17/08/2026
शुल्क भुक्तानी नियम: राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ (१) (ख) अनुसार कुल शुल्कको १/३ (एक तिहाइ) रकम पहिलो वर्षमा र बाँकी रकम पढाइ अवधिभर वार्षिक किस्ताबन्दीका रूपमा बुझाउनुपर्ने व्यवस्था छ।
निर्णय मिति: आयोगको मिति २०८३/०५/०१ गतेको उपाध्यक्षस्तरीय निर्णय अनुसार यो सूचना जारी गरिएको हो।
विभिन्न कार्यक्रमको शुल्क तथा वार्षिक किस्ताको विवरण:
MBBS (Out Valley)
अवधि: ४.५ वर्ष | कुल शुल्क: रु. ४५,९५,७२०
पहिलो किस्ता (१/३): रु. १५,३१,९०७
बाँकी किस्ता: रु. ८,७५,३७५ (वार्षिक)
MBBS (In Valley)
अवधि: ४.५ वर्ष | कुल शुल्क: रु. ४१,६८,०९०
पहिलो किस्ता (१/३): रु. १३,८९,३६३
बाँकी किस्ता: रु. ७,९३,९२२ (वार्षिक)
BDS
अवधि: ४.५ वर्ष | कुल शुल्क: रु. २०,९२,२९०
पहिलो किस्ता (१/३): रु. ६,९७,४३०
बाँकी किस्ता: रु. ३,९८,५३१ (वार्षिक)
B. Sc. Nursing
अवधि: ४.० वर्ष | कुल शुल्क: रु. १०,३६,०००
पहिलो किस्ता (१/३): रु. ३,४५,३३३
बाँकी किस्ता: रु. २,३०,२२२ (वार्षिक)
BNS/BMS
अवधि: ३.० वर्ष | कुल शुल्क: रु. ५,१८,०००
पहिलो किस्ता (१/३): रु. १,७२,६६७
बाँकी किस्ता: रु. १,७२,६६७ (वार्षिक)