31/08/2017
Call History check garna ra aru feature ko lagi Ncell App.
के तपाईंलाई थाहा छ?
एनसेल एपमा “Call History” मेनुमा गएर तपाईंले आफ्नो ब्यालेन्स के प्रयोजनमा सकियो भनेर हेर्न सक्नुहुन्छ।
Ncell app डाउनलोड गर्न एप स्टोरमा "Ncell" सर्च गर्नुहोस वा https://goo.gl/63UY1T मा जानुहोस।