Radio Jaljala FM 96.4 MHz

Radio Jaljala FM 96.4 MHz सम्बन्ध कम्यूनिकेशन एण्ड टेक्नाेलाेजी

वर्तमान दुनियाले सूचनालाई ज्ञान र शक्तिको श्रोतका रुपमा स्वीकार गरेको छ । यो अवस्थामा समुदायले आफ्नो उन्नती र अधिकार संरक्षणका लागि सूचना तथा साचारर माध्यमको उपयोग गर्नु अहिलेको अनिवार्य आवश्यता हुन पुगेको छ । हाम्रो जस्तो न्यून आयस्तर भएको यातायात तथा विद्युत साजालले नछोएका ग्रामिण वस्ती टेलिभिजन अनलाईन र पत्रपत्रिकाको पहुँचभन्दा बाहिरका समुदायका लागि रेडियो नै सबैभन्दा सशक्त र प्रभावकारी साचारमा

ध्यम हो ।

१० वर्षे जनयु¢ र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि नेपालीको आत्मसम्मान ज्ञान र चेतनाले अभूतपूर्व फड्को मारेको छ । आम नेपालीमा देखा परेको जागरुकता र चेतनाको यो वर्तमान अवस्था सिर्जना गर्नमा नेपालका रेडियाहरुले महत्वपूर्ण भूमिका खेलेको तथ्य कतै लुकेको छैन । दिगो र जीवन्त शान्तिसहितको नयाँ नेपाल निर्माणको प्रकृया अगाडि बढिरहेको यो घडिमा साचारमाध्यामलाई जिम्मेवार र उत्तरदायि भएर अझ बढता सकृय हुनुपर्ने अभिभारा आइपरेको छ ।

Address

सुनिल स्मृति गाउँपालिका ३ रुइनिबाङ रोल्पा
Liwang
201100

Alerts

Be the first to know and let us send you an email when Radio Jaljala FM 96.4 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Jaljala FM 96.4 MHz:

Share