Taajshree Electronics

Taajshree Electronics Complete electronics solution for your home

17/07/2026

नयाँ आर्थिक वर्ष २०८३/०८४ को हार्दिक मंगलमय शुभकामना! 💐🙏

नयाँ आर्थिक वर्ष २०८३/०८४ को शुभ अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, व्यवसायिक साझेदार तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

हजुरहरूको निरन्तर विश्वास, माया र साथप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

Taajshree electronics
Thecho-12 Lalitpur
Kiran Basnet 🙏🙏

Please visit for more information 🙏🙏
08/06/2026

Please visit for more information 🙏🙏

Thank you all for your support 🙏🙏🙏
06/06/2026

Thank you all for your support 🙏🙏🙏

जय होस् सबैको🙏🙏🙏
06/06/2026

जय होस् सबैको🙏🙏🙏

Complete electronics solution for your home

23/05/2026

Hanford stand fan affordable price..

12/05/2026

२०८२सालको एसईई परीक्षामा उत्तीर्ण हुने सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
तपाईंहरूको मेहनत, लगनशीलता र सफलताले उज्ज्वल भविष्यको बाटो खोलोस्।
आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्दै आफ्नो सपना पूरा गर्न सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
तपाईंहरूको भविष्य सुखद, समृद्ध र उज्ज्वल रहोस्। 🌸🎉💐👏

Dish home new year offers 2082-12-20 to 2083-01-15 Liimited time offers…
08/04/2026

Dish home new year offers 2082-12-20 to 2083-01-15 Liimited time offers…

. Your Summer Solution is Comingतपाईंको गर्मीको समाधान आउँदैछ🙏🙏
25/02/2026

. Your Summer Solution is Coming
तपाईंको गर्मीको समाधान आउँदैछ🙏🙏

जाडो भगाइ दिने साथी🙏🙏🙏
13/01/2026

जाडो भगाइ दिने साथी🙏🙏🙏

💐💐🙏🙏
30/12/2025

💐💐🙏🙏

Address

Thecho
Lalitpur
977

Opening Hours

10:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Taajshree Electronics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category