Apex Educational Hub

Apex Educational Hub More than a decade of integrity in Training Computer, Teaching Languages and Study Consultation.

एपेक्स एजुकेशनल हबद्वारा आयोजित वनभोज कार्यक्रम — २०८२______________________पाल्पा जिल्लाको ऐतिहासिक शहर तानसेनमा विगत त...
21/06/2025

एपेक्स एजुकेशनल हबद्वारा आयोजित वनभोज कार्यक्रम — २०८२
______________________
पाल्पा जिल्लाको ऐतिहासिक शहर तानसेनमा विगत तीन दशकदेखि शैक्षिक सेवामा अग्रणी भूमिका निर्वाह गरिरहेको संस्था एपेक्स एजुकेशनल हबले, परम्परालाई निरन्तरता दिँदै, २०८२ साल असार ६ गते, शुक्रबारका दिन श्रीनगर डाँडा, तानसेनमा एक भव्य वनभोज कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा कम्प्युटर कोर्स, कोरियन, जापानी र अंग्रेजी भाषा कक्षा, ब्रिज कोर्स, स्टाफ नर्स तयारी कक्षा तथा IELTS / PTE तयारी कक्षाका सम्पूर्ण विद्यार्थीहरूको सहभागिता थियो। आपसी समन्वय, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस मनोरञ्जनात्मक वनभोज कार्यक्रमको प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष श्री धर्मेन्द्र कुमार गुप्ता हुनुहुन्थ्यो।

कार्यक्रम संस्थाका प्रबन्ध निर्देशक श्री खुम बहादुर सारुको स्वागत मन्तव्यबाट सुरु भएको थियो। उहाँले शिक्षा केवल किताबी ज्ञानमा सीमित नरही, समय-समयमा मानसिक ताजगी र आपसी सम्बन्ध सुदृढ बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो।

विद्यार्थीहरूबाट पनि कार्यक्रममा अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भयो। उनीहरूले यस्तो अवसरले आपसी मित्रता, सहकार्य र सामूहिक भावना अझ मजबुत बनाएको अनुभव व्यक्त गरे।

समग्रमा, उत्साहपूर्ण सहभागिता, जिम्मेवारीपूर्वक व्यवहार, र सौहार्दपूर्ण वातावरणले भरिएको यो वनभोज कार्यक्रम स्मरणीय, भव्य र अनुशासित ढंगले सम्पन्न भएको थियो।

एपेक्स एजुकेशनल हब, तानसेन पाल्पामा अध्ययनरत बृज कोर्स तर्फका बिद्यार्थीहरु हरेक हप्ता नियमित रूपमा  weekly Test(5th) मा...
07/06/2025

एपेक्स एजुकेशनल हब, तानसेन पाल्पामा अध्ययनरत बृज कोर्स तर्फका बिद्यार्थीहरु हरेक हप्ता नियमित रूपमा weekly Test(5th) मा सहभागी हुँदै आएका छन्। यससँगै,
✅कम्प्युटरका सम्पूर्ण कोर्सहरु
✅कोरियन भाषा
✅जापानिज भाषा
✅अंग्रेजी भाषा
✅IELTS तथा PTE
✅लोक सेवा आयोग तयारी कक्षा
✅शिक्षक सेवा आयोग तयारी कक्षा
✅ विभिन्न लेवलका ट्यूशन कक्षाहरू
मा विशेष छुटका साथ धमाधम नयाँ भर्ना सञ्चालनमा रहेको जानकारी गराइन्छ। समयमै सम्पर्क गरेर आफ्नो सिट सुनिश्चित गर्नु होला ।
----------------------------------------------------------
📍थप जानकारीका लागि सम्पर्क नं:
📞9857090909
☎️075522051
----------------------------------------------------------
Computer Courses:
✅Basic Computer
✅Office Package
✅Computer Operator
✅Accounting Package
✅Web Development
✅Python Programming
✅Graphic Designing
✅Photography & Videography
✅Auto Cad 2D/3D
✅Hardware & Networking
✅Digital Marketing

🇯🇵🌸Study and Work in JAPAN 🌸🇯🇵ADMISSION OPEN FOR April  2026 Intake________________________________ के तपाईं   विश्वासिल...
06/06/2025

🇯🇵🌸Study and Work in JAPAN 🌸🇯🇵
ADMISSION OPEN FOR April 2026 Intake
________________________________
के तपाईं विश्वासिलो र भरपर्दो कन्सल्टेन्सि बाट जापान अप्लाई गर्न चाहनुहुन्छ?
यदी चाहनुहुन्छ भने जापानको लागि उत्कृष्ट संस्था यस एपेक्स एजुकेशनल हब तानसेन पाल्पा लाई सम्पर्क गर्नुहोस् र आफ्नो सिट सुरक्षित गर्नुहोस् । साथै १२ कक्षाको परीक्षा दिएर बस्नुभएकाहरुलाई विशेष छुटको व्यवस्था गरीएको छ ।
Language Courses:-
🌸JLPT N5 | N4
🌸Interview Prepration
🌸Embassy Visa Prepration
__________________________________
📍Student Visa📍Bachelor Visa📍SSW Visa
_________________________________
☎️थप जानकारिको लागि :
एपेक्स एजुकेशनल हब
तानसेन पाल्पा
सम्पर्क नम्बर : 9857090909 / ⁨075522051

📣50%छुटमा कोरीयन🇰🇷 भाषाको नयाँ भर्ना खुल्यो ।----------------------------------------------------------के तपाई कोरिया का...
30/05/2025

