Path of hope

Path of hope we must accept finite disappointment,but never lose infinite hope.

10/10/2026

संसारको कोलाहलबाट टाढा, पशुपतिनाथको आरतीमा हराएको यो मन… 🪔🙏
न केही माग्नु छ, न केही गुनासो गर्नु छ—बस् तपाईंको कृपा सधैँ रहिरहोस्, महादेव!

10/10/2026

कर्म गरिरहनुहोस्, मन सफा राख्नुहोस् र भगवान्माथि विश्वास गरिरहनुहोस्—समयले एक दिन सबै उत्तर दिनेछ। ❤️
आउनुहोस् आज पोखरामा अवस्थित बिन्दबासिनी मन्दिर दर्शन गरौं।🙏🕉️

09/10/2026

🙏 भाग्यले साथ नदिएको दिन पनि भगवान्को हात समातेर हिँड्न सकियो भने हार भन्ने शब्द नै सानो लाग्छ।
आउनुहोस् आज टाढै बाट सुपादेउराली मन्दिर दर्शन गरौं!🙏🕉️

08/10/2026

🌸 संसारले साथ छोड्दा पनि एउटा विश्वास बाँकी रहन्छ,‘भगवान् हुनुहुन्छ, उहाँले हेर्नुहुन्छ।’ 🙏
आउनुहोस् टाढैबाट भएपनि पाल्पा जिल्लामा अवस्थित बुटवल नजिकै रहेको प्रसिद्ध सिद्धबाबा मन्दिर दर्शन गरौं!!

06/10/2026

गणेश भगवान्को आशीर्वादले आजको दिन शुभ बनोस्, हरेक कदम सफलतातर्फ अघि बढोस्। 🌞🙏

05/10/2026

पर्वत र स्याङ्जा जिल्लाको संगम मा अवस्थित प्रसिद्ध डहरे देउराली माई को दर्शन गरौं!

02/10/2026

पोखराको फेवातालको बीचमा अवस्थित प्रसिद्ध "ताल बाराही" मन्दिर दर्शन गरौं!
#तालबाराही #मन्दिर #दर्शन #पोखरा

25/09/2026

मुस्ताङ जिल्लामा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गरी पुण्य जनाउनुहोस्! 🕉️🕉️🕉️

23/09/2026

प्रसिद्ध गोरखा जिल्लामा अवस्थित मनकामना मन्दिर दर्शन गरौं! जय जय🙏

21/09/2026

श्री पशपतिनाथले हामी सबैको कल्याण गरुन्!🕉️🕉️🕉️

Address

Kaski
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Path of hope posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share