Khokana IT Hub

Khokana IT Hub A complete IT solution

हिजो ऐतिहासिक सिकाली मन्दिर परिसर, खोकनामा आयोजित यस कार्यक्रममा महिलाहरूको उत्साहजनक सहभागिताले हाम्रो कला, संस्कृति र ...
24/05/2026

हिजो ऐतिहासिक सिकाली मन्दिर परिसर, खोकनामा आयोजित यस कार्यक्रममा महिलाहरूको उत्साहजनक सहभागिताले हाम्रो कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको छ। 🙏

महिलाको सशक्त उपस्थिति र हाम्रो मौलिक संस्कृतिप्रतिको सम्मानले खोकनाको पहिचानलाई अझ उजागर गरेको छ। ✨

पर्यटन प्रवर्द्धनका लागि परम्परागत संस्कृति धिमे नृत्य तथा सङ्गीत महोत्सव २०८३सहयोगी संस्था :समावेशी बाजागाजा समितिमिति ...
20/05/2026

पर्यटन प्रवर्द्धनका लागि परम्परागत संस्कृति धिमे नृत्य तथा सङ्गीत महोत्सव २०८३

सहयोगी संस्था :
समावेशी बाजागाजा समिति

मिति : २०८३/०१/०९ गते, शनिबार
स्थान : सिकाली चौर
समय : दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म

आयोजक :
ललितपुर महानगरपालिका – २१, खोकना




20/05/2026

पर्यटन प्रवर्द्धनका लागि परम्परागत संस्कृति धिमे नृत्य तथा सङ्गीत महोत्सव २०८३

सहयोगी संस्था :
समावेशी बाजागाजा समिति

मिति : २०८३/०२/०९ गते, शनिबार
स्थान : सिकाली चौर
समय : दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म

आयोजक :
ललितपुर महानगरपालिका – २१, खोकना






Video source:https://www.youtube.com/watch?v=6_nzfGKP-qo

आउनुस ! दृढ संकल्पकासाथ तालिम लिनुस, रोजगारी गर्नुस ।Source Lalitpur Metropolitan City
13/03/2026

आउनुस ! दृढ संकल्पकासाथ तालिम लिनुस, रोजगारी गर्नुस ।

Source Lalitpur Metropolitan City

11/03/2026

Harke dai khadyang khadyang






06/03/2026

🗳️ **नेपाल निर्वाचन २०८२ को Live Result अब Online!**

Khokana IT Hub ले बनाएको **Election Result Update Website** मार्फत अब तपाईंले निर्वाचनको नतिजा छिटो र सजिलै हेर्न सक्नुहुन्छ।

🔗 Website Visit गर्नुहोस्:
https://electionresult.khokanaithub.com.np/

📊 Real-time Result Update
🇳🇵 Nepal Election 2082 Coverage
👉 Share गर्नुहोस् र अरूलाई पनि जानकारी दिनुहोस्।

देशको भविष्य हाम्रो मतले निर्धारण गर्छ।काम गर्ने, इमानदार र जनताको लागि परिणाम देखाउने सही उम्मेदवार र पार्टीलाई मतदान ग...
04/03/2026

देशको भविष्य हाम्रो मतले निर्धारण गर्छ।
काम गर्ने, इमानदार र जनताको लागि परिणाम देखाउने सही उम्मेदवार र पार्टीलाई मतदान गरौं। 🗳️🇳🇵”**

**“यस निर्वाचनमा २ वटा मतपत्र हुन्छन्।
१️⃣ पहिलो मतपत्र – उम्मेदवार (व्यक्ति) का लागि
२️⃣ दोस्रो मतपत्र – पार्टीका लागि
दुवै मतपत्रमा आफूले रोजेको चुनाव चिन्ह रहेको कोठाभित्र एक–एक छाप मात्र लगाउनुपर्छ।

Contact us or ward for registration...
26/01/2026

Contact us or ward for registration...

🚀 चुनावी अभियानका लागि भरोसायोग्य Digital Partner – Khokana IT Hub 🇳🇵Graphic Design, Video Editing, Content Writing र So...
26/01/2026

🚀 चुनावी अभियानका लागि भरोसायोग्य Digital Partner – Khokana IT Hub 🇳🇵
Graphic Design, Video Editing, Content Writing र Social Media Management सबै एउटै ठाउँमा।
📢 तपाईंको अभियानलाई डिजिटल रूपमा मजबुत बनाऔँ।
📞 For more details, please contact us.
📩 Inbox us today!

Address

Khokana
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Khokana IT Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share