YANGO NEPAL CAB

YANGO NEPAL CAB Join yango pro with us
for registration : 980-3562344 (whatsapp)
Location: Basukinagar, Tinkune, KTM

02/10/2026

विजेता हुनुभएका सम्पूर्ण राइडर तथा चालक साथीहरूलाई धेरै धेरै बधाई छ🙏

01/10/2026

विजेता हुनुभएका साथीहरूलाई धेरै धेरै बधाई छ।

27/09/2026

सुरक्षित यात्रा नै पहिलो प्राथमिकता। 🙏
आज लगातार भइरहेको वर्षाका कारण सडक तथा यात्रामा जोखिम हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।
सम्भव भएसम्म घरमै सुरक्षित रहनुहोस्।
अत्यावश्यक यात्रा गर्नैपरेमा सावधानीपूर्वक र सुरक्षित रूपमा यात्रा गर्नुहोस्।
नेपाल क्याब एन्ड अटो रिसर्च प्रा.लि.
तर्फबाट सबैमा सुरक्षित र सुखद दिनको शुभकामना। 🙏❤️🇳🇵

25/09/2026

📢सुरक्षित रहनुस् सुरक्षित रुपमा राइड गर्नुहोस्। 🙏❤️🇳🇵 #

22/09/2026

📢 Yango Rider साथीहरूका लागि महत्वपूर्ण सूचना!

TDS सम्बन्धी तपाईंले कति commission payment गर्नुभएको छ भन्ने विवरण जान्नका लागि आफ्नो PAN Card उपलब्ध गराउनुहोस्।

📄 PAN Card दिनुहोस्, TDS सम्बन्धी आफ्नो विवरण सजिलै बुझ्नुहोस्।

20/09/2026

🏆 Partner Cup को Deadline नजिकिँदैछ!
अब ढिला नगरौँ—छिटो राइड गरौँ, राम्रो राइड गरौँ, र आफ्नो लक्ष्य पूरा गरौँ!
समय कम छ… Partner Cup मा आफ्नो स्थान पक्का गरौँ!

16/09/2026

Cargo Yango राइडर हरूलाई ग्रोसरी भौचर अफर🎁 छिटै आएर जोडिनुहोला🙏❤️ #

14/09/2026

september अन्तिम अफर🎁🙏❤️
🏍️ Bike Rider: २५० राइड पूरा गर्नुहोस् → रेनकोट वा ग्लोभ्स मध्ये कुनै एक रोज्नुहोस्।
🚕 Taxi Captain: ५० राइड पूरा गर्नुहोस् 🙏TAXI Apron पाउनुहोस।🙏❤️
🎁राइड पूरा गरौँ, उपहार हात पारौँ🎁
Yango Nepal Cab #

🎉हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना 🙏❤️🎁माया, प्रेम र आत्मीयताले भरिएकोयस पावन पर्वले सम्पूर्ण दिदीबहिनी तथा आमाहरू...
14/09/2026

🎉हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना 🙏❤️🎁
माया, प्रेम र आत्मीयताले भरिएको
यस पावन पर्वले सम्पूर्ण दिदीबहिनी तथा आमाहरूको
जीवनमा खुशी, शान्ति, समृद्धि र सु-स्वास्थ्य ल्याओस्।
❤️तीजको उमंग, हरेक मनमा खुशी 🙏
🙏 नेपाल क्याब एन्ड अटो रिसर्च प्रा.लि.
तथा याङ्गो नेपाल क्याब परिवार 🙏

Address

Basukinagar, Tinkune
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when YANGO NEPAL CAB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share