📣50%छुटमा कोरीयन🇰🇷 भाषाको नयाँ भर्ना खुल्यो ।
----------------------------------------------------------
के तपाई कोरिया काम गर्न अथवा अध्ययनको लागि कोरिया जाने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने हाम्रो यस पाल्पा तानसेनमा रहेको एपेक्स एजुकेशनल हब मा कोरियन भाषाका कक्षाहरु दक्ष र अनुभवि प्रशिक्षक द्वारा धमाधम सञ्चालन भइरहेका छन् । मात्र ३० जनाको लागि ५०% छुट हुनेभएकोले समयमै सम्पर्क गरेर आफ्नो सिट सुनिश्चित गर्नु होला ।

----------------------------------------------------------
📞 थप जानकारीका लागि सम्पर्क नं: 9857090909, 075522051
----------------------------------------------------------
🖍️📝प्रशिक्षकः तेज कुमार राना
✅११ बर्ष भन्दा बढि कोरियाको बसाई ।
✅ कोरियन भाषा TOPIK Level-5 र KIIP Level-5 उत्तीर्ण गरेको ।
✅कोरिया, काठमाडौं तथा विभिन्न स्थानमा लामो अध्यापनको अनुभव ।
----------------------------------------------------------
एपेक्स एजुकशलन हब मै किन ?
➡️ विगत १५ बर्ष देखि निरन्तर कोरियन भाषा कक्षा सञ्चालन गर्दै हजारौं विद्यार्थीहरु लाई EPS परिक्षामा पास गराउन सफल, यस क्षेत्रकै अग्रणीय संस्था ।
➡️ बिहानि, दिवा र साँझ जुनसुकै सिफ्ट मा विद्यार्थीको रोजाई अनुसार सरल र शान्त वातावरणमा कक्षा सञ्चालन ।
➡️ दैनिक UBT परीक्षाको सुविधा ।
➡️ कम्जोर विद्यार्थीका लागि विषेश कक्षाको सुविधा ।

Hello everyone , We at Apex Educational Hub has brought upon a very good opportunity for all the people who understand t...
30/05/2025

Hello everyone ,
We at Apex Educational Hub has brought upon a very good opportunity for all the people who understand the importance of learning and speaking English . We know English can feel very time-consuming. And difficult to speak but here at apex education hub we’ve created a budget-friendly, flexible learning space designed for real people with real lives.
________________________________
📍At our centre, you’ll find:
✅ Supportive teachers who guide you step by step
✅ Friendly classes where no one feels left behind
✅ And practical English you can use in everyday life.
________________________________
📍It’s never too late to start . Whether you’re picking up English for the first time or brushing up your skills, we welcome you.
________________________________
📍So come join us—because your voice matters, and it deserves to be heard in any language.

Let’s speak English, together.

Thank you!
For more Cotact :
☎️075522051
📞9857090909

"कम्प्युटर स्किल अपग्रेड गर्न चाहनुहुन्छ? आजै भर्ना हुनुहोस्!"_____________________________________विगत ३ दशक देखि निरन्...
30/05/2025

"कम्प्युटर स्किल अपग्रेड गर्न चाहनुहुन्छ? आजै भर्ना हुनुहोस्!"
_____________________________________
विगत ३ दशक देखि निरन्तर कम्प्युटर सम्बन्धि सम्पूर्ण सेवाहरु दिँदै आइरहेको, यस क्षेत्रकै अग्रणीय संस्था एपेक्स एजुकेशनल हब तानसेन पाल्पामा कम्प्युटर कोर्सहरुका लागि विशेष छुटमा नयाँ भर्ना खुल्यो।
_____________________________________
Computer Courses:
✅Basic Computer
✅Office Package
✅Computer Operator
✅Accounting Package
✅Web Development
✅Python Programming
✅Graphic Designing
✅Photography & Videography
✅Auto Cad 2D/3D
✅Hardware & Networking
✅Digital Marketing
_____________________________________
☎️थप जानकारीका लागि
एपेक्स एजुकेशनल हब
तानसेन, पाल्पा ( जिल्ला हुलाक नजिकै र जिल्ला प्रशासन अगाडि )
सम्पर्क नं: 9857090909, 075522051

IELTS/PTE Class in Tansen with 30%Off----------------------------------------------------------- 🇯🇵🇰🇷🇳🇿🇱🇷के तपाई further...
26/05/2025

IELTS/PTE Class in Tansen with 30%Off
-----------------------------------------------------------
🇯🇵🇰🇷🇳🇿🇱🇷के तपाई further Study को लागि विदेश जाने सोचमा हुनुहुन्छ?
---------------------------------------------------------
📍यदि त्यसो हो भने हाम्रो यस पाल्पा तानसेनमा रहेको एपेक्स एजुकेशनल हब मा IELTS / PTE का तयारी कक्षाहरु दक्ष र अनुभवि प्रशिक्षक द्वारा धमाधम सञ्चालन भइरहेका छन् ।
📝 मात्र २० जनाको लागि ३०% छुट हुनेभएकोले समयमै सम्पर्क गरेर आफ्नो सिट सुनिश्चित गर्नु होला ।
---------------------------------------------------------
☎️थप जानकारीका लागि सम्पर्क नं: 9857090909, 075522051

एपेक्स एजुकेशनल हब , तानसेन पाल्पामा अध्यनरत बृज कोर्स तर्फका बिद्यार्थीहरु weekly Test मा सहभागि हुदै !  ..........wish...
09/05/2025

एपेक्स एजुकेशनल हब , तानसेन पाल्पामा अध्यनरत बृज कोर्स तर्फका बिद्यार्थीहरु weekly Test मा सहभागि हुदै ! ..........wish you Best of Luck .........

Address

Tansen Palpa
Palpa
32500

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779857090909

Alerts

Be the first to know and let us send you an email when Apex Educational Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share