TechMinds Network Ltd

TechMinds Network Ltd We are a leading provider of reliable internet and technology solutions, connecting homes, businesses and communities across Nepal.

दुःखलाई हाँसोमा बदल्दै, परम्परालाई पुस्तौँसम्म जोगाउँदै।गाईजात्रा २०८३ को हार्दिक शुभकामना। 🐂🙏
29/08/2026

दुःखलाई हाँसोमा बदल्दै, परम्परालाई पुस्तौँसम्म जोगाउँदै।
गाईजात्रा २०८३ को हार्दिक शुभकामना। 🐂🙏

रक्षाबन्धनको पवित्र डोरी र जनैको धार्मिक आस्थाले सम्बन्धमा प्रेम, विश्वास र आत्मीयता अझ प्रगाढ बनाओस्।जनै पूर्णिमा तथा र...
28/08/2026

रक्षाबन्धनको पवित्र डोरी र जनैको धार्मिक आस्थाले सम्बन्धमा प्रेम, विश्वास र आत्मीयता अझ प्रगाढ बनाओस्।
जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना। 🙏🌸

हार्दिक श्रद्धाञ्जली तथा समवेदना। 🕯️विपद्मा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार...
27/08/2026

हार्दिक श्रद्धाञ्जली तथा समवेदना। 🕯️
विपद्मा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।
प्रभावित परिवारमा साहस, धैर्य र शक्ति प्राप्त होस्। 🙏

अत्यन्त जरुरी सूचनाभोटेकोशीमा आएको बाढीका कारण धादिङ, नुवाकोट र रसुवा लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। सम्भावित जो...
26/08/2026

अत्यन्त जरुरी सूचना

भोटेकोशीमा आएको बाढीका कारण धादिङ, नुवाकोट र रसुवा लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी, खोला तथा जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा बस्न सबैमा हार्दिक अनुरोध गर्दछौँ।

यस कठिन समयमा एक–अर्काको साथ दिऔँ, सहयोग गरौँ र सुरक्षित रहौँ।

📞 आपत्कालीन सहयोग: 1114, 100, 102, 1234

🚀 स्पीड पनि, भरोसा पनि — TechMinds Network! 🌐छिटो, भरपर्दो र स्थिर इन्टरनेटका लागि आजै जोडिनुहोस्। ⚡📞 नयाँ जडान: 01-5970...
18/08/2026

🚀 स्पीड पनि, भरोसा पनि — TechMinds Network! 🌐

छिटो, भरपर्दो र स्थिर इन्टरनेटका लागि आजै जोडिनुहोस्। ⚡

📞 नयाँ जडान: 01-5970086

पवित्र नाग पञ्चमी पर्वले सबैको जीवनमा सकारात्मक ऊर्जा, प्रेम र खुसी ल्याओस्। 🙏🌸
17/08/2026

पवित्र नाग पञ्चमी पर्वले सबैको जीवनमा सकारात्मक ऊर्जा, प्रेम र खुसी ल्याओस्। 🙏🌸

16/08/2026

के तपाईंले छुटाउनुभएको त छैन नि?

🔥 TechMinds Network को Monsoon Offer! 🔥

नयाँ इन्टरनेट जडानका लागि आजै सम्पर्क गर्नुहोस्।
📞 ०१-५९७००८६

TechMinds Network — छिटो, भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा। 🌐

तपाईंको रोजाइ, तपाईंको खोजाइ — TechMinds Network आजै जडान गर्नुहोस्।📞:015970086
12/08/2026

तपाईंको रोजाइ, तपाईंको खोजाइ — TechMinds Network आजै जडान गर्नुहोस्।
📞:015970086

07/08/2026

🏠 घरको WiFi होस् वा 🏢 Office नेटवर्क —
TechMinds ले दिन्छ भरोसायोग्य Speed & Stability!

🇳🇵 भावपूर्ण श्रद्धाञ्जली 🕯️पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी जीवन गुमाउनु भएका नेपाली पर्वतारोही...
01/08/2026

🇳🇵 भावपूर्ण श्रद्धाञ्जली 🕯️

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी जीवन गुमाउनु भएका नेपाली पर्वतारोहीहरू प्रति हार्दिक श्रद्धाञ्जली।

उहाँहरूको साहस, समर्पण र हिमालप्रतिको अटुट प्रेम सधैं नेपालीहरूको मनमा अमिट प्रेरणाका रूपमा जीवित रहनेछ।

दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार, आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

साहसका प्रतीक, पर्वतारोहणका वीरहरूलाई हार्दिक नमन। 🙏🕯️ #🙏🕯️ #नमन।

Address

Narayanghat
Narayanghat
977

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when TechMinds Network Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share