुवा
तुच्छ संग्रमित मानसिकता
जबरर्जस्ती सफेद मुकुन्डो लगाउन खोज्ने मानवहरु

चापलुसी चाकडी मनगन्ते
दुस्टता लम्पसारबाद कुचेष्टा
स्वाथी दरिद्राताले भरीपूर्ण मानव
बेकामे जमातहरू लघुबादमा िलप्त मनावहरु

श्री कृष्ण पराजुली

08/04/2020

राष्ट सेवक सेना, पुलिस , ए पी एफ र डाक्टर
बिस्व भर कोरना को कहर
मानव जातिको ठूलो सम्भार
नेपाल र नेपाली कसैलाइ छैन कोरनाको रहर

जित्नु पर्छ नेपालीले कोरना
सर्कारले लिएर जनताको बिश्वास र शुभ कामना
लाग्नु पर्छ सबै मिलि यसको रोकथामा
नगरी कसैले झेलझाममा

लक्डाउन कोरेन्िटन अाइसोलेसन र कोरना
शब्द नया भए पनि सबैमा फौलाऊ सदभाब र शुभ भावाना
सतर्कता सुरक्षीत बनौ सबै मानव जाती सबैमा कामना
यस्ता खतरा महामारी नआउन कुनै पुस्ता र जीवनमा

अमेरिका इटाली स्पेन र िबश्वका अन्य राष्टहरु
बेचैन छन कोरनाले त्यका ति मनहरु
कस्तो भाइरस रहेछ खै कून्नि
भागवान, बुद्ध ,प्रभु,अल्लहाले,केही नसुन्नी

मानव समाजमा धेर अनेक महामारी
एशिअन फ्लु, स्वाइन फ्लु , इबोला , कोविड 19
िबफर, हैजा,रसियन फ्लु,
प्लेग, येल्लोव फीवर एड्स आदी इत्यादी

लाग गर देखाउ यो िबंशम परिस्तीमा
हामि छौ भनि तिन तहकाे उपिस्तीमा
कस्तो भाइरस रहेछ खै कून्नि
भगवान, बुद्ध ,प्रभु,अल्लहाले केही नसुन्नी

श्री कृष्ण पराजुली
मिति : 2076/12/26

09/02/2020
Beat Air pollution46 World Envaroment Day
06/06/2019

Beat Air pollution
46 World Envaroment Day

Smart City Technology and Pokhara Lekhnath Meteropolatian
28/08/2017

Smart City Technology and Pokhara Lekhnath Meteropolatian

Address

Pokhara

Telephone

+9779846030332

Website

Alerts

Be the first to know and let us send you an email when Parajuli shree krishna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share