29/05/2026
लोकतन्त्र, समानता र राष्ट्रिय एकताको भावना अझ सशक्त बनोस्।
गणतन्त्र दिवस २०८३ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
#गणतन्त्रदिवस #नेपाल #राष्ट्रियएकता #शुभकामना